Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ भाद्र १७, बुधबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
कृषि तथा उद्योग
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

महेशदोभानका बाढी प्रभावितले युट्युबरलाई झापड हानेपछी…

१५ घण्टा अघि
२

धादिङका १३ स्थानीय तहले ७० लाखको राहत कोष बनाउने

१६ घण्टा अघि
३

गजुरीका बाढी प्रभावितलाई खाना पकाउने ग्याँससहित राहत सामग्री वितरण

१७ घण्टा अघि
४

डा.ढुंगानाको पहलमा माडवारी सेवा समितिद्वारा गजुरीका २०० परिवारलाई राहत वितरण

१७ घण्टा अघि
५

धादिङमा २३ शव तथा अंगको व्यवस्थापन,डीएनए नमुना सुरक्षित

१ दिन अघि
६

बैरेनीका बाढी प्रभावित भन्छन् -`हामीलाई दाल,चामल हाेइन खानेपानी चाहियाे।´

१ दिन अघि
७

महेशदोभानमा बाढीको कहर : केही घर बाँकी छन्, तर घरभित्र पस्ने अवस्था छैन

१ दिन अघि
८

कृष्णभीरको सडक भासियो,पृथ्वी राजमार्ग पूर्णरूपमा ठप्प

२ दिन अघि
९

धादिङबाट बाढीले बगाएको सेफ तोडेर पैसा निकाल्ने २९ जना पक्राउ,९२ लाख ६८ हजार नगद बरामद

४ दिन अघि
१०

भोटेकोशी बाढी : अहिलेसम्म ५७९ शव भेटियो,अझै १ हजार ९२४ जना सम्पर्कविहीन

४ दिन अघि
११

बाढीका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्ग सूचारु

४ दिन अघि
१२

गलौदीमा रहेको रुवी बेभरेज (पानी फ्याक्ट्री)मा बाढीको वितण्डा,२ करोड ७० लाखको क्षति

४ दिन अघि

धेरै पढिएका

१

रसुवा बाढीका कारण धादिङका ५३ जना सम्पर्कबिहीन (कुन पालिकाका कति ? विवरणसहित)

५ दिन अघि
२

धादिङ साङ्कोषबाट गोसाइकुण्ड गएको २६ जना सवार बस सम्पर्क विहीन

६ दिन अघि
३

मैदी जाने सडक हिलाम्मे : एम्बुलेन्ससमेत पुग्न नसक्ने अवस्था, नागरिकलाई सास्ती

४ हफ्ता अघि
४

सुनकागतीको नाममा अर्कै फल ! किसानको गुनासोपछि विज्ञले गरे स्थलगत निरीक्षण

३ हफ्ता अघि
५

सिद्धलेकमा अनुदानमा वितरण गरिएको सुनकागतीको बिरुवामा फरक जातको फल फलेपछी….

४ हफ्ता अघि
६

धादिङबाट बाढीले बगाएको सेफ तोडेर पैसा निकाल्ने २९ जना पक्राउ,९२ लाख ६८ हजार नगद बरामद

४ दिन अघि
७

समाचार बनेपछि बदलियो धादिङ छेपाङकी सुत्केरी अञ्जलीको जीवन, घरमै पुग्न थाल्यो राहत

३ हफ्ता अघि
८

मलेखु सहित धादिङको तीन पुल बगायो:गल्छी, जिन्टेटार,मासटार र बेनिघाटको पुल यतिबेलासम्म सुरक्षित

६ दिन अघि
९

सिद्धलेक-७ मा कर्मचारी हटाइएको विषयलाई लिएर स्थानीयवासी आन्दोलित,वडा कार्यालयमा तालाबन्दी

३ हफ्ता अघि
१०

नियन्त्रित लागूऔषध ट्रामाडोल सहित धादिङका सुरज लुइटेल पक्राउ

१ हफ्ता अघि
११

सिद्धलेक-७ को वडा कार्यालयमा तालाबन्दीका कारण नागरिक सेवा ठप्प

२ हफ्ता अघि
१२

मृगौला पीडित धन बहादुरलाई साढे ७ लाख सहयोग

३ हफ्ता अघि

फानसेपको पहलमा सिद्धलेकका किसानलाई स्थानीय सामग्रीबाट सन्तुलित पशु दाना बनाउने तालिम

  • बागमती कलम
  • १८३ पटक पढिएको
  • प्रकाशित मिति: २०८३ अषाढ १०, बुधबार (२ महिना अघि)
फानसेपको पहलमा सिद्धलेकका किसानलाई स्थानीय सामग्रीबाट सन्तुलित पशु दाना बनाउने तालिम
धादिङ । धादिङको सिद्धलेक गाउँपालिका–६ खानिगाउँमा रहेको अकलादेवी कृषि आमा समूहका सदस्यहरूलाई स्थानीय स्रोत-सामग्री प्रयोग गरी पशुपन्छीका लागि दाना (फ्लसिङ रेसन Flushing Ration) तयार गर्ने विधिबारे व्यावहारिक तालिम प्रदान गरिएको छ।
कृषि, वन तथा वातावरण मन्त्रालयअन्तर्गत सञ्चालित खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना (फानसेप) अन्तर्गत उक्त कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा फानसेपका पशु स्वास्थ्य प्राविधिक विजय तामाङले स्थानीय स्तरमै उपलब्ध सामग्रीको उपयोग गरेर सन्तुलित दाना तयार गर्ने विधि सिकाउनुभएको थियो।
तालिमका क्रममा कृषकहरूको फार्ममा पशुपन्छी सम्बन्धी जलवायु अनुकूल कृषि (CSA) तथा उन्नत प्रविधिहरूको प्रदर्शनसमेत गरिएको थियो। साथै सन्तुलित दाना निर्माणका लागि आवश्यक सामग्री, त्यसको उपयोगिता र पशु उत्पादनमा पर्ने सकारात्मक प्रभावबारे पशु स्वास्थ्य प्राविधिक तामाङले जानकारी दिनुभएको थियो।
कार्यक्रममा फानसेप आयोजना क्लस्टर एकाइ गोरखाका प्रमुख होमनाथ लम्साल, कृषि, पशुपालन तथा पोषण क्षेत्रका विज्ञहरू तथा फिल्ड प्राविधिकहरूको सहभागिता रहेको थियो।
मंगलबार आयोजना अन्तर्गत सञ्चालन भएका कार्यक्रमहरूको विज्ञसहितको टोलीले स्थलगत अनुगमन गर्दै लाभग्राहीसँग प्रत्यक्ष अन्तरक्रिया गरिएको थियो ।
अनुगमनका क्रममा कृषक समूह तथा पोषण समूहका सदस्यहरूसँग छलफल गरिएको थियो।
नेपाल सरकार र अन्तर्राष्ट्रिय विकास संस्था (IDA) बीच २०८० मंसिर १५ गते सम्पन्न सम्झौताअनुसार सञ्चालित फानसेप आयोजना धादिङका सिद्धलेक र गल्छी गाउँपालिका तथा गोरखाका आरुघाट र सहिदलखन गाउँपालिकाका ३४ वटा वडामा कार्यान्वयन भइरहेको छ।
जिएएफएसपी (GAFSP) को आर्थिक सहयोगमा सञ्चालन भइरहेको आयोजनाको कुल बजेट २२ मिलियन अमेरिकी डलर रहेको छ। २०८० मंसिरदेखि सुरु भएको परियोजना २०८४ असारसम्म सञ्चालन हुनेछ।
आयोजनाको कार्यान्वयन निकाय कृषि, वन तथा वातावरण मन्त्रालय रहेको छ। आयोजनाबाट प्रत्यक्ष रूपमा ५० हजार कृषक लाभान्वित हुने लक्ष्य राखिएको छ, जसमा ६५ प्रतिशत महिला रहेका छन्।
गोरखा क्लस्टरअन्तर्गत मात्रै १२ हजार ५०० कृषकलाई समेटिएको छ।
जलवायु अनुकूलन क्षमता अभिवृद्धि, कृषि उत्पादकत्व वृद्धि तथा लक्षित साना कृषक समुदायको पोषण अवस्थामा सुधार ल्याउने उद्देश्यका साथ सञ्चालन भइरहेको आयोजनाले कृषि तथा पशुजन्य उत्पादन बढाउने, जलवायु तथा पोषणमैत्री कृषि प्रविधिको प्रसार गर्ने, साना कृषकको आयआर्जन र बजार पहुँच विस्तार गर्ने तथा सुनौला हजार दिनका आमा र ६ देखि २४ महिनासम्मका बालबालिकाको पोषण अवस्थामा सुधार ल्याउने लक्ष्य लिएको छ।
त्यसैगरी कृषकको क्षमता विकास, उत्पादन समूह तथा सहकारीहरूको संस्थागत सुदृढीकरण र सशक्तीकरणमा समेत आयोजनाले विशेष जोड दिएको छ।
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
कृषि तथा उद्योग सम्बन्धि थप
  • IMG-20260901-WA0016

    महेशदोभानका बाढी प्रभावितले युट्युबरलाई झापड हानेपछी…

  • received_1717083742912399

    धादिङका १३ स्थानीय तहले ७० लाखको राहत कोष बनाउने

  • IMG-20260901-WA0010

    गजुरीका बाढी प्रभावितलाई खाना पकाउने ग्याँससहित राहत सामग्री वितरण

  • IMG_20260901_180203

    डा.ढुंगानाको पहलमा माडवारी सेवा समितिद्वारा गजुरीका २०० परिवारलाई राहत वितरण

  • समाचार
  • १

    महेशदोभानका बाढी प्रभावितले युट्युबरलाई झापड हानेपछी…
    १५ घण्टा अघि

  • २

    धादिङका १३ स्थानीय तहले ७० लाखको राहत कोष बनाउने
    १६ घण्टा अघि

  • ३

    गजुरीका बाढी प्रभावितलाई खाना पकाउने ग्याँससहित राहत सामग्री वितरण
    १७ घण्टा अघि

  • ४

    डा.ढुंगानाको पहलमा माडवारी सेवा समितिद्वारा गजुरीका २०० परिवारलाई राहत वितरण
    १७ घण्टा अघि

  • ५

    धादिङमा २३ शव तथा अंगको व्यवस्थापन,डीएनए नमुना सुरक्षित
    १ दिन अघि

  • ६

    बैरेनीका बाढी प्रभावित भन्छन् -`हामीलाई दाल,चामल हाेइन खानेपानी चाहियाे।´
    १ दिन अघि

  • ७

    महेशदोभानमा बाढीको कहर : केही घर बाँकी छन्, तर घरभित्र पस्ने अवस्था छैन
    १ दिन अघि

  • ८

    कृष्णभीरको सडक भासियो,पृथ्वी राजमार्ग पूर्णरूपमा ठप्प
    २ दिन अघि

  • ९

    धादिङबाट बाढीले बगाएको सेफ तोडेर पैसा निकाल्ने २९ जना पक्राउ,९२ लाख ६८ हजार नगद बरामद
    ४ दिन अघि

  • १०

    भोटेकोशी बाढी : अहिलेसम्म ५७९ शव भेटियो,अझै १ हजार ९२४ जना सम्पर्कविहीन
    ४ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution