Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ २२, शुक्रबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
शिक्षा तथा स्वास्थ्य
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

श्रीमानले गरे श्रीमतीको हत्या

१ दिन अघि
२

लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

१ दिन अघि
३

लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

१ दिन अघि
४

अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

१ दिन अघि
५

धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण

१ दिन अघि
६

धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ

२ दिन अघि
७

धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)

२ दिन अघि
८

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

२ दिन अघि
९

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

३ दिन अघि
१०

पेट्रोलियम पदार्थको मूल्य यथावत

४ दिन अघि
११

अवैध सिसौको काठसहित दुई जना पक्राउ

४ दिन अघि
१२

तिन प्रणालीको प्रभाव:देशका विभिन्न ठाउँमा वर्षा,कहिले सुधार होला मौसम ?

६ दिन अघि

धेरै पढिएका

१

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

१ हफ्ता अघि
२

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

१ हफ्ता अघि
३

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१ हफ्ता अघि
४

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

३ दिन अघि
५

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

२ हफ्ता अघि
६

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

२ हफ्ता अघि
७

श्रीमानले गरे श्रीमतीको हत्या

१ दिन अघि
८

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

२ दिन अघि
९

सिद्धलेक गाउँपालिकामा ठेक्का विवाद : अध्यक्षको भिडियोपछि राजनीतिक तरंग (भिडियो सहित)

२ हफ्ता अघि
१०

लागूऔषध खैरो हेरोइनसहित धादिङका एक जना पक्राउ

१ हफ्ता अघि
११

क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य

१ हफ्ता अघि
१२

बोलेरो गाडीका फलामे हुट हटाउदै धादिङ प्रहरी

२ हफ्ता अघि

जिल्लामै पहिलो पटक नीलकण्ठ वहुमुखी क्याम्पसमा प्राज्ञिक सम्मेलन

  • बागमती कलम
  • ८३२ पटक पढिएको
  • प्रकाशित मिति: २०८१ जेष्ठ १८, शुक्रबार (२ साल अघि)
जिल्लामै पहिलो पटक नीलकण्ठ वहुमुखी क्याम्पसमा प्राज्ञिक सम्मेलन

धादिङ । त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार प्रोफेसर डाक्टर केदार प्रसाद रिजालले कक्षाकोठालाइ सूचना प्रविधिसंग जोड्नुपर्ने बताउनुभएको छ ।

जिल्लामै पहिलो पटक नीलकण्ठ वहुमुखी क्याम्पस अन्तरगतको अनुसन्धान ब्यवस्थापन एकाईको आयोजनामा शुक्रबार भएको प्राज्ञिक सम्मेलनमा प्रोफेसर रिजालले शिक्षकले कक्षाकोठालाई सूचना प्रविधिसंग जोडेर अन्तरक्रियात्मक बनाउदै शिक्षण क्रियाकलाप संचालन गर्नुपर्ने बताउनुभएको हो ।

‘शिक्षण पद्धतीमा रुपान्तरण : कृत्रिम बौद्धिकता, नवीनता, खोज र प्रत्यावर्तन’ विषयक जिल्लास्तरीय शैक्षिक सम्मेलनको उद्घाटन गर्दै रिजालले परम्परागत शिक्षण पद्धतीले विद्यार्थीको सिकाइ क्षमता र विद्यार्थीको सिर्जनशीलता घटाउदै गएको बताउनुभयो ।

उहाँले कक्षाशिक्षणका पद्धतीहरुलाइ समयानुकुल प्रविधिमैत्री बनाउदै जानु अहिलेको आवश्यकता रहेको पनि बताउनुभयो ।

प्राध्यापकहरुले गरेका अध्ययन अनुसन्धानहरुको नजिता कस्तो रह्यो ? त्यसले समाजमा कस्तो प्रभाव पारेको छ ? भन्ने विषयमा सरोकारवालाहरुलाई जानकारी गराउन, अनुसन्धानको निष्कर्ष सार्वजनिक गर्न,आदानप्रदान गर्न तथा अध्ययन अनुसन्धानले शैक्षणिक पद्धती रुपान्तरण गर्नको लागि कत्तिको प्रभाव परेको छ भनेर विचार मन्थन गर्न जिल्लामै पहिलो पटक सम्मेलनको आयोजना गरिएको नीलकण्ठ बहुमुखी क्याम्पसको अनुसन्धान ब्यवस्थापन एकाईका संयोजक युवराज सुवेदीले बताउनुभयो ।

विश्वविद्यालय अनुदान आयोगको सहयोगमा संचालन गरिएको उक्त सम्मेलनमा विभिन्न क्याम्पसका ६ जना प्राध्यापकहरु जसले आफुले गरेको अध्ययन अनुसन्धानको निष्कर्षलाइ प्रस्तुत गर्नुभएको थियो ।

सम्मेलनमा आदर्श बहुमुखी क्याम्पसका उपप्राध्यापक डा. शरदचन्द्र सिंखडाले Pedagogical Experiment : Some Reflection  विषयमा, नीलकण्ठ बहुमुखी क्याम्पसको गणित, स्वास्थ्य, जनसंख्या तथा सामान्य शिक्षा विभागका प्रमुख हरि लंसालले Equitable Pedagogical Practice in learning mathematics at secondary level विषयमा, नीलकण्ठ बहुमुखी क्याम्पसकै उप्राध्यापक दीपक सिटौलाले Embracing Multimodal Pedagogy  A transformative journey in English Language Teaching विषयमा, सल्यानटार क्याम्पसका प्रमुख टंक प्रसाद सिलवालले Translation as a technique in English Language Teaching विषयमा, नीलकण्ठ बहुमुखी क्याम्पसका उपप्राध्यापक एवं अनुसन्धान ब्यवस्थापन इकाईका संयोजक युवराज सुवेदीले Pedagogical Transformation critical pedagogy in English Language Teaching विषयमा तथा नीलकण्ठ बहुमुखी क्याम्पसका उपप्राध्यापक शिवराज खनालले Role of Microfinance on poverty reduction in the post disaster scenario : a case study of nilkantha municipality Nepal विषयक आफ्नो अनुसन्धानको निष्कर्षलाइ सम्मेलनमा प्रस्तुत गर्नुभएको थियो ।

त्यस्तै सम्मेलनको मुख्य विषय ‘शिक्षण पद्धतिमा रुपान्तरण : कृत्रिम बौद्धिकता, नवीनता, खोज र प्रत्यावर्तन’ शीर्षकमा आधारित रही विज्ञहरुसंग विमर्श (प्यानल डिस्कसन) समेत गरिएको थियो ।

उक्त विमर्शमा नीलकण्ठ बहुमुखी क्याम्पसका प्रमुख नवराज शर्मा, सहायक क्याम्पस प्रमुख देवी प्रसाद अधिकारी, नेपाली विभागका प्रमुख डा. नवीनबन्धु पहाडी र ज्वालामुखी गाउँपालिकाका शिक्षा अधिकृत देवकी सिंखडा विज्ञको रुपमा रहनुभएको थियो ।

उक्त विमर्श सत्रलाइ नीलकण्ठ बहुमुखी क्याम्पसको अंग्रेजी विभागका प्रमुख प्रकाश पौडेलले सहजीकरण गर्नुभएको थियो ।

सम्मेलनमा धादिङ जिल्लाका विभिन्न क्याम्पसका प्राध्यापक तथा विद्यार्थी लगायत धादिङ क्षेत्र नं २ का साँसद रामनाथ अधिकारी, नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुङगाना, क्याम्पस संचालक समिति अध्यक्ष शम्भुकुमार श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
शिक्षा तथा स्वास्थ्य सम्बन्धि थप
  • dead

    श्रीमानले गरे श्रीमतीको हत्या

  • pakrau

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

  • pakrau

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

  • bodh-narayan-sth-press

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

  • समाचार
  • १

    श्रीमानले गरे श्रीमतीको हत्या
    १ दिन अघि

  • २

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ
    १ दिन अघि

  • ३

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ
    १ दिन अघि

  • ४

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई
    १ दिन अघि

  • ५

    धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण
    १ दिन अघि

  • ६

    धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ
    २ दिन अघि

  • ७

    धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)
    २ दिन अघि

  • ८

    सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ
    २ दिन अघि

  • ९

    नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह
    ३ दिन अघि

  • १०

    पेट्रोलियम पदार्थको मूल्य यथावत
    ४ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution