Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ अषाढ २०, शनिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
समाचार
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

नीलकण्ठ प्रज्ञा प्रतिष्ठानद्वारा मोतिकवि डिल्लीरमण शर्मा अर्याललाई मरणोपरान्त सम्मान, तमू ह्यूल छोंज धीं पनि सम्मानित

३ घण्टा अघि
२

शिक्षक संगठन धादिङद्वारा एसइईमा ४ जीपीए ल्याउने सामुदायिक विद्यालयका विद्यार्थीलाई सम्मान

६ घण्टा अघि
३

असार २४ देखि राहदानी सेवा बन्द हुने

१६ घण्टा अघि
४

नीलकण्ठ जेष्ठ नागरिक समन्वय समितिमा कृष्णबहादुर अधिकारी

१६ घण्टा अघि
५

लायन्स क्लब अफ काठमाडौं सूर्यमुखीको अध्यक्षमा राजाराम रिजाल

१७ घण्टा अघि
६

धादिङको एक क्याफेमा मःम खाँदा १२ जना बिरामी

१ दिन अघि
७

धादिङमा २ रोपनी क्षेत्रफलमा लगाइएको गाँजा फडानी गरी नष्ट

१ दिन अघि
८

धादिङ अदालतमा सम्बन्ध विच्छेदका मुद्दा सबैभन्दा बढी,एक वर्षमा ६५३ मुद्दा दर्ता

१ दिन अघि
९

स्वास्थ्य सेवा विस्तारसँगै धादिङका स्वास्थ्य सूचकमा सकारात्मक सुधार

१ दिन अघि
१०

एलए चेसमा प्रलेश महर्जन र अभिव्यक्ति तामाङ च्याम्पियन

१ दिन अघि
११

बर्ड फ्लूको त्रास बढ्दै, धादिङका प्रमुख नाकाहरुमा निगरानी

२ दिन अघि
१२

धादिङमा खाद्य स्वच्छतामा लापरबाही गर्ने होटललाई कारबाही,एक लाख १० हजार जरिवाना

२ दिन अघि

धेरै पढिएका

१

धादिङ पौवामा खानेपानी आयोजनाका सब-इन्जिनियरमाथि कुटपिट, एक गम्भीर घाइते

३ हफ्ता अघि
२

जबरजस्ती करणी आरोपमा धादिङका एक युवक पक्राउ

४ हफ्ता अघि
३

एमालेको ‘मिसन जागरण अभियान’ का लागि धादिङमा एमालेले तोक्यो पालिकागत जिम्मेवारी,क-कसले पाए जिम्मेवारी ?

२ हफ्ता अघि
४

ज्वालामुखी गाउँपालिकाद्धारा ५७ करोड ९० लाख बढी बजेट सार्वजनिक,कुन क्षेत्रमा कति बजेट ?

२ हफ्ता अघि
५

त्रिपुरासुन्दरी गाउँपालिकाको कार्यालयमा ताला लगाएर काममा अवरोध गर्ने एक व्यक्ति पक्राउ

१ हफ्ता अघि
६

धादिङको एक क्याफेमा मःम खाँदा १२ जना बिरामी

१ दिन अघि
७

सरकारी कर्मचारीमाथि कुटपिट गरी फरार रहेका धादिङका संजिव मल्ल पक्राउ

३ हफ्ता अघि
८

घर फोडेर सुन र नगद चोरी गर्ने धादिङका एक युवक पक्राउ

३ हफ्ता अघि
९

श्रीमानले गरे श्रीमतीको हत्या

१ महिना अघि
१०

झण्डै ५ किलो गाँजासहित धादिङका दुई जना पक्राउ

३ हफ्ता अघि
११

जेनजी आन्दोलनमा फरार अभियुक्त धादिङबाट पुनः चोरी काण्डमा पक्राउ,झण्डै छ लाख नगद बरामद

२ हफ्ता अघि
१२

सिद्धलेक गाउँपालिकामा नयाँ विवाद : सरुवा नमानेका प्र.अ/शिक्षक सम्मानबाट आउट

२ हफ्ता अघि

नीलकण्ठ जेष्ठ नागरिक समन्वय समितिमा कृष्णबहादुर अधिकारी

  • बागमती कलम
  • ८२ पटक पढिएको
  • प्रकाशित मिति: २०८३ अषाढ २०, शनिबार (१६ घण्टा अघि)
नीलकण्ठ जेष्ठ नागरिक समन्वय समितिमा कृष्णबहादुर अधिकारी

धादिङ । नीलकण्ठ जेष्ठ नागरिक समन्वय समितिमा कृष्णबहादुर अधिकारी चयन हुनुभएको छ ।

बिहिवार भएको नगर स्तरीय जेष्ठ नागरिक भेलाले अधिकारीको अध्यक्षतामा १५ सदस्यीय नीलकण्ठ नगर समन्वय समिति गठन गरेको हो ।

समितिकाे उपाध्यक्षमा भरतप्रसाद अधिकारी, सचिवमा भवनाथ अधिकारी, काेषाध्यक्षमा तारादेवी अर्याल चयन हुनुभएको छ।

समितिकाे सदस्यहरुमा कुलप्रसाद ढकाल, लाेक बहादुर सार्की, केदार काेइराला, ठ कुमारी काेइराला, फत्त प्रसाद धमला, चित्रकुमारी भण्डारी, लालबहादुर गुरुङ, बाेधराज सुवेदी, चन्द्रकुमारी नेपाल, भवनाथ अधिकारी, उजेली गुरुङलाई चयन हुनुभएको छ।

कार्यक्रममा जेष्ठ नागरिक नगर भेलाकाे नीलकण्ठ नगरपालिका प्रमुख भीम प्रसाद ढुंगानाले अहिले घर घरमा पुगेर स्वास्थ्य सेवा प्रवाह भइरहेको बताउनुभयो।

नगरपालिकाले जेष्ठ नागरिकको हक हित र संरक्षणमा विशेष प्राथमिकता राखेर काम गर्दै आएको उहाँको भनाई छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • IMG-20260704-WA0020

    नीलकण्ठ प्रज्ञा प्रतिष्ठानद्वारा मोतिकवि डिल्लीरमण शर्मा अर्याललाई मरणोपरान्त सम्मान, तमू ह्यूल छोंज धीं पनि सम्मानित

  • IMG-20260704-WA0017

    शिक्षक संगठन धादिङद्वारा एसइईमा ४ जीपीए ल्याउने सामुदायिक विद्यालयका विद्यार्थीलाई सम्मान

  • passport

    असार २४ देखि राहदानी सेवा बन्द हुने

  • rajaram-rijal-layan

    लायन्स क्लब अफ काठमाडौं सूर्यमुखीको अध्यक्षमा राजाराम रिजाल

  • समाचार
  • १

    नीलकण्ठ प्रज्ञा प्रतिष्ठानद्वारा मोतिकवि डिल्लीरमण शर्मा अर्याललाई मरणोपरान्त सम्मान, तमू ह्यूल छोंज धीं पनि सम्मानित
    ३ घण्टा अघि

  • २

    शिक्षक संगठन धादिङद्वारा एसइईमा ४ जीपीए ल्याउने सामुदायिक विद्यालयका विद्यार्थीलाई सम्मान
    ६ घण्टा अघि

  • ३

    असार २४ देखि राहदानी सेवा बन्द हुने
    १६ घण्टा अघि

  • ४

    नीलकण्ठ जेष्ठ नागरिक समन्वय समितिमा कृष्णबहादुर अधिकारी
    १६ घण्टा अघि

  • ५

    लायन्स क्लब अफ काठमाडौं सूर्यमुखीको अध्यक्षमा राजाराम रिजाल
    १७ घण्टा अघि

  • ६

    धादिङको एक क्याफेमा मःम खाँदा १२ जना बिरामी
    १ दिन अघि

  • ७

    धादिङमा २ रोपनी क्षेत्रफलमा लगाइएको गाँजा फडानी गरी नष्ट
    १ दिन अघि

  • ८

    धादिङ अदालतमा सम्बन्ध विच्छेदका मुद्दा सबैभन्दा बढी,एक वर्षमा ६५३ मुद्दा दर्ता
    १ दिन अघि

  • ९

    स्वास्थ्य सेवा विस्तारसँगै धादिङका स्वास्थ्य सूचकमा सकारात्मक सुधार
    १ दिन अघि

  • १०

    एलए चेसमा प्रलेश महर्जन र अभिव्यक्ति तामाङ च्याम्पियन
    १ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution