

काठमाण्डौ । आजदेखि धादिङ-काठमाण्डौ सुरुङमार्गको कामका लागि त्रिभुवन राजपथको सिस्ने खोला क्षेत्रको सडकमा केही अवरोध हुने भएको छ।
बुधबार जिल्ला प्रशासन कार्यालय धादिङले सूचना निकालेर आजदेखि मङ्सिर ५ गतेसम्म सडक अवरुद्ध हुने जानकारी गराएको हो।
रेक दिन बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म दुईतर्फ सडक हरेक २० मिनेट खुल्ने र त्यसपछिको २० मिनेट बन्द हुने सूचनामा उल्लेख छ।
ढलान काट्ने कार्य गर्नुपर्ने भएकाले सडकमा गाडी चलाउन रोक लगाइएको जनाएको छ ।
एम्बुलेन्सलाई भने रोक नहुने सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालद्धारा जारी सूचनामा उल्लेख छ।
जिल्ला प्रशासन कार्यालय धादिङद्धारा सूचना :






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |