Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ आश्विन ६, मंगलबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
समाचार
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

विदुर-बेत्रावती सडक खुल्न अझै केही दिन,दशैँअघि स्याफ्रुबेँसी जोड्ने लक्ष्य

९ घण्टा अघि
२

धादिङमा कांग्रेसको गाउँ/नगर अधिवेशन एक दिन पछि सर्‍यो

१0 घण्टा अघि
३

‘सुनसान छ कि रमाइलो भाछ हाम्रो गाउँ’ गीत सार्वजनिक (भिडियोसहित)

१३ घण्टा अघि
४

बाढीपछि जनजीवन सामान्य बनाउन धादिङ उद्योग वाणिज्य संघको ९ बुँदे माग,पुलदेखि बैंक कर्जासम्म

१४ घण्टा अघि
५

जनस्वास्थ्य कार्यालयको मूल्यांकनमा किस्ट शिक्षण अस्पताल प्रथम

१ दिन अघि
६

वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’

१ दिन अघि
७

राष्ट्रियस्तरको यू-१६ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता असोज ५ देखि

२ दिन अघि
८

धादिङ जिल्ला भलिबल संघको अध्यक्षमा अमृत तामाङ चयन

३ दिन अघि
९

विदुर र त्रिशूली बजार जोड्न आधुनिक तुइन सञ्चालनको तयारी

४ दिन अघि
१०

धादिङबेसीका तीन डेन्टल क्लिनिकलाई एक/एक लाख जरिवाना

४ दिन अघि
११

दुई महिनामा सरकारकाे आम्दानीभन्दा खर्च ९ अर्ब ७२ कराेड रुपैयाँले धेरै

५ दिन अघि
१२

फुर्केखोलामा बेलिब्रिज माग्दै सांसद थपलिया, सरकारको ढिलाइप्रति प्रश्न

५ दिन अघि

धेरै पढिएका

१

धादिङबेसीका तीन डेन्टल क्लिनिकलाई एक/एक लाख जरिवाना

४ दिन अघि
२

रसुवा बाढीका कारण धादिङका ५३ जना सम्पर्कबिहीन (कुन पालिकाका कति ? विवरणसहित)

३ हफ्ता अघि
३

धादिङ साङ्कोषबाट गोसाइकुण्ड गएको २६ जना सवार बस सम्पर्क विहीन

३ हफ्ता अघि
४

धादिङबाट बाढीले बगाएको सेफ तोडेर पैसा निकाल्ने २९ जना पक्राउ,९२ लाख ६८ हजार नगद बरामद

३ हफ्ता अघि
५

महेशदोभानका बाढी प्रभावितले युट्युबरलाई झापड हानेपछी…

३ हफ्ता अघि
६

नेपाली कांग्रेस धादिङले सार्वजनिक गर्‍यो अधिवेशनको मिति, हेर्नुहोस् कार्यतालिका

५ दिन अघि
७

मलेखु सहित धादिङको तीन पुल बगायो:गल्छी, जिन्टेटार,मासटार र बेनिघाटको पुल यतिबेलासम्म सुरक्षित

३ हफ्ता अघि
८

सिद्धलेक-गजुरी जोड्ने झोलुङ्गे पुलमा मोटरसाइकल सञ्चालनमा रोक,मोटरसाइकललाई विकल्प कुन झोलुङ्गे पुल ?

२ हफ्ता अघि
९

यी  हुन् धादिङबेसीलाई पृथ्वी राजमार्गसँग जोड्ने वैकल्पिक सडक 

३ हफ्ता अघि
१०

धादिङबासीले वेलिबृज माग्दै तीव्र बनाए सामाजिक सञ्जालमा ‘#ConnectDhading’ अभियान

२ हफ्ता अघि
११

रसुवा बाढीका कारण धादिङका १०५ जना सम्पर्कविहीन, कुन पालिकाका कति?

३ हफ्ता अघि
१२

‘रसुवा बाढी : धादिङका १३४ जना अझै सम्पर्कविहीन’,कुन पालिकाका कति ?

३ हफ्ता अघि

बाढीपछि जनजीवन सामान्य बनाउन धादिङ उद्योग वाणिज्य संघको ९ बुँदे माग,पुलदेखि बैंक कर्जासम्म

  • Default Profile
  • बागमती कलम
  • ५१ पटक पढिएको
  • प्रकाशित मिति: २०८३ आश्विन ६, मंगलबार (१४ घण्टा अघि)
बाढीपछि जनजीवन सामान्य बनाउन धादिङ उद्योग वाणिज्य संघको ९ बुँदे माग,पुलदेखि बैंक कर्जासम्म

धादिङ । भदौ १० गते आएको बाढीबाट भएको जनधन तथा भौतिक क्षतिको पुनःस्थापना र जनजीवन सामान्य बनाउन माग गर्दै धादिङ उद्योग वाणिज्य संघले सरकारसमक्ष ९ बुँदे मागसहित ज्ञापनपत्र बुझाएको छ।

संघले मंगलबार जिल्ला प्रशासन कार्यालय धादिङमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको हो।

संघका अध्यक्ष रामकुमार डल्लाकोटीको नेतृत्वको टोलिले बाढीबाट प्रभावित उद्योगी, व्यवसायी, किसान तथा सर्वसाधारणका समस्या तत्काल सम्बोधन गर्न ज्ञापनपत्र मार्फत सरकारको ध्यानाकर्षण गराएको छ।

बाढीबाट गल्छी, गजुरी, बेनीघाट रोराङ र सिद्धलेक गाउँपालिका बढी प्रभावित भएको उल्लेख गर्दै संघले सडक, पुल, विद्युत, खानेपानी, विद्यालय, स्वास्थ्य संस्था तथा निजी संरचनामा पुगेकाले क्षतिको शिघ्र पुनःस्थापना गर्न माग गरेको छ।

सरकारी विवरणअनुसार यी चार पालिकामा उद्योग तथा वाणिज्य क्षेत्रमा मात्रै करिब ४५ करोड ८४ लाख रुपैयाँ बराबरको क्षति भएको उल्लेख गर्दै संघले वास्तविक क्षति अझ ठूलो हुन सक्ने जनाएको छ।

घर तथा घरायसी सामग्री, कृषि, पशुपालन, सरकारी संरचना तथा पर्यटन क्षेत्रमा भएको क्षतिसमेत समेटेर विस्तृत क्षति मूल्याङ्कन गर्न संघले माग गरेको छ।

आगामी दशैं–तिहारजस्ता प्रमुख चाडपर्व नजिकिँदै गर्दा सडक तथा पुलको अवस्था सुधार गरी यातायात, आपूर्ति तथा व्यापारिक गतिविधि सहज बनाउन तत्काल पहल गर्नुपर्नेमा संघले जोड दिएको छ।

ज्ञापनपत्रमा संघले सरकारसमक्ष निम्न ९ बुँदे माग राखेको छ :

१. बैंक कर्जा तथा ब्याजमा सहुलियत र पुनर्संरचना।

२. न्यूनतम विद्युत महसुलमा छुट।

३. करमा छुट, राजस्व सहुलियत र बीमा सहजीकरण।

४. वैकल्पिक सडकको तत्काल स्तरोन्नति तथा पुनर्निर्माण।

५. धादिङबेँसी जोड्ने पुलको तत्काल अस्थायी निर्माण।

६. पुनःस्थापना, पुनर्निर्माण र पुनर्लाभका कार्य।

७. आपतकालीन राहत तथा पुनर्लाभ कोष स्थापना।

८. कृषि, पशुपन्छी तथा दैनिक जीविकोपार्जनमा क्षतिपूर्ति।

९. अस्थायी आवास, स्वास्थ्य, खानेपानी तथा शिक्षा पूर्वाधार पुनःस्थापना।

यसैगरी संघले जोखिमयुक्त बस्तीको पुनर्वास तथा पुनःस्थापना, नदी कटान नियन्त्रणका लागि तटबन्ध निर्माण, अभिभावक गुमाएका बालबालिकाको संरक्षण तथा शिक्षा, प्रभावित परिवारका सदस्यलाई रोजगारी र विपद्मा ज्यान गुमाएका नागरिकको मृत्युदर्तालगायतका कानुनी प्रक्रिया सहज बनाउन समेत सरकारको ध्यानाकर्षण गराएको छ।

प्रभावित क्षेत्रको वास्तविक अवस्था बुझ्न सम्बन्धित निकायको उच्चस्तरीय टोली धादिङ पठाई तत्काल निर्णय तथा कार्यान्वयन गर्न पनि संघले आग्रह गरेको छ।

ज्ञापनपत्र बुझाउने कार्यक्रममा धादिङ उद्योग वाणिज्य संघका पदाधिकारी तथा सदस्य, नागरिक समाजका प्रतिनिधि, सञ्चारकर्मी तथा स्थानीय व्यवसायीहरूको सहभागिता रहेको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • IMG-20260922-WA0003

    विदुर-बेत्रावती सडक खुल्न अझै केही दिन,दशैँअघि स्याफ्रुबेँसी जोड्ने लक्ष्य

  • congress-dhading

    धादिङमा कांग्रेसको गाउँ/नगर अधिवेशन एक दिन पछि सर्‍यो

  • rajani-lama-song

    ‘सुनसान छ कि रमाइलो भाछ हाम्रो गाउँ’ गीत सार्वजनिक (भिडियोसहित)

  • Messenger_creation_54C29FC6-5A42-4CC3-9B97-8C4AE78F00FA

    जनस्वास्थ्य कार्यालयको मूल्यांकनमा किस्ट शिक्षण अस्पताल प्रथम

  • समाचार
  • १

    विदुर-बेत्रावती सडक खुल्न अझै केही दिन,दशैँअघि स्याफ्रुबेँसी जोड्ने लक्ष्य
    ९ घण्टा अघि

  • २

    धादिङमा कांग्रेसको गाउँ/नगर अधिवेशन एक दिन पछि सर्‍यो
    १0 घण्टा अघि

  • ३

    ‘सुनसान छ कि रमाइलो भाछ हाम्रो गाउँ’ गीत सार्वजनिक (भिडियोसहित)
    १३ घण्टा अघि

  • ४

    बाढीपछि जनजीवन सामान्य बनाउन धादिङ उद्योग वाणिज्य संघको ९ बुँदे माग,पुलदेखि बैंक कर्जासम्म
    १४ घण्टा अघि

  • ५

    जनस्वास्थ्य कार्यालयको मूल्यांकनमा किस्ट शिक्षण अस्पताल प्रथम
    १ दिन अघि

  • ६

    वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
    १ दिन अघि

  • ७

    राष्ट्रियस्तरको यू-१६ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता असोज ५ देखि
    २ दिन अघि

  • ८

    धादिङ जिल्ला भलिबल संघको अध्यक्षमा अमृत तामाङ चयन
    ३ दिन अघि

  • ९

    विदुर र त्रिशूली बजार जोड्न आधुनिक तुइन सञ्चालनको तयारी
    ४ दिन अघि

  • १०

    धादिङबेसीका तीन डेन्टल क्लिनिकलाई एक/एक लाख जरिवाना
    ४ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution