Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ २१, बिहिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
अर्थ/ब्यापार
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

११ घण्टा अघि
२

लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

११ घण्टा अघि
३

अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

१२ घण्टा अघि
४

धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण

१२ घण्टा अघि
५

धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ

१२ घण्टा अघि
६

धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)

१२ घण्टा अघि
७

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
८

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
९

पेट्रोलियम पदार्थको मूल्य यथावत

३ दिन अघि
१०

अवैध सिसौको काठसहित दुई जना पक्राउ

३ दिन अघि
११

तिन प्रणालीको प्रभाव:देशका विभिन्न ठाउँमा वर्षा,कहिले सुधार होला मौसम ?

४ दिन अघि
१२

सरकारले ल्यायाे २१ खर्ब २४ अर्बकाे बजेट (पूर्णपाठ)

५ दिन अघि

धेरै पढिएका

१

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

१ हफ्ता अघि
२

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

१ हफ्ता अघि
३

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१ हफ्ता अघि
४

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
५

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

१ हफ्ता अघि
६

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

१ हफ्ता अघि
७

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
८

सिद्धलेक गाउँपालिकामा ठेक्का विवाद : अध्यक्षको भिडियोपछि राजनीतिक तरंग (भिडियो सहित)

२ हफ्ता अघि
९

लागूऔषध खैरो हेरोइनसहित धादिङका एक जना पक्राउ

१ हफ्ता अघि
१०

बोलेरो गाडीका फलामे हुट हटाउदै धादिङ प्रहरी

१ हफ्ता अघि
११

क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य

१ हफ्ता अघि
१२

धादिङबाट ८० केजी क्रिष्टलसहित एक जना पक्राउ

१ हफ्ता अघि

खनियाबास गाउँपालिकाको बजेट ३६ करोड ५० लाख २६ हजार (बजेट र निति तथा कार्यक्रमको पूर्णपाठ सहित)

  • अनिल अछामी
  • ७३६ पटक पढिएको
  • प्रकाशित मिति: २०८१ अषाढ ११, मंगलबार (१ साल अघि)
खनियाबास गाउँपालिकाको बजेट ३६ करोड ५० लाख २६ हजार (बजेट र निति तथा कार्यक्रमको पूर्णपाठ सहित)

धादिङ– खनियाबास गाउँपालिकाले आउँदो आर्थिक वर्ष २०८१/८२ का लागि ३६ करोड ५० लाख रुपैयाँको बजेट ल्याएको छ।

सोमबार गाउँपालिका सभा हलमा भएको दोश्रो गाउँ सभाको पाँचौँ अधिवेशनमा पालिका उपाध्यक्ष सेक्केमान तामाङले ३६ करोड ५० लाख २६ हजार ४ सय रुपैयाँको बजेट सार्वजनिक गर्नुभएको हो ।

जसअनुसार बजेट प्राप्त हुने स्रोत अनुसार संघिय सरकारतर्फ समानिकरण अनुदान ९ करोड ६ लाख सर्शत अनुदान ११ करोड ५७ लाख, बिशेष अनुदान १ करोड ५० लाख, राजश्व बाँडफाँड ७ करोड १९ लाखको बजेट प्रस्तुत गरिएको छ।

त्यस्तै प्रदेश सरकारतर्फ समानिकरण अनुदान ८६ लाख ५५ हजार, सर्शत अनुदान १ करोड ६९ लाख ४४ हजार, बिशेष अनुदान ७० लाख, समपुरक २ करोड, राजश्व बाँडफाँड १ करोड १७ लाख २७ हजार र गाउँपालिका तर्फ आन्तरिक आय ३० लाख, दहत्तर बहत्तर शुल्क १५ लाख, घरजग्गा दर्ता शुल्क ५ लाख बैंक मौज्दात २५ लाख रहेको छ ।

चालु आर्थिक बर्ष २०८० ०८१ को बिनियोजित कुल बजेट ४२ करोड २१ लख ९६ हजार २८० मा २७ करोड ३० लाख ६४ हजार अर्थात ६३ दशमलब ७५ प्रतिशत खर्च गरिएको उपाध्यक्ष सेक्केमान तामाङले बताउनुभयो । जसमा चालु तर्फ १७ करोड ४२ लाख ६० हजार र पुँजीगत ९ करोड ८८ लाख ४ हजार खर्च भएको छ।

बजेट प्रस्तुत गर्नुअघि गाउँपालिका अध्यक्ष रण बहादुर तामाङले आर्थिक वर्ष ०८१/८२ का लागि निति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो ।

बजेटमा कृषी, शिक्षा,स्वास्थ्य, पूर्वाधार निर्माण जस्ता कार्यक्रमलाई विशेष प्राथमिकता दिइएको बताइएको छ।

किसान सुचिकरणको माध्यमद्धारा कृषक परिचयपत्र उपलब्ध गराईने,स्थानिय प्रजातिको पशुपंक्षि संरक्षणमा जोड दिने, पालिका स्तरिय कृषि नर्सरी समुदायस्ततमा हस्तान्तरण गर्ने, आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धनका लागि होमस्टे सञ्चालन तथा व्यवस्थापनका लागि पहल गर्ने, सबै बिद्यालयलाई प्रबिधिमैत्री बनाईने नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष रण बहादुर तामाङले भन्नुभयो ।

नीति तथा कार्यक्रममा गाउँपालिकाभित्रका ऐतिहासिक महत्व बोकेका धार्मिक मठमन्दिरलाई पर्यटकीय स्थलमा विकास गर्न विशेष जोड दिने,खेलकुद क्षेत्रको प्रवर्द्धन र विकास गरिने समेत उल्लेख छ।

गाउँपालिका नि.प्रमुख प्रशासकीय अधिकृत नबराज श्रेष्ठले गाउँपालिकाले अघि सारेको निति कार्यक्रम कार्यान्वयनमा सहयोग गर्न आग्रह गर्नुभएको छ ।

कार्यक्रममा बागमती प्रदेश सभा सदस्य डम्बर तामाङले खनियाबासको विकासका लागि सबै दल एकजुट हुनुपर्ने बताउनुभयो ।

पहिले फरक दलबाट चुनाव जितेका भएपनि यस क्षेत्रको विकासकालागि दलभन्दा माथि उठेर एकजुट हुनुपर्ने बताउनुभयो। कार्यक्रमका प्रमुख अतिथी समेत रहेका तामाङले विकासका सवालमा कसैलाई पक्षपात नगर्ने भन्दै खनियाबासको सम्वृद्विका लागि एकजुट हुन आग्रह गर्नुभयो ।

कार्यक्रमको अवसरमा पालिकामा कार्यरत चार जना कर्मचारीलाई सम्मान गरिएको थियो ।

साथै पालिकाको आर्थिक,भौतिक ,पर्यटकिय, सामाजिक, साँस्कृतिक विकास तथा मानवसेवामा योगदान पुर्याएको भन्दै सञ्चारकर्मीहरुलाई समेत सम्मान गरिएको थियो ।

यस्तो छ, गाउँपालिका अध्यक्ष रण बहादुर तामाङले प्रस्तुत गर्नु भएको निति तथा कार्यक्रम (पूर्णपाठ)

खनियाबास गाउँपालिकाको नीति तथा कार्यक्रम को (पूर्णपाठ)

हेर्नुहोस् गाउँपालिका उपाध्यक्ष सेक्केमान तामाङले प्रस्तुत गर्नुभएको बजेट (पूर्णपाठ)

खनियाबास गाउँपालिकाको बजेटको (पूर्णपाठ)

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ/ब्यापार सम्बन्धि थप
  • pakrau

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

  • pakrau

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

  • bodh-narayan-sth-press

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

  • rajendrapratap-shaha

    धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण

  • समाचार
  • १

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ
    ११ घण्टा अघि

  • २

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ
    ११ घण्टा अघि

  • ३

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई
    १२ घण्टा अघि

  • ४

    धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण
    १२ घण्टा अघि

  • ५

    धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ
    १२ घण्टा अघि

  • ६

    धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)
    १२ घण्टा अघि

  • ७

    सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ
    १ दिन अघि

  • ८

    नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह
    २ दिन अघि

  • ९

    पेट्रोलियम पदार्थको मूल्य यथावत
    ३ दिन अघि

  • १०

    अवैध सिसौको काठसहित दुई जना पक्राउ
    ३ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution