Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ श्रावण २४, आईतबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
कृषि तथा उद्योग
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

सुनकागतीको नाममा अर्कै फल ! किसानको गुनासोपछि विज्ञले गरे स्थलगत निरीक्षण

१६ घण्टा अघि
२

बालुवा संकलन रोकिँदा गजुरीका १७० घरधुरी प्रभावित, मजदुरको जीविकोपार्जन संकटमा

२ दिन अघि
३

समाचार बनेपछि बदलियो धादिङ छेपाङकी सुत्केरी अञ्जलीको जीवन, घरमै पुग्न थाल्यो राहत

२ दिन अघि
४

मृगौला पीडित धन बहादुरलाई साढे ७ लाख सहयोग

३ दिन अघि
५

अभावले थलिएकी सुत्केरी आमा: श्रीमान् कहिले चामल ल्याउलान् भन्ने प्रतीक्षामा अञ्जली

३ दिन अघि
६

सिद्धलेकमा अनुदानमा वितरण गरिएको सुनकागतीको बिरुवामा फरक जातको फल फलेपछी….

५ दिन अघि
७

मैदी जाने सडक हिलाम्मे : एम्बुलेन्ससमेत पुग्न नसक्ने अवस्था, नागरिकलाई सास्ती

५ दिन अघि
८

मनसुन फेरि सक्रिय:आज यी प्रदेशमा ठूलो पानी पर्ने

६ दिन अघि
९

पेट्रोल-डिजेलको मुल्य बढ्यो,ग्यासको यथावत:कतिमा हुँदैछ कारोबार ?

६ दिन अघि
१०

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी धादिङका अन्जन पक्राउ

६ दिन अघि
११

त्रिशूली नदीमा बगेका टिपर चालकको सकुशल उद्धार

६ दिन अघि
१२

तीज गीत ‘रन्काईदेउ मादलु रिनिनी’ दर्शकमाझ (भिडियो)

६ दिन अघि

धेरै पढिएका

१

सिद्धलेक गाउँपालिका अध्यक्ष परशुराम खतिवडामाथि कुटपिट गर्ने फरार आरोपित पक्राउ

१ हफ्ता अघि
२

धादिङमा जुवा खेलिरहेको अवस्थामा ६ जना पक्राउ, १ लाखभन्दा बढी नगद बरामद

२ हफ्ता अघि
३

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी धादिङका अन्जन पक्राउ

६ दिन अघि
४

सिद्धलेकमा करार कर्मचारी हटाउने सूचना एक दिनमै गायब, कर्मचारीहरु अन्योलमा

२ हफ्ता अघि
५

त्रिशूली नदीमा बगेका टिपर चालकको सकुशल उद्धार

६ दिन अघि
६

धादिङमा २१८ सवारी दुर्घटना: ४४ जनाको मृत्यु,५३९ जना घाइते

१ हफ्ता अघि
७

६ किलो चरेससहित धादिङका २ युवक पक्राउ

२ हफ्ता अघि
८

धादिङमा EUROGRIP Tyres को विशेष प्रशिक्षण: उत्कृष्ट व्यवसायी र बाइक मिस्त्री सम्मानित

१ हफ्ता अघि
९

हुण्डी सम्बन्धी कारोबारमा संलग्न धादिङका राजेन्द्र रिजाल पक्राउ

१ हफ्ता अघि
१०

धादिङमा ८४३ किलोभन्दा बढी गाँजा बरामद,एक वर्षमा ७० जना पक्राउ (सम्पूर्ण विवरणसहित)

२ हफ्ता अघि
११

डलर सटहीको बहानामा नगद र सुन ठगी गर्ने व्यक्ति धादिङबाट पक्राउ

३ हफ्ता अघि
१२

मैदी जाने सडक हिलाम्मे : एम्बुलेन्ससमेत पुग्न नसक्ने अवस्था, नागरिकलाई सास्ती

५ दिन अघि

सुनकागतीको नाममा अर्कै फल ! किसानको गुनासोपछि विज्ञले गरे स्थलगत निरीक्षण

  • Default Profile
  • बागमती कलम
  • १७४ पटक पढिएको
  • प्रकाशित मिति: २०८३ श्रावण २३, शनिबार (१६ घण्टा अघि)
सुनकागतीको नाममा अर्कै फल ! किसानको गुनासोपछि विज्ञले गरे स्थलगत निरीक्षण

धादिङ । धादिङको सिद्धलेक गाउँपालिकाले अनुदानमा वितरण गरेको ‘सुनकागती’का बिरुवामा अपेक्षित फल नलागेपछि सुरु भएको विवादमा नयाँ तथ्य बाहिर आएको छ।

किसानको गुनासोपछि राष्ट्रिय फलफूल विकास केन्द्र र नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का फलफूल विज्ञले स्थलगत निरीक्षण गर्दा वितरण गरिएका बिरुवामा सुनकागतीसँगै अन्य प्रजातिका कागतीका बिरुवासमेत मिसिएको प्रारम्भिक रूपमा पाइएको बताएका छन्।

गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० मा ३ लाख रुपैयाँ बजेट छुट्याएर ६ हजार ६ सय ६६ वटा बिरुवा खरिद गरी किसानलाई निःशुल्क वितरण गरेको थियो।

व्यावसायिक फलफूल खेतीमार्फत किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यले वितरण गरिएका बिरुवा पाएपछि किसानले उत्साहका साथ खेती सुरु गरेका थिए।

तर, तीन वर्षसम्म मलजल, गोडमेल र संरक्षणमा समय तथा पैसा खर्च गरेका किसानले फल लाग्ने समयमा भने अपेक्षित सुनकागतीको सट्टा बिमिरोजस्तो देखिने फल पाएपछि निराश भएका छन्।

आफूहरूले लामो समय मेहनत र लगानी गरे पनि अर्कै प्रजातिको फल लागेको भन्दै किसानले गाउँपालिकासँग जवाफदेहिता र क्षतिपूर्तिको माग गरेका छन्।

किसानको गुनासो सार्वजनिक भएपछि गाउँपालिका अध्यक्ष परशुराम खतिवडाले स्थलगत अनुगमन गर्नुभएको थियो।

त्यसपछि राष्ट्रिय फलफूल विकास केन्द्र र नेपाल कृषि अनुसन्धान परिषद्का विज्ञलाई बोलाएर बिरुवाको अवस्था तथा फलको प्रजातिबारे स्थलगत निरीक्षण गराइएको हो।

राष्ट्रिय फलफूल विकास केन्द्रकी बागवानी अधिकृत सिर्जना पौडेलका अनुसार निरीक्षणका क्रममा गाउँपालिकाबाट वितरण गरिएका बिरुवामा सुनकागती मात्र नभई अन्य कागतीका प्रजातिसमेत रहेको देखिएको छ।

उहाँका अनुसार बिरुवामा जातीय शुद्धता कायम नभएको प्रारम्भिक रूपमा देखिएको छ।

नेपाल कृषि अनुसन्धान परिषद्का फलफूल विज्ञ उमेशकुमार आचार्यले पनि बिरुवा वितरणमा केही कमजोरी देखिएको बताउनुभयो।

फलफूलका बिरुवाको गुणस्तर र जातीय शुद्धता सुनिश्चित गर्न प्रमाणीकरण प्रणाली आवश्यक रहेको उहाँको भनाइ छ।

विज्ञहरूका अनुसार राष्ट्रिय बीउ बिजन ऐन तथा नियमावलीका आधारमा फलफूल बिरुवा प्रमाणीकरणसम्बन्धी मापदण्ड तयार गरी नेशनल सिड बोर्डमा पेश गरिएको छ।

उक्त मापदण्ड पारित भई कार्यान्वयनमा आएपछि फलफूलका बिरुवा खरिद तथा वितरणमा देखिने यस्ता समस्या न्यूनीकरण गर्न सकिने उनीहरूको भनाइ छ।

बकिसान भन्छन्– तीन वर्षको मेहनत खेर गयो
किसानहरूले बिरुवा खरिददेखि वितरणसम्मको सम्पूर्ण प्रक्रियाको निष्पक्ष छानबिन गर्न माग गरेका छन्।

गलत बिरुवा वितरणका कारण आफूहरूको तीन वर्षको समय, श्रम, मलखाद र अन्य लगानी खेर गएको उनीहरूको गुनासो छ।

पीडित किसान रामकुमार श्रेष्ठले बिरुवा खरिद प्रक्रियामा संलग्न नर्सरीदेखि गाउँपालिकासम्मको भूमिकाबारे छानबिन गरी दोषी देखिएकालाई कारबाही गर्नुपर्ने बताउनुभयो।

किसान गंगासागर नेपालले पनि सरकारी अनुदानका कार्यक्रम किसानका लागि राहत बन्नुपर्नेमा कमिसन र लापरबाहीको माध्यम बन्न नहुने बताउनुभयो।

गाउँपालिका भन्छ– प्राविधिक गुणस्तर जाँच सम्बन्धित निकायको जिम्मेवारी
गाउँपालिका अध्यक्ष परशुराम खतिवडाले जनप्रतिनिधिले किसानको हित र उन्नतिका लागि नै कार्यक्रम सञ्चालन गरेको बताएका छन्।

आफूहरूले इमानदारीपूर्वक बिरुवा वितरण गरेको दाबी गर्दै उनले बिरुवाको प्राविधिक गुणस्तर र जात पहिचान गर्ने जिम्मेवारी सम्बन्धित प्राविधिकको भएको बताउनुभयो।

गाउँपालिकाले फलफूल उत्पादन बढाएर किसानलाई व्यावसायिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालन गरेको कार्यक्रम नै अहिले विवादमा परेको छ।

विज्ञको स्थलगत निरीक्षणबाट बिरुवामा जातीय शुद्धता कायम नभएको प्रारम्भिक तथ्य बाहिरिएपछि अब बिरुवा खरिद, आपूर्ति र वितरण प्रक्रियाको निष्पक्ष छानबिन गरी वास्तविक दोषी पहिचान गर्नुपर्ने देखिएको छ।

त्यसैगरी, किसानले गरेको समय, श्रम र लगानीको क्षतिपूर्ति कसरी गर्ने भन्ने विषयमा पनि सम्बन्धित निकायले स्पष्ट निर्णय लिनुपर्ने अवस्था आएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
कृषि तथा उद्योग सम्बन्धि थप
  • IMG-20260807-WA0001

    बालुवा संकलन रोकिँदा गजुरीका १७० घरधुरी प्रभावित, मजदुरको जीविकोपार्जन संकटमा

  • received_1363862388570643

    समाचार बनेपछि बदलियो धादिङ छेपाङकी सुत्केरी अञ्जलीको जीवन, घरमै पुग्न थाल्यो राहत

  • help-post-marpak

    मृगौला पीडित धन बहादुरलाई साढे ७ लाख सहयोग

  • anjali-chhepang

    अभावले थलिएकी सुत्केरी आमा: श्रीमान् कहिले चामल ल्याउलान् भन्ने प्रतीक्षामा अञ्जली

  • समाचार
  • १

    सुनकागतीको नाममा अर्कै फल ! किसानको गुनासोपछि विज्ञले गरे स्थलगत निरीक्षण
    १६ घण्टा अघि

  • २

    बालुवा संकलन रोकिँदा गजुरीका १७० घरधुरी प्रभावित, मजदुरको जीविकोपार्जन संकटमा
    २ दिन अघि

  • ३

    समाचार बनेपछि बदलियो धादिङ छेपाङकी सुत्केरी अञ्जलीको जीवन, घरमै पुग्न थाल्यो राहत
    २ दिन अघि

  • ४

    मृगौला पीडित धन बहादुरलाई साढे ७ लाख सहयोग
    ३ दिन अघि

  • ५

    अभावले थलिएकी सुत्केरी आमा: श्रीमान् कहिले चामल ल्याउलान् भन्ने प्रतीक्षामा अञ्जली
    ३ दिन अघि

  • ६

    सिद्धलेकमा अनुदानमा वितरण गरिएको सुनकागतीको बिरुवामा फरक जातको फल फलेपछी….
    ५ दिन अघि

  • ७

    मैदी जाने सडक हिलाम्मे : एम्बुलेन्ससमेत पुग्न नसक्ने अवस्था, नागरिकलाई सास्ती
    ५ दिन अघि

  • ८

    मनसुन फेरि सक्रिय:आज यी प्रदेशमा ठूलो पानी पर्ने
    ६ दिन अघि

  • ९

    पेट्रोल-डिजेलको मुल्य बढ्यो,ग्यासको यथावत:कतिमा हुँदैछ कारोबार ?
    ६ दिन अघि

  • १०

    बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी धादिङका अन्जन पक्राउ
    ६ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution