Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ भाद्र ३१, बुधबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
अर्थ/ब्यापार
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

कृष्णभीरमा नाली निर्माण र ग्राभेलिङ सुरु, असोज १ देखि यातायात सञ्चालनको तयारी

१ दिन अघि
२

धादिङवेशी–मासटार सवारीका लागि नयाँ समय, भोलिदेखि लागू हुँदै

२ दिन अघि
३

बाढीका कारण क्षतिग्रस्त बैरेनी अस्पताल पुनः सञ्चालनमा

२ दिन अघि
४

कृष्णभीर सडक: ट्रायलका रूपमा एकतर्फी गाडी सञ्चालन

२ दिन अघि
५

बाढीले बगाएर ल्याएको सुनको गरगहनासहित धादिङका एक जना पक्राउ

३ दिन अघि
६

किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै

३ दिन अघि
७

आजदेखी परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन

४ दिन अघि
८

भोटेकोशी बाढी : ५ हजारभन्दा धेरै अझै सम्पर्कविहीन,आठ हजार ३१७ परिवार प्रभावित

४ दिन अघि
९

धादिङमा बाढीको विनाश : घरदेखि पुलसम्म क्षति, ५१७ परिवार विस्थापित

४ दिन अघि
१०

गजुरीको जहरेखेतमा बस र ट्रक ठोक्किँदा चार जना घाइते

४ दिन अघि
११

वैकल्पिक मार्ग प्रयोग गर्ने यात्रुका लागि धादिङ-काठमाडौं भाडादर सार्वजनिक

५ दिन अघि
१२

परेवाटार-मासटार वैकल्पिक सडकमा एकतर्फी सवारी, कुन समयमा कता जान पाइन्छ?

५ दिन अघि

धेरै पढिएका

१

रसुवा बाढीका कारण धादिङका ५३ जना सम्पर्कबिहीन (कुन पालिकाका कति ? विवरणसहित)

२ हफ्ता अघि
२

धादिङ साङ्कोषबाट गोसाइकुण्ड गएको २६ जना सवार बस सम्पर्क विहीन

२ हफ्ता अघि
३

धादिङबाट बाढीले बगाएको सेफ तोडेर पैसा निकाल्ने २९ जना पक्राउ,९२ लाख ६८ हजार नगद बरामद

२ हफ्ता अघि
४

महेशदोभानका बाढी प्रभावितले युट्युबरलाई झापड हानेपछी…

२ हफ्ता अघि
५

मलेखु सहित धादिङको तीन पुल बगायो:गल्छी, जिन्टेटार,मासटार र बेनिघाटको पुल यतिबेलासम्म सुरक्षित

३ हफ्ता अघि
६

नियन्त्रित लागूऔषध ट्रामाडोल सहित धादिङका सुरज लुइटेल पक्राउ

३ हफ्ता अघि
७

सिद्धलेक-गजुरी जोड्ने झोलुङ्गे पुलमा मोटरसाइकल सञ्चालनमा रोक,मोटरसाइकललाई विकल्प कुन झोलुङ्गे पुल ?

१ हफ्ता अघि
८

यी  हुन् धादिङबेसीलाई पृथ्वी राजमार्गसँग जोड्ने वैकल्पिक सडक 

२ हफ्ता अघि
९

धादिङबासीले वेलिबृज माग्दै तीव्र बनाए सामाजिक सञ्जालमा ‘#ConnectDhading’ अभियान

१ हफ्ता अघि
१०

९ दिनको तालाबन्दीपछि खुल्यो सिद्धलेक-७ वडा कार्यालय

४ हफ्ता अघि
११

रसुवा बाढीका कारण धादिङका १०५ जना सम्पर्कविहीन, कुन पालिकाका कति?

२ हफ्ता अघि
१२

‘रसुवा बाढी : धादिङका १३४ जना अझै सम्पर्कविहीन’,कुन पालिकाका कति ?

२ हफ्ता अघि

धादिङमा EUROGRIP Tyres को विशेष प्रशिक्षण: उत्कृष्ट व्यवसायी र बाइक मिस्त्री सम्मानित

  • Default Profile
  • बागमती कलम
  • ५०९ पटक पढिएको
  • प्रकाशित मिति: २०८३ श्रावण १६, शनिबार (१ महिना अघि)
धादिङमा EUROGRIP Tyres को विशेष प्रशिक्षण: उत्कृष्ट व्यवसायी र बाइक मिस्त्री सम्मानित

धादिङ – धादिङमा सञ्चालित मोटरसाइकल वर्कशप सञ्चालक, बाइक मिस्त्री, टायर व्यवसायी तथा मोटरसाइकल मर्मतसम्भारमा संलग्न प्राविधिकहरूलाई लक्षित गर्दै EUROGRIP Tyres सम्बन्धी अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको छ।

EUROGRIP Tyres को आधिकारिक विक्रेता जगदीश्वर अटो मोटिभ्स प्रा.लि., सितापाइला काठमाडौंको आयोजनामा शनिबार गल्छि गाउँपालिका-४ मासटारमा Tyres सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको  हो।

कार्यक्रममा गोल्छा कम्पनी EUROGRIP Tyres का व्यावसायिक प्रमुख बादल कुमार लवले कम्पनीका टायरको गुणस्तर, विशेषता, सही प्रयोग विधि, मोटरसाइकलअनुसार उपयुक्त टायर छनोट, टायरको आयु बढाउने उपाय तथा ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्ने विषयमा विस्तृत प्रस्तुति दिनुभएको थियो। उहाँले सहभागी बाइक मिस्त्री तथा व्यवसायीलाई व्यावहारिक जानकारीसहित अभिमुखीकरण गराउनुभएको थियो ।

EUROGRIP Tyres Premium Quality, Excellent Grip, Long Life र All Weather Performance जस्ता विशेषताका कारण विभिन्न सडक तथा मौसममा उत्कृष्ट कार्यसम्पादन गर्ने टायरका रूपमा परिचित रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा अटो व्यवसायी संघ धादिङका अध्यक्ष इन्द्रकुमार त्रिपाठीले EUROGRIP Tyres गुणस्तरीय र विश्वसनीय उत्पादन भएको उल्लेख गर्दै कुनै शंका नगरी ढुक्क भएर प्रयोग गर्न तथा ग्राहकलाई पनि विश्वासका साथ सिफारिस गर्न आग्रह गर्नुभयो ।

त्यसैगरी,जगदीश्वर अटो मोटिभ्स प्रा.लि.ले विगत १० वर्षदेखि आफ्नो व्यवसायसँग सहकार्य गर्दै आएका  व्यवसायीहरूलाई सम्मान गरेको छ।

सम्मानित हुनेहरूमा रोशन कुमार शाह, मोहन शाह, राजकुमार दुधराज, धर्म श्रेष्ठ, अमित त्रिपाठी, भगवान शाह र चोक नारायण श्रेष्ठ रहेका छन्।

यस्तै, गोल्छा कम्पनीका EUROGRIP Tyres का व्यावसायिक प्रमुख बादल कुमार लव, कुमार केसी, प्रमेन्द्र प्रसाद रेग्मी तथा अटो व्यवसायी संघ धादिङका अध्यक्ष इन्द्रकुमार त्रिपाठीलाई समेत सम्मान गरिएको थियो।

धादिङका लागि EUROGRIP Tyres का आधिकारिक विक्रेता जगदीश्वर अटो मोटिभ्स प्रा.लि.का प्रोप्राइटर राकेश कुमार गुप्ताले व्यवसायी र प्राविधिकहरूसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले यस्ता अभिमुखीकरण कार्यक्रमले बाइक मिस्त्री र व्यवसायीहरूको प्राविधिक ज्ञान अभिवृद्धि गर्नुका साथै ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा धादिङका विभिन्न स्थानबाट आएका वर्कशप सञ्चालक, बाइक मिस्त्री तथा टायर व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

आगामी दिनमा पनि यस्ता प्राविधिक अभिमुखीकरण तथा व्यवसाय प्रवर्द्धनका कार्यक्रमलाई निरन्तरता दिइने आयोजकले जनाएको छ।

काठमाडौँ सितापाईलामा रहेको जगदिश्वर अटो मोटिभ्स प्रा.ली.ले आफ्नो बिभिन्न ब्राण्ड नुवाकोट र गोरखामा पनि कारोबार गरिरहेको छ ।

अन्तरक्रिया कार्यक्रमको थप तस्विर हेर्नको लागि तलको लिकं क्लिक गर्नुहोस्

https://www.facebook.com/share/p/1E4nyiQ4d9/

भिडियोको लागि तलको लिंक क्लिक गर्नुहोस्….

https://www.youtube.com/watch?v=Tcntk8H-IO0

https://www.facebook.com/share/v/1BoVEhYYKi/

जगदिश्वर अटो मोटिभ्स प्रा.लीको थप समाचारको लागि-

https://www.bagmatikalam.com/news/2025/10/13/28995/

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
अर्थ/ब्यापार सम्बन्धि थप
  • IMG_20260914_175547

    कृष्णभीरमा नाली निर्माण र ग्राभेलिङ सुरु, असोज १ देखि यातायात सञ्चालनको तयारी

  • IMG_8236

    धादिङवेशी–मासटार सवारीका लागि नयाँ समय, भोलिदेखि लागू हुँदै

  • IMG_8146

    बाढीका कारण क्षतिग्रस्त बैरेनी अस्पताल पुनः सञ्चालनमा

  • IMG_20260913_182726

    कृष्णभीर सडक: ट्रायलका रूपमा एकतर्फी गाडी सञ्चालन

  • समाचार
  • १

    कृष्णभीरमा नाली निर्माण र ग्राभेलिङ सुरु, असोज १ देखि यातायात सञ्चालनको तयारी
    १ दिन अघि

  • २

    धादिङवेशी–मासटार सवारीका लागि नयाँ समय, भोलिदेखि लागू हुँदै
    २ दिन अघि

  • ३

    बाढीका कारण क्षतिग्रस्त बैरेनी अस्पताल पुनः सञ्चालनमा
    २ दिन अघि

  • ४

    कृष्णभीर सडक: ट्रायलका रूपमा एकतर्फी गाडी सञ्चालन
    २ दिन अघि

  • ५

    बाढीले बगाएर ल्याएको सुनको गरगहनासहित धादिङका एक जना पक्राउ
    ३ दिन अघि

  • ६

    किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
    ३ दिन अघि

  • ७

    आजदेखी परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन
    ४ दिन अघि

  • ८

    भोटेकोशी बाढी : ५ हजारभन्दा धेरै अझै सम्पर्कविहीन,आठ हजार ३१७ परिवार प्रभावित
    ४ दिन अघि

  • ९

    धादिङमा बाढीको विनाश : घरदेखि पुलसम्म क्षति, ५१७ परिवार विस्थापित
    ४ दिन अघि

  • १०

    गजुरीको जहरेखेतमा बस र ट्रक ठोक्किँदा चार जना घाइते
    ४ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution