

धादिङ । धादिङको नीलकण्ठ नगरपालिकाले १९ औं एसियाली खेलकुद (एसियाड)मा रजत पदक विजेता खेलाडी एरिका गुरुङलाई नगदसहित सम्मान गरेको छ ।
आईतबार धादिङबेशीमा भएको नगरपालिकाको दोस्रो नगरसभाको चौथो अधिवेशनमा खेलाडी गुरुङलाई नगद २५ हजार सहित सम्मान गरिएको हो ।
नीलकण्ठ नगरपालिका–१३ लाहुरे गाउँकी एरिकाले एसियाडमा ६८ केजी तौल समूहमा कराँतेमा रजत पदक जित्न सफल भएकी थिईन् ।
सम्मानितपछी बोल्दै एरिका गुरुङ,हेर्नुहोस् भिडियो





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |