

धादिङ । फागुन ११ गते देखी धादिङबेशीमा नीलकण्ठ क्याम्पस कबड्डी कप हुने भएको छ।
अखिल (क्रान्तिकारी) नीलकण्ठ बहुमुखी क्याम्पस ईकाई कमिटीको आयोजनामा धादिङबेशीस्थित कर्भड हल परिसरमा ११ र १२ गते कबड्डी कप हुने ईकाई सदस्य सपना दाहालले जानकारी दिनुभयो।
प्रतियोगितामा नीलकण्ठ क्याम्पसका छात्रहरु र नीलकण्ठ माध्यमिक विद्यालयको कक्षा ११ र १२ मा अध्ययनरत छात्र सहभागि हुन पाउने र सहभागिताको लागि १० गतेसम्म टिम दर्ता गराउनुपर्ने आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम हुनेले नगद १० हजार र द्धितिय हुनेले ५ हजारसहित कप, मेडल र प्रमाणपत्र पाउनेछन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |