Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ २१, बिहिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
पत्रपत्रिकाबाट
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

श्रीमानले गरे श्रीमतीको हत्या

९ घण्टा अघि
२

लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

२१ घण्टा अघि
३

लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

२१ घण्टा अघि
४

अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

२२ घण्टा अघि
५

धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण

२२ घण्टा अघि
६

धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ

२२ घण्टा अघि
७

धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)

२३ घण्टा अघि
८

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
९

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
१०

पेट्रोलियम पदार्थको मूल्य यथावत

३ दिन अघि
११

अवैध सिसौको काठसहित दुई जना पक्राउ

३ दिन अघि
१२

तिन प्रणालीको प्रभाव:देशका विभिन्न ठाउँमा वर्षा,कहिले सुधार होला मौसम ?

५ दिन अघि

धेरै पढिएका

१

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

१ हफ्ता अघि
२

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

१ हफ्ता अघि
३

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१ हफ्ता अघि
४

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
५

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

१ हफ्ता अघि
६

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

१ हफ्ता अघि
७

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
८

श्रीमानले गरे श्रीमतीको हत्या

९ घण्टा अघि
९

सिद्धलेक गाउँपालिकामा ठेक्का विवाद : अध्यक्षको भिडियोपछि राजनीतिक तरंग (भिडियो सहित)

२ हफ्ता अघि
१०

लागूऔषध खैरो हेरोइनसहित धादिङका एक जना पक्राउ

१ हफ्ता अघि
११

बोलेरो गाडीका फलामे हुट हटाउदै धादिङ प्रहरी

२ हफ्ता अघि
१२

क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य

१ हफ्ता अघि

धादिङमा १ वर्ष अघि निर्माण सम्पन्न गर्नुपर्ने स्वास्थ्यचौकीहरु सम्पन्न नहुँदा स्वास्थ्य सेवा प्रभावित

  • बागमती कलम
  • ८०२ पटक पढिएको
  • प्रकाशित मिति: २०८० माघ ७, आईतबार (२ साल अघि)
धादिङमा १  वर्ष अघि निर्माण सम्पन्न गर्नुपर्ने स्वास्थ्यचौकीहरु सम्पन्न नहुँदा स्वास्थ्य सेवा प्रभावित

धादिङ । खनियाबास गाउँपालिका वडा नम्बर ५ मा रहेको भोक्टेनी स्वास्थ्य चौकी नयाँ भवन निर्माण सम्पन्न नहुँदा सुत्केरी सेवा, ल्याब सेवा लगायतका स्वास्थ्य सेवा नै प्रभावित भएको छ।

गत वर्ष निर्माण सम्पन्न गरी व्यवस्थापन समितिलाई हस्तान्तर गर्नुपर्ने भवन निर्माण सम्पन्न गर्ने काम नगरेका कारण सेवा सञ्चालन गर्न नपाएर स्वास्थ्य सेवा प्रभावित भएको हो ।

दैनिक ३० भन्दा बढी बिरामी सेवा लिन आउने भोक्टेनी स्वास्थ्य चौकीमा सुत्केरी भएपछि राख्ने ठाउँ अभाव छ । सरकारले घोषणा गरेको शून्य घर सुत्केरी ९जिरो होम डेलिभरी० कार्यक्रम समेत प्रभावित भएको स्वास्थ्यकर्मीहरुले जानकारी दिएका छन्।

२४ सै घण्टा सुत्केरी गराउने कर्मचारी व्यवस्था गरेर राखिएको भएपनि भवन अभावले स्वास्थ्यचौकीले सुत्केरी गराएपछि घर पठाउनुपर्ने बाध्यता आउने गरेको स्वास्थ्य चौकी इन्चार्ज जनस्वास्थ्य निरीक्षक जिवन लामा तामाङले जानकारी दिए ।

रबिना अबिश विकन जेभी नाकम ठेकेदार कम्पनीले भोक्टेनीसहित मूलपानी, गुम्दी, कटुन्जे स्वास्थ्य चौकी निर्माण गर्नका लागि २०७७ फागुन २० गते सम्झौता गरी २०७९ असार ३ गते निर्माण सम्पन्न गर्ने जिम्मा लिएको थियो ।

संघीय सरकारको जिल्ला स्थित सघन शहरी तथा भवन निर्माण आयोजनाले रेखदेख गर्नेगरि ठेक्कामा काम भएको स्वास्थ्य संस्थाको काम ठेकेदार कम्पनीले तोकिएको समयमा पुरा गरेको छैन ।

चार स्वास्थ्य चौकीको काम कुनैपनि सम्पन्न नगरेको अवस्थामा रहेको र ठेकेदार कम्पनीलाई काम सम्पन्न गर्नका लागि मन्त्रालयले २०८१ असोज ७ गतेसम्म काम गर्ने समय थपिदिएको सघन शहरी तथा भवन निर्माण आयोजना धादिङका सूचना अधिकारी अजेय आचार्यले बताए ।

भोक्टेनी स्वास्थ्य चौकीको काम वित्तीय प्रगति ५० प्रतिशत र भौतिक प्रगति ६० प्रतिशत भएको बताइएको छ । एक वर्षअघि संरचना तयार गरी गारोको प्लास्टर गरेर छाडिएको ठाउँमा झार पाइसक्दा समेत फिनिसिङको काम नभएकोले आफूले ताकेता गर्दा समेत वास्ता नगरेको वडा अध्यक्ष रबिन तामाङको भनाइ छ।

भोक्टेनी स्वास्थ्यचौको ठेकेदार कम्पनी रबिना अबिश विकन जेभीले ७३ लाख रुपैयाँ भुक्तानी लगेको छ । चारओटा स्वास्थ्या संस्था निर्माणको कामको ठेक्का पाएको रबिना अबिश विकन जेभीले गुम्दीमा जग्गाको विावादका कारण भरखर काम सुरु गरेको छ भने अन्यत्र सहज भएको स्थानमा मूलपानी, कटुन्जे र भोक्टेनीमा समेत काम सकेको छैन ।

एक वर्षदेखि ठेकेदार कम्पनीका मानिसहरुले काम छाडेर सम्पर्क विहीन भएको स्थानीय स्वास्थ्य संस्था प्रमुखहरुले बताएका छन् ।

चार स्वास्थ्य चौकीको भ्याट बाहेक ७ करोड ६२ लाख ३५ हजार ८ सय ४१ रुपैयाँ ८३ पैसामा ठेक्का लिएको रबिना अबिश विकन जेभीले हालसम्म २ करोड १५ लाख १५ लाख ९० हजार ७ सय ४६ रुपैयाँ २७ पैसा कामको आधारमा सघन शहरी तथा भवन निर्माण आयोजना धादिङले भुक्तानी दिएको जनाएको छ। यो समाचार सीताराम अधिकारीले नेपाल समाचारपत्रमा लेख्नुभएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट सम्बन्धि थप
  • dead

    श्रीमानले गरे श्रीमतीको हत्या

  • pakrau

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

  • pakrau

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

  • bodh-narayan-sth-press

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

  • समाचार
  • १

    श्रीमानले गरे श्रीमतीको हत्या
    ९ घण्टा अघि

  • २

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ
    २१ घण्टा अघि

  • ३

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ
    २१ घण्टा अघि

  • ४

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई
    २२ घण्टा अघि

  • ५

    धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण
    २२ घण्टा अघि

  • ६

    धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ
    २२ घण्टा अघि

  • ७

    धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)
    २३ घण्टा अघि

  • ८

    सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ
    १ दिन अघि

  • ९

    नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह
    २ दिन अघि

  • १०

    पेट्रोलियम पदार्थको मूल्य यथावत
    ३ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution