

क्यानडाविरुद्धको एक दिवसीय सिरिजको अन्तिम खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।
त्रिवि क्रिकेट मैदानमा अहिले खेल शुरु भएको छ ।
नेपाल सिरिज क्लिन स्विप गर्ने लक्ष्यमा रहँदा क्यानडा भने पहिलो जितको खोजीमा रहनेछ।यसअघी पहिलो खेलमा नेपालले क्यानडालाई ७ रनले हराएको थियो भने दोस्रो खेलमा नेपालले क्यानडामाथि ४ विकेटको जित निकाल्दै एक खेलअगावै सिरिज २–० ले आफ्नो पक्षमा पारेको हो।
दोस्रो दिनको खेलमा नेपाली युवा खेलाडीले सानदार प्रदर्शन गरेका थिए। क्यानडा सिरिजका लागि घोषणा गरिएको स्क्वाडमा हेमन्त धामीले मात्र अवसर पाएका छैनन्।
दोस्रो खेलमा कुशल भुर्तेल, ललित राजवंशी र आरिफ सेखलाई बेन्चमा राखिएपछि आकाश चन्द र सूर्य तामाङले अवसर पाएका थिए। उनीहरूले हरेक खेलमा राम्रो फर्ममा हुँदा आजको खेल पनि रोमाञ्चक हुने विश्वास गरिएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |