

धादिङ । झापाको मेचिनगर नगरपालिका(६ स्थित मेचिपुलबाट ४३ ग्राम १५ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धादिङको खनियाबास गाउँपालिका-५ का २० वर्षीय विनोद तामाङ रहेको प्रहरीले जनाएको छ।
भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका तामाङलाई सोमबार साँझ लागूऔषध नियन्त्रण ब्यूरो काकरभिट्टा र सशस्त्र प्रहरी बल नेपालबाट खटिएको संयुक्त टोलीले उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |