Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ २२, शुक्रबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
शिक्षा तथा स्वास्थ्य
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

जबरजस्ती करणी आरोपमा धादिङका एक युवक पक्राउ

१ घण्टा अघि
२

खुल्ला राष्ट्रिय चेस च्याम्पियनसिप प्रतियोगिता दमकमा हुने

२ घण्टा अघि
३

प्रथम केएमसी अध्यक्ष कप चेसमा क्षितिज भण्डारीको अग्रता

२ घण्टा अघि
४

धादिङपोष्टको वार्षिकोत्सवमा ‘धादिङ चिनारी’ स्मारिका विमोचन

२ घण्टा अघि
५

श्रीमानले गरे श्रीमतीको हत्या

१ दिन अघि
६

लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

२ दिन अघि
७

लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

२ दिन अघि
८

अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

२ दिन अघि
९

धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण

२ दिन अघि
१०

धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ

२ दिन अघि
११

धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)

२ दिन अघि
१२

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

३ दिन अघि

धेरै पढिएका

१

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

१ हफ्ता अघि
२

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

१ हफ्ता अघि
३

जबरजस्ती करणी आरोपमा धादिङका एक युवक पक्राउ

१ घण्टा अघि
४

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१ हफ्ता अघि
५

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

४ दिन अघि
६

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

२ हफ्ता अघि
७

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

२ हफ्ता अघि
८

श्रीमानले गरे श्रीमतीको हत्या

१ दिन अघि
९

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

३ दिन अघि
१०

सिद्धलेक गाउँपालिकामा ठेक्का विवाद : अध्यक्षको भिडियोपछि राजनीतिक तरंग (भिडियो सहित)

२ हफ्ता अघि
११

लागूऔषध खैरो हेरोइनसहित धादिङका एक जना पक्राउ

१ हफ्ता अघि
१२

क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य

२ हफ्ता अघि

धादिङबेशीका तिन विद्यालय समायोजनपछि आन्दोलनमा उत्रिए बालमन्दिरका अभिभावक र विद्यार्थी

  • बागमती कलम
  • ५५९ पटक पढिएको
  • प्रकाशित मिति: २०८१ बैशाख ६, बिहिबार (२ साल अघि)
धादिङबेशीका तिन विद्यालय समायोजनपछि आन्दोलनमा उत्रिए बालमन्दिरका अभिभावक र विद्यार्थी

धादिङ । सदरमुकाम धादिङबेशीका तिन वटा विद्यालय समायोजन भएपछि बालमन्दिर माध्यामिक विद्यालयका अभिभावक, विद्यार्थी आन्दोलित बनेका छन् ।

नीलकण्ठ नगरपालिका–३ धादिङबेशीमा रहेकोे नीलकण्ठ मावि, बालमन्दिर मावि र ईजारा आवि समायोजन गरी शैक्षिक क्षेत्रलाई अस्तव्यस्त बनाउन खोजेको भन्दै अभिभावकहरु विरोधमा उत्रिएका हुन् ।

बिहिबार आन्दोलनमा उत्रिएका अभिभावक, विद्यार्थीहरुले नारावाजी गर्दै जिल्ला सदरमुकाम धादिङबेशी बजारमा परिक्रमा गरि नीलकण्ठ नगरपालिका कार्यालय, शिक्षा विकास तथा समन्वय इकाइ र जिल्ला प्रशासन कार्यालय धादिङमा नगरपालिकाले गरेको विद्यालय समायोजनको निर्णय फिर्ता गर्न र गराउन माग राख्दै ज्ञापन पत्र बुझाएका छन् ।

ठूलो संख्यामा विद्यार्थी रहेको बाल मन्दिर माध्यामिक विद्यालयलाई विना छलफल र जानकारी विनै अर्काे विद्यालयमा गरेको समायोजनले विद्यालयको अस्तित्व गुम्ने र शिक्षाको गुणतर खस्किने भन्दै समायोजनको विरोधमा आन्दोलनमा उत्रेका हुन् ।

बालमन्दिर माध्यामिक विद्यालय पहिलेकै अवस्थामा सञ्चालनमा ल्याउने अस्तित्वको लडाईमा अभिभावकहरु रहेको बालमन्दिर बचाउ आन्दोलनका अगुवा तथा बालमन्दिर माध्यामिक विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष दिपक अधिकारीले बताउनुभयो ।

सामुदायिक विद्यालयमा पढी रहेका बालबालिकाहरुलाई निजि विद्यालयमा पठाउने षडयन्त्र रहेको उहाँको आरोप छ ।उहाँले भन्नुभयो,‘म बालमन्दिर विद्यालयको शिक्षक अभिभावक संघको अध्यक्ष हुँ । तर विद्यालय मर्ज भएको मलाई नै थाहा छैन । म मात्र होइन बालमन्दिर माध्यामिक विद्यालयका धेरै शिक्षक, अभिभावक तथा विद्यार्थीलाई जानकारी छैन,कति अभिभावकले छोराछोरीलाई विद्यालयमा भर्ना गर्न जादा विद्यालय अन्तै गाभिएको जानकारी पाए । केही विद्यार्थीलाई त साथीभाइले त पनि अब नीलकण्ठ मै पढ्ने त हो नि भनेपछि थाहा पाए ।’ सिमित मानिसहरुको राजनितिको लागि ११ सय विद्यार्थीको भविष्यसँग खेल्न मिल्छ ? भन्दै उहाँले प्रश्न गर्नुभयो ।

नीलकण्ठ नगरपालिकाले ११ गतेसम्म विद्यालयलाई समायोजन गरेको निर्णय बदर नगरे चरणवद्ध रुपमा आन्दोलन गर्ने अध्यक्ष अधिकारीको भनाई छ।

दिइएको अल्टिमेटम टाइममा माग पुरा नभए १२ गते बुधबारबाट नगरपालिकामा आमरण अन्सन बस्ने,अन्सन बस्दा भएको क्षति नीलकण्ठ नगरपालिकाले व्यहोर्नुपर्ने र त्यति गर्दा पनि माग पुरा नभए कानुनी ढोका ढकढकाउन बाध्य हुने उहाँले बताउनुभयो ।

शिक्षा मन्त्रि सुमना श्रेष्ठसँग पनि कुरा भइ रहेको भन्दै उहाँले स्थानीय सरकारले नै हाम्रो माग, बालमन्दिर माध्यामिक विद्यालयको अस्तित्व बचाउन सहयोग गर्नुपर्ने बताउनुभयो ।

नीलकण्ठ नगरपालिकाको शिक्षा समितिले २०८० चैत ३० गते नीलकण्ठ नगरपालिका भित्र रहेको धादिङबेसीका चर्चित दुई ठुला नीलकण्ठ माध्यामिक विद्यालय र बालमन्दिर माध्यामिक विद्यालय सहित इजारा आधारभूत विद्यालयलाई समायोजन गरेको हो । नीलकण्ठ माध्यामिक विद्यालयमा करिव २७ सय, बालमन्दिरमा करिव ११ सय र इजारा आधारभूत विद्यालयमा करिव ७५ जना विद्यार्थी रहेका छन् ।

नीलकण्ठ बालमन्दिर माध्यामिक विद्यालय भनेर नामाकरण गर्ने प्रस्ताव गरिएको समायोजनपछिको विद्यालयमा यि तीन विद्यालयका विद्यार्थी बाहेक बाहिरबाट आएका बालकक्षादेखि कक्षा ९ सम्म ३ सय २५ जनासम्म मात्र भर्ना गर्न सकिने भनेर कोटा निर्धारण गरि नगरपालिकामा जनशक्ति व्यवस्थापनका लागि पठाइएको हालको नीलकण्ठ माध्यामिक विद्यालयका प्रधानाध्यापक ध्रुव अधिकारीले बताउनुभयो ।

नयाँ विद्यार्थीका लागि प्रवेश परिक्षा शुक्रबार लिने तयारी रहेको छ । हालसम्म पाँचसयको हाराहारीमा विद्यार्थीले आवेदन दिएको उहाँको भनाई छ ।

तस्विर अर्जुन श्रेष्ठ,सिताराम अधिकारी

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%६%
प्रतिक्रिया दिनुहोस
शिक्षा तथा स्वास्थ्य सम्बन्धि थप
  • pakrau

    जबरजस्ती करणी आरोपमा धादिङका एक युवक पक्राउ

  • 713663173_1699458651054073_4510451867413825619_n

    खुल्ला राष्ट्रिय चेस च्याम्पियनसिप प्रतियोगिता दमकमा हुने

  • 712114878_1009775401503938_5904138841576517472_n

    प्रथम केएमसी अध्यक्ष कप चेसमा क्षितिज भण्डारीको अग्रता

  • dhadingpost

    धादिङपोष्टको वार्षिकोत्सवमा ‘धादिङ चिनारी’ स्मारिका विमोचन

  • समाचार
  • १

    जबरजस्ती करणी आरोपमा धादिङका एक युवक पक्राउ
    १ घण्टा अघि

  • २

    खुल्ला राष्ट्रिय चेस च्याम्पियनसिप प्रतियोगिता दमकमा हुने
    २ घण्टा अघि

  • ३

    प्रथम केएमसी अध्यक्ष कप चेसमा क्षितिज भण्डारीको अग्रता
    २ घण्टा अघि

  • ४

    धादिङपोष्टको वार्षिकोत्सवमा ‘धादिङ चिनारी’ स्मारिका विमोचन
    २ घण्टा अघि

  • ५

    श्रीमानले गरे श्रीमतीको हत्या
    १ दिन अघि

  • ६

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ
    २ दिन अघि

  • ७

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ
    २ दिन अघि

  • ८

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई
    २ दिन अघि

  • ९

    धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण
    २ दिन अघि

  • १०

    धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ
    २ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution