

बाराको निगजढ नगरपालिका–७ मा रहेको एउटा वर्कसपमा ग्यासको सिलिन्डर पड्किँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा निजगढ–५ का ४५ वर्षीय रेशम मगर रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो ।
दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् ।घाइतेहरूको बयोधा अस्पताल वीरगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ।आज दिउँसो रोहित वर्कसपमा लेथमा ग्यास बेल्डिङ गर्ने क्रममा सिलिन्डर पड्किएको थियो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |