Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ २१, बिहिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
कृषि तथा उद्योग
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

श्रीमानले गरे श्रीमतीको हत्या

८ मिनेट अघि
२

लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

१२ घण्टा अघि
३

लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

१२ घण्टा अघि
४

अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

१३ घण्टा अघि
५

धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण

१३ घण्टा अघि
६

धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ

१३ घण्टा अघि
७

धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)

१३ घण्टा अघि
८

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
९

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
१०

पेट्रोलियम पदार्थको मूल्य यथावत

३ दिन अघि
११

अवैध सिसौको काठसहित दुई जना पक्राउ

३ दिन अघि
१२

तिन प्रणालीको प्रभाव:देशका विभिन्न ठाउँमा वर्षा,कहिले सुधार होला मौसम ?

४ दिन अघि

धेरै पढिएका

१

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

१ हफ्ता अघि
२

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

१ हफ्ता अघि
३

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१ हफ्ता अघि
४

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
५

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

१ हफ्ता अघि
६

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

१ हफ्ता अघि
७

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
८

सिद्धलेक गाउँपालिकामा ठेक्का विवाद : अध्यक्षको भिडियोपछि राजनीतिक तरंग (भिडियो सहित)

२ हफ्ता अघि
९

लागूऔषध खैरो हेरोइनसहित धादिङका एक जना पक्राउ

१ हफ्ता अघि
१०

बोलेरो गाडीका फलामे हुट हटाउदै धादिङ प्रहरी

१ हफ्ता अघि
११

क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य

१ हफ्ता अघि
१२

धादिङबाट ८० केजी क्रिष्टलसहित एक जना पक्राउ

१ हफ्ता अघि

खनियाबास गाउँपालिकामा उपहार प्रदान कार्यक्रम, २८१ कृषकलाई बाख्रा र ६२ कृषकलाई बाख्राको खोर उपहार

  • बागमती कलम
  • ७२९ पटक पढिएको
  • प्रकाशित मिति: २०८१ चैत्र १४, बिहिबार (१ साल अघि)
खनियाबास गाउँपालिकामा उपहार प्रदान कार्यक्रम, २८१ कृषकलाई बाख्रा र ६२ कृषकलाई बाख्राको खोर उपहार

धादिङ ।खनियाबास गाउँपालिकाका किसान समूहलाई उपहार प्रदान कार्यक्रम अन्तरगत बाख्रा र बाख्राको खोर प्रदान गरिएको छ।

खनियाबास गाउँपालिका र हेफर इन्टरनेशनल नेपालको सहयोगमा ग्रामीण आपसि विकास (आरएमडि) धादिङले सञ्चालन गरेको कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता कार्यक्रम अन्तर्गत बुधबार उपहार प्रदान कार्यक्रम भएको हो।

स्थानीय समुदायको आर्थिक सशक्तीकरण तथा दिगो विकासलाई प्रोत्साहित गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको ग्रामीण आपसि विकासका कार्यकारी संयोजक शेरबहादुर भण्डारीले जानकारी दिनुभयो।

कार्यक्रममा २ सय ८१ कृषक परिवारलाई बाख्रा तथा ६२ कृषक परिवारलाई बाख्राको खोर उपहार स्वरूप प्रति खोर १५ हजार रुपैयाँ प्रदान गरिएको थियो।

कार्यकारी संयोजक भण्डारीका अनुसार मुल समूह समिति (दिदि समूह)बाट उप समूह समिति (बहिनी समूह) लाई प्रदान गरिएको हो ।

उपहार प्रदान कार्यक्रमका प्रमुख अतिथि पूर्व कानून, न्याय तथा संसदिय मामिला राज्य मन्त्री दिलमान पाख्रिनले उपहार हस्तान्तरण गर्दै यस कार्यक्रमले गरिबी निवारण, महिला सशक्तीकरण र कृषि व्यवसाय प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको बताउनुभयो।

उहाँले सहभागी कृषकहरूलाई सहयोगको सही सदुपयोग गर्न अनुरोध गर्दै भविष्यमा अझ सशक्त परिणाम प्राप्त गर्न सबै पक्षहरूको सहकार्य आवश्यक रहेको पनि बताउनुभयो।

लाभान्वित कृषकहरूले हेफर नेपालको सहयोगले आफ्नो आर्थिक अवस्था सुधार गर्न ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।

कार्यक्रममा खनियाबास गाउँपालिकाका उपाध्यक्ष सेक्केमान तामाङ, सबै वडाका वडा अध्यक्षहरु, स्थानीय सरकारका प्रतिनिधि, सरोकारवालाहरू, हेफर नेपालका पदाधिकारी तथा स्थानीय कृषकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। आयोजकहरूले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै सामुदायिक समृद्धि र आत्मनिर्भरता बढाउने लक्ष्य राखिएको बताएका छन् ।

कार्यक्रम अन्तरगत खनियाबासमा व्यावसायिक बाख्रा पालनसंगै प्लाष्टिक घरमा तरकारी खेति, अकबरे खुर्सानी खेती र जलवायु अनुकूलन कृषि प्रणालिका कामहरु भैरहेका छन् ।

२०७८ सालबाट शुरु भएको कार्यक्रम पहिलो चरणमा २०८० साल असार १६ गते सकिएको थियो । अहिले दोश्रो चरणमा २०८० पुस २१ देखी २०८३ असार १६ सम्म सञ्चालन हुने ग्रामीण आपसि विकासका कार्यकारी संयोजक भण्डारीले बताउनुभयो।

कार्यक्रम सञ्चालनका लागि खनियाबास गाउँपालिकाले ७० प्रतिसत र हेफर परियोजनाले ३० प्रतिशत लगानी गरेको छ।

कार्यक्रम सञ्चालन अवधिदेखि हालसम्म गाउँपालिकाले २ करोड ५५ लाख ६२ हजार ६ सय ५७ रुपैयाँ बजेट खर्च गरिसकेको छ भने किसानहरुले कृषि तथ पशुजन्य वस्तु विक्रिबाट करिव ७ करोड रुपैयाँ आम्दानी गरेको गाउँपालिकाको तथ्यांकमा उल्लेख गरिएको छ।

पछिल्लो सर्भेक्षण अनुसार २ हजार ९ सय घरधुरी रहेको गाउँपालिकामा लक्षित घरधुरी २ हजार ४८० भएको र हाल यो कार्यक्रम २२ सय घरधुरीमा पुगि सकेको छ।

२७२ घरधुरीमा मौसमी बसाईसराई, छरिएका बसोबास र ज्येष्ठ नागरिक भएकाले पुग्न नसकिएको कार्यकारी संयोजक भण्डारीले बताउनुभयो।

कार्यक्रमको थप तस्विरहरु हेर्नको लागि तलको लिकं क्लिक गर्नुहोस्

https://www.facebook.com/kalambagmati/posts/pfbid02a7SvYbedFvyVpWh9wbAMH1acKWojxRJHschX8DKPKeFubLC7X41jFQPDCwVAA4AZl

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
कृषि तथा उद्योग सम्बन्धि थप
  • dead

    श्रीमानले गरे श्रीमतीको हत्या

  • pakrau

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

  • pakrau

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

  • bodh-narayan-sth-press

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

  • समाचार
  • १

    श्रीमानले गरे श्रीमतीको हत्या
    ८ मिनेट अघि

  • २

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ
    १२ घण्टा अघि

  • ३

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ
    १२ घण्टा अघि

  • ४

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई
    १३ घण्टा अघि

  • ५

    धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण
    १३ घण्टा अघि

  • ६

    धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ
    १३ घण्टा अघि

  • ७

    धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)
    १३ घण्टा अघि

  • ८

    सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ
    १ दिन अघि

  • ९

    नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह
    २ दिन अघि

  • १०

    पेट्रोलियम पदार्थको मूल्य यथावत
    ३ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution