

सशस्त्र प्रहरी बलले अधिकृतसहित विभिन्न पदमा भर्ना खोलेको छ। सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर)सहित विभिन्न पदमा २८८ जना कर्मचारी माग गरेको हो।
सशस्त्र प्रहरीले इन्सपेक्टर ९९ जना माग गरेको छ। यस्तै, सहायक निरीक्षक (असई) ९८ जना, परिचर (भान्से) ६५ जना माग गरेको छ। यस्तै, कुचिकार १० जना, सूचिकार ४ जना, केशकर्तक ४ जना, चर्मकर्मी ५ जना र माली ३ जना माग गरेको छ।
सशस्त्र प्रहरीद्वारा माग भएका पदमा योग्यता पुगेका इच्छुक व्यक्तिले पुस २० गते, शुक्रबारदेखि माघ २१ गतेसम्म आवेदन दिन पाउनेछन्।
यस्तै, दोब्बर दस्तुर बुझाएर माघ २८ गतेसम्म आवेदन दिन सकिनेछ।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |