Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ भाद्र २, मंगलबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
खेलकुद
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

चालिसेमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्व

१ दिन अघि
२

धादिङ अस्पतालमा थपियो RIG सेवा, रेबिज उपचारमा बिरामीलाई सहज

२ दिन अघि
३

धादिङका महेन्द्र श्रेष्ठको बहुजातीय कृषि बगैँचा-जहाँ ‘दुर्लभ फलफूलदेखि अगरउडसम्म’

३ दिन अघि
४

सिद्धलेक-७ को वडा कार्यालयमा तालाबन्दीका कारण नागरिक सेवा ठप्प

४ दिन अघि
५

रोल्पा कोटलबाराको पहिरोमा परेर १० जनाको मृत्यु

४ दिन अघि
६

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा धादिङ युवा घोषणापत्र सार्वजनिक

५ दिन अघि
७

धादिङबेसीस्थित थोपल खोलामा बगेर एक युवकको मृत्यु

५ दिन अघि
८

अण्डाको मुल्य बढ्यो

१ हफ्ता अघि
९

सिद्धलेक-७ मा कर्मचारी हटाइएको विषयलाई लिएर स्थानीयवासी आन्दोलित,वडा कार्यालयमा तालाबन्दी

१ हफ्ता अघि
१०

सुनकागतीको नाममा अर्कै फल ! किसानको गुनासोपछि विज्ञले गरे स्थलगत निरीक्षण

१ हफ्ता अघि
११

बालुवा संकलन रोकिँदा गजुरीका १७० घरधुरी प्रभावित, मजदुरको जीविकोपार्जन संकटमा

१ हफ्ता अघि
१२

समाचार बनेपछि बदलियो धादिङ छेपाङकी सुत्केरी अञ्जलीको जीवन, घरमै पुग्न थाल्यो राहत

१ हफ्ता अघि

धेरै पढिएका

१

सिद्धलेक गाउँपालिका अध्यक्ष परशुराम खतिवडामाथि कुटपिट गर्ने फरार आरोपित पक्राउ

२ हफ्ता अघि
२

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी धादिङका अन्जन पक्राउ

२ हफ्ता अघि
३

धादिङमा जुवा खेलिरहेको अवस्थामा ६ जना पक्राउ, १ लाखभन्दा बढी नगद बरामद

४ हफ्ता अघि
४

सिद्धलेकमा करार कर्मचारी हटाउने सूचना एक दिनमै गायब, कर्मचारीहरु अन्योलमा

४ हफ्ता अघि
५

त्रिशूली नदीमा बगेका टिपर चालकको सकुशल उद्धार

२ हफ्ता अघि
६

धादिङमा २१८ सवारी दुर्घटना: ४४ जनाको मृत्यु,५३९ जना घाइते

३ हफ्ता अघि
७

६ किलो चरेससहित धादिङका २ युवक पक्राउ

४ हफ्ता अघि
८

धादिङमा EUROGRIP Tyres को विशेष प्रशिक्षण: उत्कृष्ट व्यवसायी र बाइक मिस्त्री सम्मानित

२ हफ्ता अघि
९

हुण्डी सम्बन्धी कारोबारमा संलग्न धादिङका राजेन्द्र रिजाल पक्राउ

२ हफ्ता अघि
१०

धादिङमा ८४३ किलोभन्दा बढी गाँजा बरामद,एक वर्षमा ७० जना पक्राउ (सम्पूर्ण विवरणसहित)

३ हफ्ता अघि
११

सुनकागतीको नाममा अर्कै फल ! किसानको गुनासोपछि विज्ञले गरे स्थलगत निरीक्षण

१ हफ्ता अघि
१२

मैदी जाने सडक हिलाम्मे : एम्बुलेन्ससमेत पुग्न नसक्ने अवस्था, नागरिकलाई सास्ती

२ हफ्ता अघि

एलए चेसमा प्रलेश महर्जन र अभिव्यक्ति तामाङ च्याम्पियन

  • बागमती कलम
  • १४६ पटक पढिएको
  • प्रकाशित मिति: २०८३ अषाढ १९, शुक्रबार (१ महिना अघि)
एलए चेसमा प्रलेश महर्जन र अभिव्यक्ति तामाङ च्याम्पियन

ललितपुर। लिटल एञ्जल्स डे बोर्डिङ अन्तर स्कुल चेस च्याम्पियनसिपमा प्रलेश महर्जन र अभिव्यक्ति तामाङ विजयी भएका छन् ।

२११ जना विद्यार्थी सहभागी चौथो संस्करणको ९ चरण सम्पन्न चेस प्रतिस्पर्धामा छात्रतर्फ प्रलेश महर्जनले ८.५ अंकसहित प्रथम स्थान हासिल गरेका छन्।

प्रलेशले सर्वोकृष्ट खेलाडी बन्दै आकर्षक ट्रफी, मेदल तथा प्रमाणपत्र प्राप्त गरेका छन्।

खेलमा आश्मायु कडेल ८ अंकका साथ दोस्रो तथा सुहङ्गेम लिम्बु ७.५ अंकका साथ तेस्रो भए।

त्यस्तै रनिश श्रेष्ठ चौथो, हृदय श्रेष्ठ माकजु पाँचौँ, उनेश मगराती छैटौँ, अमुल्य श्रेष्ठ सातौँ, धर्मेश श्रेष्ठ आठौँ, विश्वास गुरुङ नवौँ तथा प्रिन्स पाण्डे दशौँ स्थानमा रहे।

यसैगरी छात्रातर्फ ७ चरणको खेलमा अभिव्यक्ति तामाङले शतप्रतिशत अंक जोड्दै उपाधि जितिन्।

सुम्निमा राई ६ अंकसहित दोस्रो तथा दिया चापागाईं ६ अंकका साथ तेस्रो स्थानमा रहिन्।

क्रमशः ऋतिशा ओझा चौथो, प्रकृति बस्नेत पाँचौँ, आकांक्षा थापा छैटौँ, श्याम्यावी पौडेल सातौँ, प्रिशा यादव आठौँ, प्रिशा ढकाल नवौँ तथा बिरुजा रेग्मी दशौँ स्थानमा रहिन्।

लिटिल एञ्जल्स स्कुल डे बोर्डिङका प्रधानाध्यापक श्रीमती सरोज्ना राईले निरन्तर चौथो संस्करण बुद्धिचाल प्रतियोगिता आयोजना गरेर विद्यार्थीहरुमा तार्किक तथा विश्लेषणात्मक सोचको विकास, एकाग्रता र स्मरणशक्तिमा वृद्धि, समस्याको सहज समाधान र सहि निर्णय लिने अद्वितीय क्षमता वृद्धि भएको बताउनुभयो।

सरोज्ना राईले धैर्यता, अनुशासन, दिर्घकालिन योजना बनाउने बानीले मस्टिष्कलाई सक्रिय बनाई गणित र पठन सीप जस्ता शैक्षिक क्षमतामा सकारात्मक प्रभाव स्पष्ट देखिएको बताउनुभयो।

उहाँले कार्यक्रमको सफलता प्रमुख निर्णायक फिडे आर्विटर सोराज ताम्राकार, संयोजक विनोय कुमाइ, शिक्षिका राजश्री श्रेष्ठ, सिमा खड्कामा निहित रहेकोले बधाई ज्ञापन गरेका छन्।

उहाँले स्कूलमा चेसको कक्षा सञ्चालन गरिने  जानकारी गराउनुभयो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • chalise-pairo

    चालिसेमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्व

  • 36182645-8ec2-4898-a8dd-ea001ab4ffda

    धादिङ अस्पतालमा थपियो RIG सेवा, रेबिज उपचारमा बिरामीलाई सहज

  • 333

    धादिङका महेन्द्र श्रेष्ठको बहुजातीय कृषि बगैँचा-जहाँ ‘दुर्लभ फलफूलदेखि अगरउडसम्म’

  • sidalek-7-talabandi

    सिद्धलेक-७ को वडा कार्यालयमा तालाबन्दीका कारण नागरिक सेवा ठप्प

  • समाचार
  • १

    चालिसेमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्व
    १ दिन अघि

  • २

    धादिङ अस्पतालमा थपियो RIG सेवा, रेबिज उपचारमा बिरामीलाई सहज
    २ दिन अघि

  • ३

    धादिङका महेन्द्र श्रेष्ठको बहुजातीय कृषि बगैँचा-जहाँ ‘दुर्लभ फलफूलदेखि अगरउडसम्म’
    ३ दिन अघि

  • ४

    सिद्धलेक-७ को वडा कार्यालयमा तालाबन्दीका कारण नागरिक सेवा ठप्प
    ४ दिन अघि

  • ५

    रोल्पा कोटलबाराको पहिरोमा परेर १० जनाको मृत्यु
    ४ दिन अघि

  • ६

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा धादिङ युवा घोषणापत्र सार्वजनिक
    ५ दिन अघि

  • ७

    धादिङबेसीस्थित थोपल खोलामा बगेर एक युवकको मृत्यु
    ५ दिन अघि

  • ८

    अण्डाको मुल्य बढ्यो
    १ हफ्ता अघि

  • ९

    सिद्धलेक-७ मा कर्मचारी हटाइएको विषयलाई लिएर स्थानीयवासी आन्दोलित,वडा कार्यालयमा तालाबन्दी
    १ हफ्ता अघि

  • १०

    सुनकागतीको नाममा अर्कै फल ! किसानको गुनासोपछि विज्ञले गरे स्थलगत निरीक्षण
    १ हफ्ता अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution