Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ २१, बिहिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
धर्म तथा संस्कृति
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

श्रीमानले गरे श्रीमतीको हत्या

७ घण्टा अघि
२

लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

२0 घण्टा अघि
३

लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

२0 घण्टा अघि
४

अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

२0 घण्टा अघि
५

धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण

२0 घण्टा अघि
६

धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ

२१ घण्टा अघि
७

धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)

२१ घण्टा अघि
८

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
९

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
१०

पेट्रोलियम पदार्थको मूल्य यथावत

३ दिन अघि
११

अवैध सिसौको काठसहित दुई जना पक्राउ

३ दिन अघि
१२

तिन प्रणालीको प्रभाव:देशका विभिन्न ठाउँमा वर्षा,कहिले सुधार होला मौसम ?

५ दिन अघि

धेरै पढिएका

१

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

१ हफ्ता अघि
२

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

१ हफ्ता अघि
३

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१ हफ्ता अघि
४

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
५

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

१ हफ्ता अघि
६

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

१ हफ्ता अघि
७

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
८

श्रीमानले गरे श्रीमतीको हत्या

७ घण्टा अघि
९

सिद्धलेक गाउँपालिकामा ठेक्का विवाद : अध्यक्षको भिडियोपछि राजनीतिक तरंग (भिडियो सहित)

२ हफ्ता अघि
१०

लागूऔषध खैरो हेरोइनसहित धादिङका एक जना पक्राउ

१ हफ्ता अघि
११

बोलेरो गाडीका फलामे हुट हटाउदै धादिङ प्रहरी

१ हफ्ता अघि
१२

क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य

१ हफ्ता अघि

आजको राशिफल

  • बागमती कलम
  • २५३ पटक पढिएको
  • प्रकाशित मिति: २०८१ श्रावण १४, सोमबार (१ साल अघि)
आजको राशिफल

मेष :

–मनोकामना पूरा हुनेछ। शुभ कार्यमा सहभागी हुने अवसर मिल्नेछ। बौद्धिक व्यक्तिसँगको भेटले लाभ हुनेछ। लगानीबाट फाइदा हुने दिन छ। विदेशमा भन्दा स्वदेशमै लगानी गर्नु राम्रो हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृष :

–सोचेर बोल्नु राम्रो हुनेछ। तपाईंको बोलीको प्रभावले दीर्घकालीन असर पार्नेछ। नयाँ संगठन र समीकरणको प्रभावले खुशी मिल्नेछ। गलत निर्णय गरेमा प्रश्न उठ्नेछन्। मर्यादामा बस्ने बानी गर्नु राम्रो होला। परिवारसँगको सम्बन्ध बलियो बन्नेछ।

मिथुन :

–आज एकपछि अर्को नयाँनयाँ कार्यको सुरुवात हुनेछ। तपाईंको कामको प्रशंसा हुने दिन छ। वैदेशिक रोजगारीका लागि गरेको लगानी भए उल्लेखनीय उपलब्धि हात लाग्नेछ। सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। प्रेम र परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट :

–खर्च बढ्नेछ। नसोचेको ठाउँमा लगानी गर्नुपर्ने हुनसक्छ। नजिकैको ठानेका साथीले नै तपाईंविरुद्ध योजना बनाउने खतरा छ। परिवारभित्र खटपटी बढ्ने खतरा छ। अन्य सबै क्षेत्र खराब भए पनि राजनीतिक क्षेत्रमा अवसर प्राप्त हुनेछ।

सिंह :

–समय अनुकूल छ। धार्मिक कार्यमा मन जानेछ। धार्मिक कार्यमा सहभागी भएपछि मन शान्त हुनेछ। दैनिक काम सहज बन्नेछन्। नयाँनयाँ ज्ञान प्राप्त गर्ने हौसला मिल्नेछ। सीपसँगै जाँगर बढ्दा काम सफल बन्नेछ। परिवारसँगको विवादले उग्र रुप लिने भएकाले बोल्नु अगाडि सचेत बन्नुपर्ने दिन छ।

कन्या :

–तपाईंको योजना र निर्णय अधुरो रहने जोखिम देखिन्छ। रिसले मन अशान्त हुनेछ। आक्रोशलाई नियन्त्रण गर्नु राम्रो हुन्छ। विदेशको रमझमले मन आकर्षित हुनेछ। परिवारको साथ र सहयोग भने राम्रो प्राप्त हुनेछ।

तुला :

–परोपकारको भाव बढ्नेछ। व्यक्तिगत काम भन्दा सामाजिक काममा सक्रिय बन्ने योग छ। सामाजिक कामले तपाईंको प्रशंसा हुनेछ। अर्काको देखेर त्यही गर्न खोज्दा व्यक्तिगत काममा समस्या हुनसक्छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ।

वृश्चिक :

–अढैया शनिदेवका कारण राम्रो बोले पनि नराम्रो अर्थ लाग्नसक्छ। शान्त भएमा धन, मान र सम्मान बढ्नेछ। न्यायपूर्वक गरेको कामको उचित मूल्यांकन हुनेछ। परिवारसँगको प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु :

–बोलीम मिठास रहेको छ। शिक्षामा थोरै श्रम गरे पनि राम्रो फाइदा हुनेछ। बौद्धिक क्षेत्रमा एकपछि अर्को अवसर प्राप्त हुने दिन छ। लगानी गर्दा ठुलो मन गर्नु राम्रो हुनेछ। तपाईंको पहुँच स्वदेशदेखि विदेशसम्म बढ्नेछ। परिवारसँगको बसाइ शान्त बन्नेछ।

मकर :

–धन आर्जन गर्ने समय छ। कृषि क्षेत्रको लगानीबाट लाभ हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीले फाइदा हुने दिन छ। मन शान्त राख्न सके दिन राम्रो बन्नेछ। परिवारमा खटपटी बढ्नेछ।

कुम्भ :

–शनिदेवको छाया योग छ। झुटा आरोप लाग्ने खतरा हुनसक्छ। धार्मिक कार्यमा सहभागी भएर मन शान्त पार्न सक्नुहुन्छ। जन्मकुण्डलीमा शनिदेव सकारात्मक भए दिन राम्रो बन्नेछ।

मीन :

–समय रमाइलो छ। कमाइको केही अंश धार्मिक कार्यमा खर्च गर्नु राम्रो हुन्छ। बौद्धिक व्यक्तिसँगको भेटबाट नयाँ योजना बनाउने अवसर प्राप्त हुनेछ। आफ्नो उचाई भुल्न गएमा समाजमा विवाद बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%
प्रतिक्रिया दिनुहोस
धर्म तथा संस्कृति सम्बन्धि थप
  • baniya-salyantar

    नृसिंहधाम बुढीगण्डकी जलाशयभित्रको ऐतिहासिक धार्मिक स्थल बन्छः मूख्यमन्त्री बानियाँ

  • nrisinhadham

    सल्यान्टारमा नृसिंहधाम पुरुषोत्तम महा–महोत्सव सुरु,एक महिना सञ्चालन हुने

  • Gemini_Generated_Image_xiw2gfxiw2gfxiw2

    आजदेखि विक्रम संवत् २०८३ शुरू

  • Messenger_creation_0CF5E7B9-34EC-4E78-AD18-353DD383F44A

    धादिङ सल्यानटारमा इतिहासकै ठूलो महा-महोत्सव हुने, प्रचारप्रसारको लागि मेची-महाकाली नृसिंहदेव रथयात्रा

  • समाचार
  • १

    श्रीमानले गरे श्रीमतीको हत्या
    ७ घण्टा अघि

  • २

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ
    २0 घण्टा अघि

  • ३

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ
    २0 घण्टा अघि

  • ४

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई
    २0 घण्टा अघि

  • ५

    धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण
    २0 घण्टा अघि

  • ६

    धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ
    २१ घण्टा अघि

  • ७

    धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)
    २१ घण्टा अघि

  • ८

    सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ
    १ दिन अघि

  • ९

    नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह
    २ दिन अघि

  • १०

    पेट्रोलियम पदार्थको मूल्य यथावत
    ३ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution