Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ २१, बिहिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
समाचार
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

श्रीमानले गरे श्रीमतीको हत्या

१0 घण्टा अघि
२

लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

२२ घण्टा अघि
३

लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

२२ घण्टा अघि
४

अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

२३ घण्टा अघि
५

धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण

२३ घण्टा अघि
६

धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ

२३ घण्टा अघि
७

धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)

१ दिन अघि
८

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
९

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
१०

पेट्रोलियम पदार्थको मूल्य यथावत

३ दिन अघि
११

अवैध सिसौको काठसहित दुई जना पक्राउ

३ दिन अघि
१२

तिन प्रणालीको प्रभाव:देशका विभिन्न ठाउँमा वर्षा,कहिले सुधार होला मौसम ?

५ दिन अघि

धेरै पढिएका

१

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

१ हफ्ता अघि
२

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

१ हफ्ता अघि
३

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१ हफ्ता अघि
४

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
५

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

१ हफ्ता अघि
६

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

१ हफ्ता अघि
७

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
८

श्रीमानले गरे श्रीमतीको हत्या

१0 घण्टा अघि
९

सिद्धलेक गाउँपालिकामा ठेक्का विवाद : अध्यक्षको भिडियोपछि राजनीतिक तरंग (भिडियो सहित)

२ हफ्ता अघि
१०

लागूऔषध खैरो हेरोइनसहित धादिङका एक जना पक्राउ

१ हफ्ता अघि
११

बोलेरो गाडीका फलामे हुट हटाउदै धादिङ प्रहरी

२ हफ्ता अघि
१२

क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य

१ हफ्ता अघि

खुम्रेकिरा नियन्त्रण गर्न धादिङका पुराक्सिङबासीले प्रयोग गर्न थाले लाइट ट्रयाप (भिडियोसहित)

  • बागमती कलम
  • ४५७ पटक पढिएको
  • प्रकाशित मिति: २०८१ बैशाख १४, शुक्रबार (२ साल अघि)
खुम्रेकिरा नियन्त्रण गर्न धादिङका पुराक्सिङबासीले प्रयोग गर्न थाले लाइट ट्रयाप (भिडियोसहित)

धादिङ । लामो समयदेखि खुम्रेकिरा प्रकोपबाट आजित बनेका गजुरी गाउँपालिका–३ पुराक्सिङबासीले खुम्रेकिरा नियन्त्रण गर्न लाइट ट्रयाप (बत्तीको पासो) प्रयोग गर्न थालेका छन् ।

१५ घर चेपाङ र १७ घर तामाङ गरी ३२ घर परिवार बसोबास रहेको पुराक्सिङ गाउँमा २०७२ सालको भुकम्पपछिबाट देखापरेको खुम्रेकीराले बाली सखाप पार्न थालेपछी नियन्त्रण गर्न बत्तीको पासो प्रयोग गरेका हुन् ।

किरा नियन्त्रण गर्न बारीका पाटामा एक सय ६० वटा विद्युतीय पासो जडान गरिएको छ ।

गजुरी गाउँपालिकाको आर्थिक सहयोग,कृषि शाखाको प्राविधिक सहयोग तथा फियान नेपालको सहकार्यमा जडान गरिएको लाइट ट्रयापको बुधबार गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले उद्घाटन गर्नुभयो ।

अध्यक्ष श्रेष्ठले लामो समयदेखी अन्धकारमा रहेका यो गाउँमा निकै प्रयासपछी बिजुली बत्ती ल्याउन सफलभएसँगै जिल्लामै पहिलो पटक खुम्रेकिरा नियन्त्रणका लागि यो विधिको प्रयोग गरिएको बताउनुभयो ।

आफु निर्वाचित भएपछि फियान नेपाल मार्फत खुम्रेकिराको प्रकोपका कारण पुराक्सिङबासी खाद्य संकटमा परेको र उनीहरुको खाद्य अधिकार गुमेको जानकारी पाएपछि स्थलगतरुपमा अनुगमन गरेर गाउँपालिकाबाट पाँच लाख बजेट व्यवस्थापन गरी लाइट ट्रयाप जडान गरिएको श्रेष्ठले बताउनुभयो।

उहाँले यो विधि प्रभावकारी भएमा आगामी दिनमा अझै बजेट व्यवस्थापन गरेर बृहत रुपमा जडान गरिने भन्दै यस्को प्रयोगबाट उठ्ने बिद्युत महशुलसँगै आउने खर्च गाउँपालिकाले व्यहोर्ने बताउनुभयो ।

यस्तै गाउँपालिका उपाध्यक्ष सर्मिला विसुरालले गाउँपालिकाले निरन्तर जनताको सवालमा काम गर्दै आएको भन्दै खुम्रेकिरा नियन्त्रणको निरन्तरताका लागि आगामी वर्ष पनि बजेट व्यवस्थापन गर्ने बताउनुभयो ।

यो बिधिको प्रयोग नेपालमै दोस्रो पटक भएको यस क्षेत्रमा खाद्य अधिकारका लागि कार्यरत संस्था फियान नेपालका बागमती प्रदेश संयोजक राजेन्द्र बस्नेतले बताउनुभयो ।

यस्को प्रयोग हेर्दा खर्चिलो भएपनि दिगो हुने भन्दै बस्नेतले पालिकाको २० प्रतिशत भूभाग खुम्रेकिराबाट प्रभावित रहेकोले यो सफल भयो भने पालिका भरी नै जडान गरिने बताउनुभयो । यो बिधि निरन्तर ४ बर्षसम्म गर्नुपर्ने भएकाले पिछडिएको समुदायको राहतको लागि बिद्युत महशुलसँगै आउने अन्य खर्च वापत बार्षिक रुपमा २ लाख बजेट विनियोजन गर्न गाउँपालिका अध्यक्ष श्रेष्ठलाई आग्रह गर्नुभयो ।

गाउँपालिका कृषि प्राविधिक अशोक श्रेष्ठले यो बिधि प्रभावकारी हुने बताउनुभएको छ । ‘बत्तिमा किराको आकर्षण हुने भएकाले खुम्रेकिराको माउ आकाशमा उडिरहेको हुन्छ,साँझ १० बजेको अन्तरालमा बत्ति बाल्नुपर्छ,बत्ति मुनि बाल्टिमा किरा मात्रै डुब्ने गरी पानि राखेपछी किरा बत्तिमा ठोकिएर पानी भएको बाल्टिमा डुब्छ,यसरी माउलाई नियन्त्रण गरेपछी संख्या घट्दै जान्छ’, उहाँले भन्नुभयो ।

खुम्रेकिरा नियन्त्रण गर्न नसक्दा गाउँ नै भोकमरीमा पर्ने अवस्था रहेको गाउँमा यो प्रविधिले पक्कै पनि नियन्त्रण गर्न सकिने स्थानियको विश्वास छ ।

बारीमा लगाएको मकै, कोदो, आलुलगायत तरकारी बाली खुम्रेकिराले सखाप बनाएपछि गुजारा चलाउनै मुस्किल बनिरहेको बेला यो प्रविधि जोडेपछी नियन्त्रण हुने आशा जागेको पुराक्सिङ खाद्य अधिकार प्रभावित समूहका अध्यक्ष हुन्डरी तामाङले बताउनुभयो ।

आफूले जानेका, अरूले भनेका, प्राविधिकहरुको सल्लाह लिएर खुम्रेकिराको नियन्त्रणको लागि गरेको प्रयास सबै असफल भएको तर यो बिधिमा विश्वास रहेको अर्का स्थानीय पूर्णबहादुर प्रजाले भन्नुभयो ।खुम्रेकिराको आयु ३ वर्षको हुने भएकाले उपचार विधि भनेको माटो उपचार गर्नु र अर्को उपाय बिजुली बत्तीमा किरालाई आकर्षित गर्नु नै रहेको फियान नेपालका बागमती प्रदेश संयोजक बस्नेतले बताउनुभयो ।

खुम्रेकिराको वैज्ञानिक नाम फाइलोफागा एसपिपी हो । खुम्रेकिरा सबैभन्दा विनाशकारी किट किरा हो । खुम्रेकिराको वयस्कहरु खपटे समूहमा पर्दछ । खुम्रेकिरा माटोभित्र बसी बिगार गर्ने किराहरुमध्ये सबैभन्दा विनाशकारी किरा हो ।यसले बाली उम्रिसकेपछि कलिलो बिरुवाको जराहरु खान्छ । जसले गर्दा बिरुवाहरु बढ्न सक्दैन र सुक्दै गएर मर्छ । विशेषगरी लार्भा अवस्थामा र पानी नजम्ने जग्गा, पाखोमा बढी क्षति पु¥याउँछ । यसले मकै, कोदो, तरकारी बालीहरु आलु, सिमी, बोडी, अदुवा र चिया खेतीमा समेत यसले क्षति पु¥याउँछ।

हेर्नुहोस् भिडियो……………

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%३%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • dead

    श्रीमानले गरे श्रीमतीको हत्या

  • pakrau

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

  • pakrau

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

  • bodh-narayan-sth-press

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

  • समाचार
  • १

    श्रीमानले गरे श्रीमतीको हत्या
    १0 घण्टा अघि

  • २

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ
    २२ घण्टा अघि

  • ३

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ
    २२ घण्टा अघि

  • ४

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई
    २३ घण्टा अघि

  • ५

    धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण
    २३ घण्टा अघि

  • ६

    धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ
    २३ घण्टा अघि

  • ७

    धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)
    १ दिन अघि

  • ८

    सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ
    १ दिन अघि

  • ९

    नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह
    २ दिन अघि

  • १०

    पेट्रोलियम पदार्थको मूल्य यथावत
    ३ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution