

धादिङ। गजुरी गाउँपालिका वडा नं १ स्थित गजुरीबजारबाट करिब १४ किलो गाँजासहित ३ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा गजुरी-६ गेदेबिसौना बस्ने ३२ वर्षीय रवि भण्डारी, १९ वर्षीय प्रेम अधिकारी र १८ वर्षीय किशोर रहेका छन्।
इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले बा. प्र०३–००१ख १९६४ नम्बरको बसलाई चेकजाँच गर्ने क्रममा बसमा सवार उनीहरूबाट उक्त परिणामको गाँजा फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |