Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ भाद्र ३१, बुधबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
अर्थ/ब्यापार
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

कृष्णभीरमा नाली निर्माण र ग्राभेलिङ सुरु, असोज १ देखि यातायात सञ्चालनको तयारी

१ दिन अघि
२

धादिङवेशी–मासटार सवारीका लागि नयाँ समय, भोलिदेखि लागू हुँदै

२ दिन अघि
३

बाढीका कारण क्षतिग्रस्त बैरेनी अस्पताल पुनः सञ्चालनमा

२ दिन अघि
४

कृष्णभीर सडक: ट्रायलका रूपमा एकतर्फी गाडी सञ्चालन

२ दिन अघि
५

बाढीले बगाएर ल्याएको सुनको गरगहनासहित धादिङका एक जना पक्राउ

३ दिन अघि
६

किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै

४ दिन अघि
७

आजदेखी परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन

४ दिन अघि
८

भोटेकोशी बाढी : ५ हजारभन्दा धेरै अझै सम्पर्कविहीन,आठ हजार ३१७ परिवार प्रभावित

४ दिन अघि
९

धादिङमा बाढीको विनाश : घरदेखि पुलसम्म क्षति, ५१७ परिवार विस्थापित

४ दिन अघि
१०

गजुरीको जहरेखेतमा बस र ट्रक ठोक्किँदा चार जना घाइते

४ दिन अघि
११

वैकल्पिक मार्ग प्रयोग गर्ने यात्रुका लागि धादिङ-काठमाडौं भाडादर सार्वजनिक

५ दिन अघि
१२

परेवाटार-मासटार वैकल्पिक सडकमा एकतर्फी सवारी, कुन समयमा कता जान पाइन्छ?

५ दिन अघि

धेरै पढिएका

१

रसुवा बाढीका कारण धादिङका ५३ जना सम्पर्कबिहीन (कुन पालिकाका कति ? विवरणसहित)

२ हफ्ता अघि
२

धादिङ साङ्कोषबाट गोसाइकुण्ड गएको २६ जना सवार बस सम्पर्क विहीन

२ हफ्ता अघि
३

धादिङबाट बाढीले बगाएको सेफ तोडेर पैसा निकाल्ने २९ जना पक्राउ,९२ लाख ६८ हजार नगद बरामद

२ हफ्ता अघि
४

महेशदोभानका बाढी प्रभावितले युट्युबरलाई झापड हानेपछी…

२ हफ्ता अघि
५

मलेखु सहित धादिङको तीन पुल बगायो:गल्छी, जिन्टेटार,मासटार र बेनिघाटको पुल यतिबेलासम्म सुरक्षित

३ हफ्ता अघि
६

नियन्त्रित लागूऔषध ट्रामाडोल सहित धादिङका सुरज लुइटेल पक्राउ

३ हफ्ता अघि
७

सिद्धलेक-गजुरी जोड्ने झोलुङ्गे पुलमा मोटरसाइकल सञ्चालनमा रोक,मोटरसाइकललाई विकल्प कुन झोलुङ्गे पुल ?

१ हफ्ता अघि
८

यी  हुन् धादिङबेसीलाई पृथ्वी राजमार्गसँग जोड्ने वैकल्पिक सडक 

२ हफ्ता अघि
९

धादिङबासीले वेलिबृज माग्दै तीव्र बनाए सामाजिक सञ्जालमा ‘#ConnectDhading’ अभियान

१ हफ्ता अघि
१०

९ दिनको तालाबन्दीपछि खुल्यो सिद्धलेक-७ वडा कार्यालय

४ हफ्ता अघि
११

रसुवा बाढीका कारण धादिङका १०५ जना सम्पर्कविहीन, कुन पालिकाका कति?

२ हफ्ता अघि
१२

‘रसुवा बाढी : धादिङका १३४ जना अझै सम्पर्कविहीन’,कुन पालिकाका कति ?

२ हफ्ता अघि

विश्वकै पुरानो लुब्रिकेन्ट्स भल्भोलिन ब्राण्ड धादिङमा पनि (कार्यक्रमको तस्विर र भिडियोसहित)

  • बागमती कलम
  • ८४४ पटक पढिएको
  • प्रकाशित मिति: २०८२ आश्विन २७, सोमबार (११ महिना अघि)
विश्वकै पुरानो लुब्रिकेन्ट्स भल्भोलिन ब्राण्ड धादिङमा पनि (कार्यक्रमको तस्विर र भिडियोसहित)

धादिङ । विश्वकै पुरानो लुब्रिकेन्ट्स भल्भोलिन ब्राण्डको लुब्रिकेन्ट्स धादिङमा पनि उपलब्ध हुने भएको छ।

धादिङका लागि आधिकारिक विक्रेता जगदिश्वर अटो मोटिभ्स प्रा.ली.ले आईतबार धादिङबेशीमा एक कार्यक्रमको आयोजना गरी विश्वप्रसिद्ध लुब्रिकेन्ट ब्रान्ड भल्भोलिन जिल्लाभर उपलब्ध हुने जानकारी गराएको हो ।

आईतबार भएको अन्तरक्रिया कार्यक्रममा धादिङका अटो मोवाईल्स व्यवसायी, सवारीधनी तथा मेकानिकहरू सहभागी थिए ।

अमेरिकी बजारमै पहिलोपटक स्थापित भल्भोलिन आज विश्वभर उच्च गुणस्तरका लागि परिचित रहेको र ठूला तथा साना सवारी साधनका लागि भल्भोलिन इञ्जिन आयल गुणस्तरीय रहेकाले यसको माग बढ्ने धादिङका लागि आधिकारिक विक्रेता जगदिश्वर अटो मोटिभ्स प्रा.लीका प्रोप्राइटर राकेश कुमार गुप्ताले जानकारी दिनुभयो ।

कार्यक्रममा भल्भोलिन इञ्जिन आयल नेपालको आधिकारिक विक्रेता ओम्नी इन्टरनेश्नल प्रा.ली.का अभिषेक अधिकारीले नेपालमा चल्ने साना तथा ठूला सबै प्रकारका सवारी साधनका लागि भल्भोलिन सबैभन्दा भरपर्दो र गुणस्तरीय इञ्जिन आयल भएको बताउनुभयो ।

नियमित मर्मत र उचित लुब्रिकेन्ट प्रयोगले मात्र सवारी साधनको आयु लम्ब्याउन सकिने भएकाले भल्भोलिन लुब्रिकेन्ट ब्रान्ड चालक तथा मेकानिक दुवैका लागि उपयुक्त विकल्प रहेको उहाँले बताउनुभयो ।

त्यसैगरी भल्भोलिन कमिन्स प्रा.लि.का जीएम अनिल कुमार के.बीले अन्य इञ्जिन आयलको तुलनामा भल्भोलिन बढी भरपर्दो भएकाले सबै सवारीधनी र मेकानिकलाई यसको प्रयोग गर्न आग्रह गर्नुभयो। उहाँले चालकको सुरक्षा मेकानिकको हातमै हुने भएकाले सवारीमा प्रयोग हुने सामान सधैं गुणस्तरीय हुनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा सहभागी सिद्धलेक गा.पा-१ कालिदहमा रहेको गढीमाई मोटरसाईकल वर्कसपका प्रोपाईटर तथा मेकानिक रोशन राज शाहले भल्भोलिन ब्राण्डको लुब्रिकेन्ट्स आफुले प्रयोग गर्दै आएको र अन्य इञ्जिन आयलको तुलनामा बढी भरपर्दो भएकाले सबै सवारीधनी र मेकानिकलाई यसको प्रयोग गर्न आग्रह गर्नुभयो।

कार्यक्रममा जगदिश्वर अटो मोटिभ्स प्रा.ली.का बजार प्रतिनिधि शितल खत्री, ओम्नी इन्टरनेश्नल प्रा.ली.का बजार प्रतिनिधि दुर्गा गुरुङ सहभागी हुनुहुन्थ्यो ।

काठमाडौँ सितापाईलामा रहेको जगदिश्वर अटो मोटिभ्स प्रा.ली.ले भल्भोलिन नुवाकोट र गोरखामा पनि कारोबार गरिरहेको छ ।

भाल्भोलिन (Valvoline) सन् १८६६ मा स्थापना भएको अमेरिकी ब्रान्ड हो, जसलाई विश्वकै पहिलो इञ्जिन आयल ब्रान्ड मानिन्छ।

आजसम्म १५० वर्षभन्दा बढीको इतिहास बोकेको यसले साना मोटरसाइकलदेखि ठूला ट्रक र औद्योगिक मेसिनसम्मका लागि लुब्रिकेन्ट उत्पादन गर्दै आएको छ।

विश्वका १४० भन्दा बढी मुलुकमा उपलब्ध भाल्भोलिनलाई गुणस्तर, दीर्घायु र भरपर्दोपनका कारण अग्रणी ब्रान्डको रूपमा चिनिन्छ।

अन्तरक्रिया कार्यक्रमको थप तस्विर हेर्नको लागि तलको लिकं क्लिक गर्नुहोस्

https://www.facebook.com/share/p/16WdQDfJYz/

अन्तरक्रिया कार्यक्रमको भिडियो ……………

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%
प्रतिक्रिया दिनुहोस
अर्थ/ब्यापार सम्बन्धि थप
  • IMG_20260914_175547

    कृष्णभीरमा नाली निर्माण र ग्राभेलिङ सुरु, असोज १ देखि यातायात सञ्चालनको तयारी

  • IMG_8236

    धादिङवेशी–मासटार सवारीका लागि नयाँ समय, भोलिदेखि लागू हुँदै

  • IMG_8146

    बाढीका कारण क्षतिग्रस्त बैरेनी अस्पताल पुनः सञ्चालनमा

  • IMG_20260913_182726

    कृष्णभीर सडक: ट्रायलका रूपमा एकतर्फी गाडी सञ्चालन

  • समाचार
  • १

    कृष्णभीरमा नाली निर्माण र ग्राभेलिङ सुरु, असोज १ देखि यातायात सञ्चालनको तयारी
    १ दिन अघि

  • २

    धादिङवेशी–मासटार सवारीका लागि नयाँ समय, भोलिदेखि लागू हुँदै
    २ दिन अघि

  • ३

    बाढीका कारण क्षतिग्रस्त बैरेनी अस्पताल पुनः सञ्चालनमा
    २ दिन अघि

  • ४

    कृष्णभीर सडक: ट्रायलका रूपमा एकतर्फी गाडी सञ्चालन
    २ दिन अघि

  • ५

    बाढीले बगाएर ल्याएको सुनको गरगहनासहित धादिङका एक जना पक्राउ
    ३ दिन अघि

  • ६

    किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
    ४ दिन अघि

  • ७

    आजदेखी परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन
    ४ दिन अघि

  • ८

    भोटेकोशी बाढी : ५ हजारभन्दा धेरै अझै सम्पर्कविहीन,आठ हजार ३१७ परिवार प्रभावित
    ४ दिन अघि

  • ९

    धादिङमा बाढीको विनाश : घरदेखि पुलसम्म क्षति, ५१७ परिवार विस्थापित
    ४ दिन अघि

  • १०

    गजुरीको जहरेखेतमा बस र ट्रक ठोक्किँदा चार जना घाइते
    ४ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution