Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ २१, बिहिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
धर्म तथा संस्कृति
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

श्रीमानले गरे श्रीमतीको हत्या

६ घण्टा अघि
२

लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

१८ घण्टा अघि
३

लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

१९ घण्टा अघि
४

अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

१९ घण्टा अघि
५

धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण

१९ घण्टा अघि
६

धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ

२0 घण्टा अघि
७

धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)

२0 घण्टा अघि
८

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
९

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
१०

पेट्रोलियम पदार्थको मूल्य यथावत

३ दिन अघि
११

अवैध सिसौको काठसहित दुई जना पक्राउ

३ दिन अघि
१२

तिन प्रणालीको प्रभाव:देशका विभिन्न ठाउँमा वर्षा,कहिले सुधार होला मौसम ?

५ दिन अघि

धेरै पढिएका

१

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

१ हफ्ता अघि
२

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

१ हफ्ता अघि
३

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१ हफ्ता अघि
४

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
५

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

१ हफ्ता अघि
६

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

१ हफ्ता अघि
७

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
८

सिद्धलेक गाउँपालिकामा ठेक्का विवाद : अध्यक्षको भिडियोपछि राजनीतिक तरंग (भिडियो सहित)

२ हफ्ता अघि
९

श्रीमानले गरे श्रीमतीको हत्या

६ घण्टा अघि
१०

लागूऔषध खैरो हेरोइनसहित धादिङका एक जना पक्राउ

१ हफ्ता अघि
११

बोलेरो गाडीका फलामे हुट हटाउदै धादिङ प्रहरी

१ हफ्ता अघि
१२

क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य

१ हफ्ता अघि

हेर्नुहोस् तपाईंको आजको राशिफल

  • बागमती कलम
  • ३७९ पटक पढिएको
  • प्रकाशित मिति: २०८१ श्रावण २३, बुधबार (१ साल अघि)
हेर्नुहोस् तपाईंको आजको राशिफल

मेष :
–रमाइलोको नाममा खर्च बढ्नेछ। रुपको घमण्ड हुनसक्छ। आज धन आर्जन गर्न सहज हुने दिन छ तर इज्जत र संस्कार गुम्ने खतरा देखिन्छ। दिन सहज नभए पनि स्वास्थ्यमा सुधार हुनेछ र परिवारले साथ मिल्नेछ।
वृष :
–आज तपाईंको बोलीकै कारण धेरै कामहरु बन्नेछन्। राजनीतिक, सामाजिक क्षेत्रमा सेवाका अवसर मिल्नेछन्। खानामा अरुची हुँदा स्वास्थ्यमा समस्या हुनसक्छ। परिवारसँगको सम्बन्ध शान्त र सहज हुनेछ।
मिथुन :
– आम्दानीभन्दा खर्च बढेर जाने दिन छ। ठुलो योजना र उद्योगमा लगानी नगर्नु राम्रो हुनेछ। तपाईंको निर्देशन अनुसार अगाडि बढेको काम भने सफल बन्नेछ। धार्मिक व्यक्तित्वको सेवा गर्ने अवसर प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध रमाइलो बन्नेछ।
कर्कट :
–शुद्ध र शान्त भएर बसेमा भाग्यको उदय हुने दिन छ। लामो समयदेखि प्रतिक्षा गरेको महत्त्वपूर्ण काम बन्नेछ। शान्त भएर अगाडि बढेमा एकपछि अर्को अवसर प्राप्त हुनेछ। लगानीका क्षेत्रमा हिम्मत गरेमा फाइदा होला। स्वास्थ्य अवस्थामा सुधार हुनेछ। परिवारसँगको सम्बन्ध भने खराब बन्नसक्छ।
सिंह :
– चुपचाप काम गर्दा फाइदा हुनेछ। काम गर्नु अगाडि हल्ला गर्न थालेमा तपाईंलाई असफल बनाउने समूह सक्रिय हुने जोखिम देखिन्छ। अवसरको सदुपयोग गर्नुपर्ने दिन छ। तपाईंको प्रतिभा प्रदर्शन गर्ने दिन हो। परिवारसँगको सम्बन्ध भने सुमधुर बन्नेछ।
कन्या :
–दिन धेरै रमाइलो छ। समयको सदुपयोग गर्नुपर्नेछ। जीवनकै महत्वपूर्ण कार्यसूची बन्न सक्छन्। शिक्षामा सफलता, स्वास्थ्यमा लाभ प्राप्त होला। वैदेशिक लगानीमा उत्साह बढ्नेछ। पारिवारिक प्रेम सम्बन्ध कसिलो बन्नेछ।
तुला :
–आज प्रतिभा प्रदर्शनमा समय खर्च हुनेछ। बिना शुल्क समाजसेवा गर्ने बानीले परिवारमा विवाद हुनसक्छ। तपाईको इमान्दारिताको फाइदा लिनेहरुबाट सचेत बन्नु राम्रो हुन्छ। पारिवामा प्रेमको वातावरण बन्नेछ।
वृश्चिक :
– खानपानमा सचेत हुनुपर्नेछ। शिक्षाको लगानीबाट नाफा र स्वदेशी लगानीबाट उत्साह बढ्नेछ। तपाईंको कामको प्रशंसा हुने योग छ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
धनु :
–आज शिक्षाको क्षेत्रमा सम्मान प्राप्त हुनेछ। लगानीको क्षेत्रबाट फाइदा हुने योग छ। जीवनमा प्राप्त उन्नतिले मनमा शान्ति मिल्नेछ। राजनीति र परिवारमा प्रिय पात्र भनेर तपाईंको परिचय थपिने समय छ।
मकर :
– सञ्चित धन खर्च हुने समय छ। तपाईंको कुरा काट्नेहरु बढ्नेछन्। राज्यको तर्फबाट भय र त्रास हुने दिन छ। वैदेशिक क्षेत्रको लगानीबाट उत्साह बढ्नेछ। राजनीतिक क्षेत्रमा संकट आए पनि परिवारको साथ मिल्नेछ।
कुम्भ :
– आज ग्रह गोचरको राम्रो समय रहेको छ। तपाईंको योजना अनुसार तयार भएको महत्त्वपूर्ण कामले निरन्तरता पाउनेछन्। लगानी भए शिक्षा र स्वास्थ्यमा नाफा होला। वैदेशिक क्षेत्रको लगानी श्रमबाट उत्साह थपिनेछ। पारिवारिक प्रेम सम्बन्ध सुदृढ रहनेछ।
मीन :
–तपाईंलाई साढे साती दशा चल्दैछ। झुठा आरोपको सामना गर्नुपर्नेछ। मन अशान्त बन्नसक्छ। जुनसुकै काममा पनि ढिलासुस्ती हुने योग छ। हिजोका सहयोगनी नै विपक्षीसँग पुग्नेछन्। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो हुनेछ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
४%
प्रतिक्रिया दिनुहोस
धर्म तथा संस्कृति सम्बन्धि थप
  • baniya-salyantar

    नृसिंहधाम बुढीगण्डकी जलाशयभित्रको ऐतिहासिक धार्मिक स्थल बन्छः मूख्यमन्त्री बानियाँ

  • nrisinhadham

    सल्यान्टारमा नृसिंहधाम पुरुषोत्तम महा–महोत्सव सुरु,एक महिना सञ्चालन हुने

  • Gemini_Generated_Image_xiw2gfxiw2gfxiw2

    आजदेखि विक्रम संवत् २०८३ शुरू

  • Messenger_creation_0CF5E7B9-34EC-4E78-AD18-353DD383F44A

    धादिङ सल्यानटारमा इतिहासकै ठूलो महा-महोत्सव हुने, प्रचारप्रसारको लागि मेची-महाकाली नृसिंहदेव रथयात्रा

  • समाचार
  • १

    श्रीमानले गरे श्रीमतीको हत्या
    ६ घण्टा अघि

  • २

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ
    १८ घण्टा अघि

  • ३

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ
    १९ घण्टा अघि

  • ४

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई
    १९ घण्टा अघि

  • ५

    धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण
    १९ घण्टा अघि

  • ६

    धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ
    २0 घण्टा अघि

  • ७

    धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)
    २0 घण्टा अघि

  • ८

    सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ
    १ दिन अघि

  • ९

    नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह
    २ दिन अघि

  • १०

    पेट्रोलियम पदार्थको मूल्य यथावत
    ३ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution