Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ भाद्र २९, सोमबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
समाचार
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

कृष्णभीरमा नाली निर्माण र ग्राभेलिङ सुरु, असोज १ देखि यातायात सञ्चालनको तयारी

६ घण्टा अघि
२

धादिङवेशी–मासटार सवारीका लागि नयाँ समय, भोलिदेखि लागू हुँदै

१ दिन अघि
३

बाढीका कारण क्षतिग्रस्त बैरेनी अस्पताल पुनः सञ्चालनमा

१ दिन अघि
४

कृष्णभीर सडक: ट्रायलका रूपमा एकतर्फी गाडी सञ्चालन

१ दिन अघि
५

बाढीले बगाएर ल्याएको सुनको गरगहनासहित धादिङका एक जना पक्राउ

२ दिन अघि
६

किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै

२ दिन अघि
७

आजदेखी परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन

२ दिन अघि
८

भोटेकोशी बाढी : ५ हजारभन्दा धेरै अझै सम्पर्कविहीन,आठ हजार ३१७ परिवार प्रभावित

२ दिन अघि
९

धादिङमा बाढीको विनाश : घरदेखि पुलसम्म क्षति, ५१७ परिवार विस्थापित

३ दिन अघि
१०

गजुरीको जहरेखेतमा बस र ट्रक ठोक्किँदा चार जना घाइते

३ दिन अघि
११

वैकल्पिक मार्ग प्रयोग गर्ने यात्रुका लागि धादिङ-काठमाडौं भाडादर सार्वजनिक

३ दिन अघि
१२

परेवाटार-मासटार वैकल्पिक सडकमा एकतर्फी सवारी, कुन समयमा कता जान पाइन्छ?

३ दिन अघि

धेरै पढिएका

१

रसुवा बाढीका कारण धादिङका ५३ जना सम्पर्कबिहीन (कुन पालिकाका कति ? विवरणसहित)

२ हफ्ता अघि
२

धादिङ साङ्कोषबाट गोसाइकुण्ड गएको २६ जना सवार बस सम्पर्क विहीन

२ हफ्ता अघि
३

धादिङबाट बाढीले बगाएको सेफ तोडेर पैसा निकाल्ने २९ जना पक्राउ,९२ लाख ६८ हजार नगद बरामद

२ हफ्ता अघि
४

महेशदोभानका बाढी प्रभावितले युट्युबरलाई झापड हानेपछी…

१ हफ्ता अघि
५

मलेखु सहित धादिङको तीन पुल बगायो:गल्छी, जिन्टेटार,मासटार र बेनिघाटको पुल यतिबेलासम्म सुरक्षित

२ हफ्ता अघि
६

नियन्त्रित लागूऔषध ट्रामाडोल सहित धादिङका सुरज लुइटेल पक्राउ

३ हफ्ता अघि
७

सिद्धलेक-गजुरी जोड्ने झोलुङ्गे पुलमा मोटरसाइकल सञ्चालनमा रोक,मोटरसाइकललाई विकल्प कुन झोलुङ्गे पुल ?

१ हफ्ता अघि
८

यी  हुन् धादिङबेसीलाई पृथ्वी राजमार्गसँग जोड्ने वैकल्पिक सडक 

२ हफ्ता अघि
९

धादिङका महेन्द्र श्रेष्ठको बहुजातीय कृषि बगैँचा-जहाँ ‘दुर्लभ फलफूलदेखि अगरउडसम्म’

१ महिना अघि
१०

धादिङबासीले वेलिबृज माग्दै तीव्र बनाए सामाजिक सञ्जालमा ‘#ConnectDhading’ अभियान

१ हफ्ता अघि
११

९ दिनको तालाबन्दीपछि खुल्यो सिद्धलेक-७ वडा कार्यालय

३ हफ्ता अघि
१२

रसुवा बाढीका कारण धादिङका १०५ जना सम्पर्कविहीन, कुन पालिकाका कति?

२ हफ्ता अघि

कृष्णभीर सडक: ट्रायलका रूपमा एकतर्फी गाडी सञ्चालन

  • Default Profile
  • बागमती कलम
  • ४२ पटक पढिएको
  • प्रकाशित मिति: २०८३ भाद्र २८, आईतबार (१ दिन अघि)
कृष्णभीर सडक: ट्रायलका रूपमा एकतर्फी गाडी सञ्चालन

धादिङ। पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका-७ स्थित अवरुद्ध कृष्णभीर सडक सञ्चालनमा आएको छ।

भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले सडकको तल्लो क्षेत्र कटान गरेपछि भदौ १४ गते सडक भासिएको थियो।

सडक भासिएकै कुना भागमा भित्तो कटान गरेर नयाँ ट्रयाक खोली आजदेखि सडक पुनः सञ्चालनमा ल्याइएको हो।

आज ग्यास बुलेटहरू कृष्णभीर सडक पार गराइएको नागढुङ्गा–मुग्लिन सडक आयोजनाका कन्सल्टेन्ट फिल्ड इन्जिनियर अशोक देवकोटाले जानकारी दिनुभयो।

तत्कालका लागि ग्यास बुलेट, ट्रकहरू मात्र सञ्चालन गरिनेछ।

सडकको अवस्था परीक्षण गर्न ट्रायलका रूपमा एकतर्फी गाडी सञ्चालनमा ल्याइएको र सडकको अवस्था हेरेर यातायातलाई थप सहज बनाइने उहाँको भनाई छ।

सडकको ग्राभेलिङ र कम्प्याक्सनको काम भने अझै बाँकी छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • IMG_20260914_175547

    कृष्णभीरमा नाली निर्माण र ग्राभेलिङ सुरु, असोज १ देखि यातायात सञ्चालनको तयारी

  • IMG_8236

    धादिङवेशी–मासटार सवारीका लागि नयाँ समय, भोलिदेखि लागू हुँदै

  • IMG_8146

    बाढीका कारण क्षतिग्रस्त बैरेनी अस्पताल पुनः सञ्चालनमा

  • gahana

    बाढीले बगाएर ल्याएको सुनको गरगहनासहित धादिङका एक जना पक्राउ

  • समाचार
  • १

    कृष्णभीरमा नाली निर्माण र ग्राभेलिङ सुरु, असोज १ देखि यातायात सञ्चालनको तयारी
    ६ घण्टा अघि

  • २

    धादिङवेशी–मासटार सवारीका लागि नयाँ समय, भोलिदेखि लागू हुँदै
    १ दिन अघि

  • ३

    बाढीका कारण क्षतिग्रस्त बैरेनी अस्पताल पुनः सञ्चालनमा
    १ दिन अघि

  • ४

    कृष्णभीर सडक: ट्रायलका रूपमा एकतर्फी गाडी सञ्चालन
    १ दिन अघि

  • ५

    बाढीले बगाएर ल्याएको सुनको गरगहनासहित धादिङका एक जना पक्राउ
    २ दिन अघि

  • ६

    किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
    २ दिन अघि

  • ७

    आजदेखी परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन
    २ दिन अघि

  • ८

    भोटेकोशी बाढी : ५ हजारभन्दा धेरै अझै सम्पर्कविहीन,आठ हजार ३१७ परिवार प्रभावित
    २ दिन अघि

  • ९

    धादिङमा बाढीको विनाश : घरदेखि पुलसम्म क्षति, ५१७ परिवार विस्थापित
    ३ दिन अघि

  • १०

    गजुरीको जहरेखेतमा बस र ट्रक ठोक्किँदा चार जना घाइते
    ३ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution