Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ २१, बिहिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
अर्थ/ब्यापार
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

श्रीमानले गरे श्रीमतीको हत्या

१७ घण्टा अघि
२

लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

१ दिन अघि
३

लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

१ दिन अघि
४

अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

१ दिन अघि
५

धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण

१ दिन अघि
६

धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ

१ दिन अघि
७

धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)

१ दिन अघि
८

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

२ दिन अघि
९

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

३ दिन अघि
१०

पेट्रोलियम पदार्थको मूल्य यथावत

३ दिन अघि
११

अवैध सिसौको काठसहित दुई जना पक्राउ

३ दिन अघि
१२

तिन प्रणालीको प्रभाव:देशका विभिन्न ठाउँमा वर्षा,कहिले सुधार होला मौसम ?

५ दिन अघि

धेरै पढिएका

१

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

१ हफ्ता अघि
२

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

१ हफ्ता अघि
३

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१ हफ्ता अघि
४

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

३ दिन अघि
५

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

१ हफ्ता अघि
६

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

१ हफ्ता अघि
७

श्रीमानले गरे श्रीमतीको हत्या

१७ घण्टा अघि
८

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

२ दिन अघि
९

सिद्धलेक गाउँपालिकामा ठेक्का विवाद : अध्यक्षको भिडियोपछि राजनीतिक तरंग (भिडियो सहित)

२ हफ्ता अघि
१०

लागूऔषध खैरो हेरोइनसहित धादिङका एक जना पक्राउ

१ हफ्ता अघि
११

क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य

१ हफ्ता अघि
१२

बोलेरो गाडीका फलामे हुट हटाउदै धादिङ प्रहरी

२ हफ्ता अघि

सिद्धलेक–५ को बाग्बच्छला मन्दिरमा भएको महायज्ञबाट २५ लाख भन्दा बढि संकलन(भिडियोसहित)

  • बागमती कलम
  • २२५५ पटक पढिएको
  • प्रकाशित मिति: २०८० चैत्र ६, मंगलबार (२ साल अघि)
सिद्धलेक–५ को बाग्बच्छला मन्दिरमा भएको महायज्ञबाट २५ लाख भन्दा बढि संकलन(भिडियोसहित)

धादिङ । सिद्धलेक गाउँपालिका–५ चेक्वाङ स्थित बाग्बच्छला मन्दिरमा भएको श्रीमदभागवत एकाह ज्ञान महायज्ञमा २५ लाख भन्दा बढि रकम संकलन भएको छ।

बाग्बच्छलादेवी माई मन्दिर संरक्षण समितिको आयोजनामा मन्दिरको चौतर्फी विकास एवं पर्यटन प्रर्वद्धनको लागि सोमबार भएको संगीतमय श्रीमद्भागवत एकाह ज्ञान महायज्ञबाट २५ लाख भन्दा बढि रकम संकलन भएको मन्दिर संरक्षण समितिका अध्यक्ष बुद्ध गुरुङले जानकारी दिनुभयो ।

मन्दिर संरक्षण समितिका अध्यक्ष गुरुङको अध्यक्षतामा भएको औपचारिक कार्यक्रममा सिद्धलेक गाउँपालिका अध्यक्ष परशुराम खतिवडाको प्रमुख आतिथ्यता, राष्ट्रिय भूमि आयोगका अध्यक्ष कृष्ण अर्याल गाउँपालिका उपाध्यक्ष सविता अर्याल, वडा नं ५ का वडाध्यक्ष बुधे घलेको विशेष आतिथ्यता तथा बिभिन्न राजनितिक दलका प्रमुख एवम प्रतिनिधी, समाजसेवी लगाएतको आतिथ्यता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष खतिवडाले मन्दिरको विकासको लागि आफ्नो व्यक्तिगत तर्फबाट एक महिनाको तलब दिने घोषणा गर्नुभएको छ। साथै पालिकाबाट निर्णय गरेर ७ लाख बजेट विनियोजन गर्ने पनि बताउनुभयो । यस्तै उपाध्यक्ष सविता अर्यालले २१ हजार सहयोग गर्नुभयो भने वडा नं ५ का वडाध्यक्ष बुधे घलेले वडाबाट २ लाख सहयोग गर्ने बताउनुभएको छ ।

महायज्ञको लागि देश तथा विदेशमा रहेका नेपालीहरुले सहयोग गर्नुभएको थियो ।

आर्थिक संकलन गरी मन्दिर कोष स्थापना गर्ने उद्देश्य र मन्दिर गेटदेखि सिढी निर्माण, भजन मण्डली भवन निर्माण, मन्दिर परिसरको सडक निर्माण, विदुत लाईन विस्तार र खानेपानी व्यवस्थापन गर्ने योजना सहित महायज्ञ आयोजना गरिएको गुरुङले बताउनुभयो ।

महायज्ञमा रु. १ देखि ४९९ सम्म दानपेटिमा दान गर्ने, रु. ५०० देखि ९९९ सम्म (रसिद,खादा), रु. १००० देखि २९९९ सम्म (रसिद,खादा सहित सामाजिक सञ्जालमा फोटो), रु. ३००० देखि ४९९९ सम्म (रसिद, खादा,सामाजिक सञ्जालमा फोटो सहित फ्रेममा सम्मान पत्र) ले सम्मान गरिएको थियो ।

यस्तै रु. ५००० देखि २०००० सम्म (रसिद, खादा,सामाजिक सञ्जालमा फोटो,फ्रेममा सम्मान पत्रसहित सिलामा नाम) लेखिने र रु. २५००१ देखि ३०००० सम्म (रसिद, खादा,सामाजिक सञ्जालमा फोटो,फ्रेममा सम्मान पत्रसहित सिलामा नाम र दोसल्ला)ले सम्मान सम्मान गरिएको थियो ।

यसैगरी रु. ३०००१ देखि ४०००० सम्म ((रसिद, खादा,सामाजिक सञ्जालमा फोटो, फ्रेममा सम्मान पत्रसहित सिलामा नाम र दोसल्लासहित ताम्र पत्रमा नाम लेखिएको छ ।

महायज्ञमा गुरु विष्णु प्रसाद सुवेदी र लक्ष्मीकान्त खतिवडाको मुखाराविन्दुबाट भजन कृतन सहितको प्रवचन भएको थियो ।

अन्दाजी १५ हेक्टर सालको घना जङगलको विचको थाप्लोमा रहेको, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको वाग्वच्छला देवी माईमा हरेक बर्ष मंसिर पूर्णिमाको दिन मेला लाग्ने गर्दछ।

हेर्नुहोस् भिडियो………….

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१०%११%१%
प्रतिक्रिया दिनुहोस
अर्थ/ब्यापार सम्बन्धि थप
  • dead

    श्रीमानले गरे श्रीमतीको हत्या

  • pakrau

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

  • pakrau

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

  • bodh-narayan-sth-press

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

  • समाचार
  • १

    श्रीमानले गरे श्रीमतीको हत्या
    १७ घण्टा अघि

  • २

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ
    १ दिन अघि

  • ३

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ
    १ दिन अघि

  • ४

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई
    १ दिन अघि

  • ५

    धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण
    १ दिन अघि

  • ६

    धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ
    १ दिन अघि

  • ७

    धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)
    १ दिन अघि

  • ८

    सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ
    २ दिन अघि

  • ९

    नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह
    ३ दिन अघि

  • १०

    पेट्रोलियम पदार्थको मूल्य यथावत
    ३ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution