Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ भाद्र २७, शनिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
शिक्षा तथा स्वास्थ्य
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

आजदेखी परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन

१३ मिनेट अघि
२

भोटेकोशी बाढी : ५ हजारभन्दा धेरै अझै सम्पर्कविहीन,आठ हजार ३१७ परिवार प्रभावित

२४ मिनेट अघि
३

धादिङमा बाढीको विनाश : घरदेखि पुलसम्म क्षति, ५१७ परिवार विस्थापित

१४ घण्टा अघि
४

गजुरीको जहरेखेतमा बस र ट्रक ठोक्किँदा चार जना घाइते

१४ घण्टा अघि
५

वैकल्पिक मार्ग प्रयोग गर्ने यात्रुका लागि धादिङ-काठमाडौं भाडादर सार्वजनिक

१६ घण्टा अघि
६

परेवाटार-मासटार वैकल्पिक सडकमा एकतर्फी सवारी, कुन समयमा कता जान पाइन्छ?

१७ घण्टा अघि
७

हिमालयन हेल्थ केयरद्वारा बेनिघाटका स्वास्थ्य संस्था र सुत्केरी महिलालाई स्वास्थ्य सामग्री सहयोग

१ दिन अघि
८

शितल छहारी नेपालद्वारा बाढी प्रभावित १४ परिवारलाई राहत वितरण

२ दिन अघि
९

डा.ढुंगानाको पहलमा गजुरी स्वास्थ्य केन्द्रलाई साउन्ड प्रुफ जेनेरेटरसहित विद्युतीय सामग्री सहयोग

२ दिन अघि
१०

किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण

२ दिन अघि
११

कृष्णभीरमा सडक खुलाउन धमाधम काम,अझै कति दिन लाग्ला ?

३ दिन अघि
१२

गजुरीका बाढी प्रभावितलाई ग्यास चुलो वितरण

३ दिन अघि

धेरै पढिएका

१

रसुवा बाढीका कारण धादिङका ५३ जना सम्पर्कबिहीन (कुन पालिकाका कति ? विवरणसहित)

२ हफ्ता अघि
२

धादिङ साङ्कोषबाट गोसाइकुण्ड गएको २६ जना सवार बस सम्पर्क विहीन

२ हफ्ता अघि
३

धादिङबाट बाढीले बगाएको सेफ तोडेर पैसा निकाल्ने २९ जना पक्राउ,९२ लाख ६८ हजार नगद बरामद

१ हफ्ता अघि
४

महेशदोभानका बाढी प्रभावितले युट्युबरलाई झापड हानेपछी…

१ हफ्ता अघि
५

मलेखु सहित धादिङको तीन पुल बगायो:गल्छी, जिन्टेटार,मासटार र बेनिघाटको पुल यतिबेलासम्म सुरक्षित

२ हफ्ता अघि
६

नियन्त्रित लागूऔषध ट्रामाडोल सहित धादिङका सुरज लुइटेल पक्राउ

३ हफ्ता अघि
७

सिद्धलेक-गजुरी जोड्ने झोलुङ्गे पुलमा मोटरसाइकल सञ्चालनमा रोक,मोटरसाइकललाई विकल्प कुन झोलुङ्गे पुल ?

१ हफ्ता अघि
८

यी  हुन् धादिङबेसीलाई पृथ्वी राजमार्गसँग जोड्ने वैकल्पिक सडक 

२ हफ्ता अघि
९

सिद्धलेक-७ को वडा कार्यालयमा तालाबन्दीका कारण नागरिक सेवा ठप्प

४ हफ्ता अघि
१०

धादिङका महेन्द्र श्रेष्ठको बहुजातीय कृषि बगैँचा-जहाँ ‘दुर्लभ फलफूलदेखि अगरउडसम्म’

४ हफ्ता अघि
११

रसुवा बाढीका कारण धादिङका १०५ जना सम्पर्कविहीन, कुन पालिकाका कति?

२ हफ्ता अघि
१२

९ दिनको तालाबन्दीपछि खुल्यो सिद्धलेक-७ वडा कार्यालय

३ हफ्ता अघि

धादिङबेशीे आयुर्वेद औषधालय : १६ शय्यामा स्तरोन्नति,आफ्नै भवन नहुँदा सेवा दिन कठिनाई

  • बागमती कलम
  • ६०७ पटक पढिएको
  • प्रकाशित मिति: २०८१ बैशाख १५, शनिबार (२ साल अघि)
धादिङबेशीे आयुर्वेद औषधालय : १६ शय्यामा स्तरोन्नति,आफ्नै भवन नहुँदा सेवा दिन कठिनाई

धादिङ। सदरमुकाम धादिङबेसीमा रहेको जिल्ला आयुर्वेद औषधालय स्तरोन्नति भएको छ ।

नीलकण्ठ नगरपालिका–३ स्थित नीलकण्ठ बहुमुखी क्याम्पस अगाडी रहेको आयुर्वेद औषधालय आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको रुपमा विस्तार भएसँगै १६ बेडको अस्पतालमा स्तरोन्नति गरिएको छ ।

तर १६ शय्याको अस्पताल संचालन गर्न मिल्ने आफ्नै भवन नहुँदा सेवा दिन कठिनाई भैरहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय धादिङका प्रमुख डाक्टर अमुल्य दाहालले बताउनुभयो ।चिकित्सालयले अब अस्पताल भवन निर्माण गरी १६ शय्याको अस्पताल मार्फत सेवा प्रदान गर्न लागेको उहाँले बताउनुभयो ।

भौतिक संरचना, वजेट लगायत विविध कारण २५ शय्याको सञ्चालन गर्न समस्या भएर १६ शय्या सञ्चालन गरिएको दाहालले बताउनुभयो । अस्पताल निर्माणका लागि जग्गा लिने प्रक्रिया अघि बढी सकेको भन्दै उहाँले अब औषधालय आएका विरामीलाई भर्ना गरेर पनि सेवा बताउनुभएको छ ।

जग्गा किन्ने र नयाँ भवन निर्माणको काम पूरा नहुन्जेल अहिले तत्कालका लागि घर भाडामा लिएर १६ शय्यामा सेवा प्रवाह गरिने उहाँको भनाई छ । चिकित्सालयले सेवा आरम्भ गरेपछि विरामीहरुलाई चौविसै घण्टा सेवा दिन सकिने बताउनुभयो ।औषधालयमा औषधिको विविधता तथा परिमाण आवश्यकता भन्दा न्यून मात्रै उपलब्ध हुनुले पनि सेवाग्राहीलाई सहज रुपले सेवा दिन अप्ठ्यारो हुने गरेको चिकित्सालयका प्रमुख दाहालले बताउनुभयो ।

आयुर्वेद औषधालय वैकल्पिक उपचार विधि अन्तर्गत बहिरंग सेवा, प्याथोलोजी ल्याव, अकुपंचर सेवा, पुर्वकर्म र पंचकर्म सेवा, फिजिओथेरापी लगायतको निःशुल्क सेवा प्रदान गर्दै आएको छ ।

मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम मार्फत ३० वर्ष भन्दा माथिका नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गर्दै आएको आयुर्वेद चिकित्सकका सूचना अधिकारी प्रकाश सापकोटाले जानकारी दिनुभयो ।

धादिङ र गोर्खाका विभिन्न ठाउँबाट दैनिक २५ जना भन्दा माथि चेकचाँज गर्न विरामीहरु आउने गरेको उहाँले बताउनुभयो । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट बिभिन्न २३ प्रकारको आयुर्वेद औषधी निशुल्क पाउने र शशुल्क फार्मेशीमा बिभिन्न ६० प्रकारको औषधी पाईने पनि बताउनुभयो।

औषाधालयले बिभिन्न स्थानमा भान्साघर औषधालय कार्यक्रम महिला तथा आमा समुहमा समेत सञ्चालन गर्दै आएको छ । जिल्ला भर १० वटा आयुर्वेद संस्थाहरू सञ्चालित छन् ।

धादिङबेशीको चिकित्सालय सहित ६ वटा स्थानीय तह सिद्धलेक, नेत्रावती डवजोङ, खनियाबास, ज्वालामुखी गाउँपालिका र धुनिबेशी नगरपालिकामा नागरिक आरोग्य केन्द्र स्थापना गरी सेवा दिन थालिएको छ भने ज्यामरुङ, गजुरी, बैरनी र सेर्तुङमा औषाधालय सञ्चालनमा छन् ।

आयुर्वेद स्वास्थ्य संस्थाबाट साधारण उपचार, स्तनपायी, ज्येष्ठ नागरिक, पूर्वकर्म पञ्चकर्म, शिविर लगाएतका बिभिन्न कार्यक्रम सञ्चालन गरिदै आएको छ।

विश्वको सबैभन्दा पुरानो चिकित्सा पद्धतिका रुपमा रहेको आयुर्वेद चिकित्सा पद्धति मानिन्छ। यसले गर्दा पनि पछिल्लो समय आयुर्वेद उपचारमा धेरैको आकर्षण बढ्दै गएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%६%
प्रतिक्रिया दिनुहोस
शिक्षा तथा स्वास्थ्य सम्बन्धि थप
  • IMG_20260912_074829

    आजदेखी परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन

  • badhi-rasuwa-

    भोटेकोशी बाढी : ५ हजारभन्दा धेरै अझै सम्पर्कविहीन,आठ हजार ३१७ परिवार प्रभावित

  • galchhi-ledo

    धादिङमा बाढीको विनाश : घरदेखि पुलसम्म क्षति, ५१७ परिवार विस्थापित

  • acidnt

    गजुरीको जहरेखेतमा बस र ट्रक ठोक्किँदा चार जना घाइते

  • समाचार
  • १

    आजदेखी परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन
    १३ मिनेट अघि

  • २

    भोटेकोशी बाढी : ५ हजारभन्दा धेरै अझै सम्पर्कविहीन,आठ हजार ३१७ परिवार प्रभावित
    २४ मिनेट अघि

  • ३

    धादिङमा बाढीको विनाश : घरदेखि पुलसम्म क्षति, ५१७ परिवार विस्थापित
    १४ घण्टा अघि

  • ४

    गजुरीको जहरेखेतमा बस र ट्रक ठोक्किँदा चार जना घाइते
    १४ घण्टा अघि

  • ५

    वैकल्पिक मार्ग प्रयोग गर्ने यात्रुका लागि धादिङ-काठमाडौं भाडादर सार्वजनिक
    १६ घण्टा अघि

  • ६

    परेवाटार-मासटार वैकल्पिक सडकमा एकतर्फी सवारी, कुन समयमा कता जान पाइन्छ?
    १७ घण्टा अघि

  • ७

    हिमालयन हेल्थ केयरद्वारा बेनिघाटका स्वास्थ्य संस्था र सुत्केरी महिलालाई स्वास्थ्य सामग्री सहयोग
    १ दिन अघि

  • ८

    शितल छहारी नेपालद्वारा बाढी प्रभावित १४ परिवारलाई राहत वितरण
    २ दिन अघि

  • ९

    डा.ढुंगानाको पहलमा गजुरी स्वास्थ्य केन्द्रलाई साउन्ड प्रुफ जेनेरेटरसहित विद्युतीय सामग्री सहयोग
    २ दिन अघि

  • १०

    किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
    २ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution