

धादिङ । पृथ्वी राजमार्ग अन्तरगत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१०, बादरेमोड सुख्खा पहिरो खस्दा सडक अबरुद्ध भएको छ।
मङ्गलबार बिहान सडक माथिबाट सुख्खा पहिरो खस्दा दुईतर्फी सवारीसाधन आवागमन रोकिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी चौकी जोगिमारा, अस्थायी प्रहरी पोष्ट जवाङखोला र इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको संयुक्त प्रहरी टोलीले पहिरो पन्छाउने कार्य अगाडि बढाइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
हेर्नुहोस् भिडियो…





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |