

धादिङ । नेकपा (एमाले) धादिङको नवौँ जिल्ला अधिवेशनको अवसरमा शुक्रबार धादिङबेशीमा ४५ जनाले रक्तदान गरेका छन्।
एमाले धादिङको आयोजनामा भएको रक्तदान कार्यक्रममा ७ जना महिला र ३८ जना पुरुष गरि ४५ जनाले रक्तदान गरेका धादिङ रेडक्रमका कोषाध्यक्ष नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो।
धादिङबेशीस्थित खुल्लामञ्चमा बिहान ८ बजेदेखी अपरान्ह ४ बजेसम्म भएको रक्तदान कार्यक्रममा धादिङ रक्त सञ्चार सेवा केन्द्रको प्राविधिक सहयोग रहेको थियो।
रगतको अभावलाई न्युनीकरण गर्न धादिङमा विभिन्न मेला, पर्व, उत्सव, विद्यालयको बार्षिक उत्सव,सहकारीको बार्षिक साधारण सभा लगायतको भेला हुने कार्यक्रममा रक्तदान कार्यक्रम राखि रगत संकलन गरीदैँ आएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |