

चितवन । चितवनको भरतपुर महानगरपालिका-१ पोखरा बसपार्क बाट लागूऔषध ट्रामाडोल,एनारगन र भोमिनसहित एक महिला पक्राउ परेकी छिन् ।
पक्राउ पर्नेमा सोही ठाउँ बस्ने धादिङको नेत्रावती डबजोङ गाउँपालिका-४ घर भएकी ३५ वर्षीय गौरी कुमारी गुरूङ रहेको प्रहरीले जनाएको छ ।
मंगलबार दिउँसो प्रहरीले गौरीको कोठा तलासी गर्दा नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय १४ ट्याब्लेट, एनारगन १४ ट्याब्लेट र भोमिन ६ ट्याब्लेट फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |