Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ २२, शुक्रबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
समाचार
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

जबरजस्ती करणी आरोपमा धादिङका एक युवक पक्राउ

३ घण्टा अघि
२

खुल्ला राष्ट्रिय चेस च्याम्पियनसिप प्रतियोगिता दमकमा हुने

३ घण्टा अघि
३

प्रथम केएमसी अध्यक्ष कप चेसमा क्षितिज भण्डारीको अग्रता

४ घण्टा अघि
४

धादिङपोष्टको वार्षिकोत्सवमा ‘धादिङ चिनारी’ स्मारिका विमोचन

४ घण्टा अघि
५

श्रीमानले गरे श्रीमतीको हत्या

१ दिन अघि
६

लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

२ दिन अघि
७

लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

२ दिन अघि
८

अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

२ दिन अघि
९

धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण

२ दिन अघि
१०

धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ

२ दिन अघि
११

धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)

२ दिन अघि
१२

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

३ दिन अघि

धेरै पढिएका

१

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

१ हफ्ता अघि
२

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

१ हफ्ता अघि
३

जबरजस्ती करणी आरोपमा धादिङका एक युवक पक्राउ

३ घण्टा अघि
४

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१ हफ्ता अघि
५

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

४ दिन अघि
६

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

२ हफ्ता अघि
७

श्रीमानले गरे श्रीमतीको हत्या

१ दिन अघि
८

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

२ हफ्ता अघि
९

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

३ दिन अघि
१०

सिद्धलेक गाउँपालिकामा ठेक्का विवाद : अध्यक्षको भिडियोपछि राजनीतिक तरंग (भिडियो सहित)

२ हफ्ता अघि
११

लागूऔषध खैरो हेरोइनसहित धादिङका एक जना पक्राउ

१ हफ्ता अघि
१२

क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य

२ हफ्ता अघि

६ बुँदे धादिङ घोषणापत्र जारी गर्दै सकियो राष्ट्रिय दलित पत्रकार संघको पूर्ण बैठक

  • बागमती कलम
  • ५०९ पटक पढिएको
  • प्रकाशित मिति: २०८० माघ २१, आईतबार (२ साल अघि)
६ बुँदे धादिङ घोषणापत्र जारी गर्दै सकियो राष्ट्रिय दलित पत्रकार संघको पूर्ण बैठक

धादिङ । राष्ट्रिय दलित पत्रकार संघ नेपालको पूर्ण बैठक सम्पन्न भएको छ ।

माघ २० गते शनिबार धादिङबेशीमा बसेको संघको केन्द्रीय समितिको ऐतिहासिक पूर्ण बैठक ६ बुँदे धादिङ घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो ।

संघका केन्द्रीय अध्यक्ष विनोद पहाडीको अध्यक्षतामा बसेको बैठकले महत्वपूर्ण निर्णयहरु गरेको छ ।

बैठकले संघको वार्षिक साधारणसभा आगामी फागुन २८ र २९ गते काठमाडौंमा गर्ने, संघका जिल्ला तथा प्रदेश कमिटीका बैठकहरु बस्ने र संघलाई तत्काल थप प्रभावकारी तथा क्रियाशिल बनाउन सिंगो टीम संगठित रुपमा लाग्ने आन्तरिक निर्णयहरु गरेको छ ।

यस्तै बाहिरी रुपमा संघले तत्काल गर्नुपर्ने सामाजिक मुद्धाका तथा सवालहरु बारे पनि ठोस निर्णय गरेको छ । जसमा बसौंदेखि न्यायीक छानविन हुन नसकेर शव समेत टिचिङ अस्पताल काठमाडौंमा राखिएका अजिर मिजार लगायतका घटनालाई न्यायीक छानविनका लागि जोडदार आवाज उठाउने लगायतका निर्णयहरु गर्दै ६ बुँदे धादिङ घोषणापत्र जारी गरेको छ ।

यस्तो छ, ६ बुँदे धादिङ घोषणापत्र

१. काभ्रे पाँचखालका अजित मिजारको अन्तरजातीय विवाह गरेकै कारण २०७३ साल असार २९ गते रहस्यमय हत्या गरिएको र उनको शव ८ बर्षदेखि टिचिङ अस्पताल महाराजगञ्ज काठमाडौमा अझै सम्म राखिएकाले सो घटनाको न्यायीक छानविन र अन्त्येष्टीका लागि विशेष पहल गर्ने ।

२. सरकारी तथा गैरसरकारी निकायमा दलितहरुको मुद्धा उठाउने तथा भौतिक सहभागीता गराउने विषयमा विशेष जोड दिने।

३. दलित पत्रकारहरुबाट संचालित सञ्चार माध्यमहरुलाई राज्यद्धारा कर छुट गर्ने व्यवस्था गर्नुपर्ने तथा पत्रपत्रिका वर्गीकरण गर्दा दलित पत्रकारबाट संचालित पत्रपत्रिका तथा सञ्चार संस्थाहरुको वर्गीकरणमा विशेष सहुलियत दिनुपर्ने । साथै सरकारी सञ्चार माध्यम, प्रेस काउन्सिल लगायतका नीतिगत तहमा दलित समुदायका सञ्चारकर्मीको प्रतिनिधित्व अनिवार्य गराइनुपर्ने ।

४. नेपाल पत्रकार महासंघ तथा राज्यद्धारा संचालित सञ्चार संस्थान तथा निकायहरुमा दलितहरुको पूर्ण समानुपातिक सहभागिता गराउनुपर्ने ।

५. माथि उल्लेखित सबै मागहरु तथा मुद्धाहरु पूरा गर्नका लागि प्रधानमन्त्री, सभामुख तथा सरकारी निकायको उच्च तहमा भेटघाट तथा वार्ता सम्वाद गर्ने ।

६. धादिङको पर्यटन तथा सीप अभिवृद्धि तथा प्रवद्धनमा सञ्चार क्षेत्रबाट आवाज उठाउने । साथै बैठक सम्पन्न गर्न आवस्यक सहयोग गर्ने निलकण्ठ नगरपालिका, जनप्रतिनिधिहरु, स्थानीय दलित अधिकारकर्मी, सञ्चारकर्मी साथीहरुलाई विषेश धन्यवाद ज्ञापन गर्दछौं ।

राष्ट्रिय दलित पत्रकार संघ नेपाल, श्रमजीवी दलित पत्रकार सँगै लाखौ दलित समुदायहरुको साझा संगठन हो । यो संगठनले दलित समुदायहरुले भोग्नु परेका जातीय विभेद तथा छुवाछूत जस्ता मानवता विरोधी घटनादेखि समाजमा लुकेका र लुकाईएका सम्पूर्ण घटनाहरुलाई उजागर गर्ने र सिंगो दलित समुदायलाई आफ्नो मुक्तिका लागि संबैधानिक मौलिक हकहरुले दिएका अधिकारहरुको कार्यान्वयन गराउने सवालमा राज्यलाई दबाद सृजना गर्ने कामहरु गर्दै आएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%५%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • pakrau

    जबरजस्ती करणी आरोपमा धादिङका एक युवक पक्राउ

  • 713663173_1699458651054073_4510451867413825619_n

    खुल्ला राष्ट्रिय चेस च्याम्पियनसिप प्रतियोगिता दमकमा हुने

  • 712114878_1009775401503938_5904138841576517472_n

    प्रथम केएमसी अध्यक्ष कप चेसमा क्षितिज भण्डारीको अग्रता

  • dhadingpost

    धादिङपोष्टको वार्षिकोत्सवमा ‘धादिङ चिनारी’ स्मारिका विमोचन

  • समाचार
  • १

    जबरजस्ती करणी आरोपमा धादिङका एक युवक पक्राउ
    ३ घण्टा अघि

  • २

    खुल्ला राष्ट्रिय चेस च्याम्पियनसिप प्रतियोगिता दमकमा हुने
    ३ घण्टा अघि

  • ३

    प्रथम केएमसी अध्यक्ष कप चेसमा क्षितिज भण्डारीको अग्रता
    ४ घण्टा अघि

  • ४

    धादिङपोष्टको वार्षिकोत्सवमा ‘धादिङ चिनारी’ स्मारिका विमोचन
    ४ घण्टा अघि

  • ५

    श्रीमानले गरे श्रीमतीको हत्या
    १ दिन अघि

  • ६

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ
    २ दिन अघि

  • ७

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ
    २ दिन अघि

  • ८

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई
    २ दिन अघि

  • ९

    धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण
    २ दिन अघि

  • १०

    धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ
    २ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution