Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ आश्विन १४, बुधबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
समाचार
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

कांग्रेस धादिङ-२ को क्षेत्रीय अधिवेशन: १७५८ मत खस्यो, मतगणना भोली हुने

१0 घण्टा अघि
२

फेरि ठूलो पानी पर्ने हल्लाका पछि नलाग्न महाशाखाको आग्रह

२0 घण्टा अघि
३

आज दिउँसोदेखि पृथ्वी राजमार्ग भएर सबै गाडी चल्ने

२0 घण्टा अघि
४

थप पहिरो नआए बुधबार दिउँसोदेखि पृथ्वीराजमार्ग पूर्णरुपमा सञ्चालनमा आउने

१ दिन अघि
५

कांग्रेस धादिङ २ नं. क्षेत्रीय सभापतिका उम्मेदवार अर्यालले उम्मेदवारी फिर्ता लिए

१ दिन अघि
६

धादिङमा देउवा पक्षको अधिवेशन तयारी समितिको कार्यालय संचालनमा

१ दिन अघि
७

देउवा पक्षका कांग्रेसले धादिङमा १५ गतेबाट वडा अधिवेशन थाल्ने

२ दिन अघि
८

बालबालिकालाई राजनीतिक गतिविधिमा प्रयोग नगर्न नीलकण्ठ बाल सञ्जालको अपिल

२ दिन अघि
९

कांग्रेसको धादिङ क्षेत्र नं.२ को क्षेत्रीय अधिवेशन भोलि सोमबार हुने

३ दिन अघि
१०

नेपाली कांग्रेस ज्वालामुखीको सभापतिमा राजु लोप्पा

३ दिन अघि
११

दोस्रो सिद्धलेक म्हेन्दोमाया कप फुटबल प्रतियोगिता असोज २४ देखि,विजेतालाई १ लाख ५ हजार पुरस्कार

३ दिन अघि
१२

कांग्रेस महाधिवेशन: धादिङबाट महाधिवेशन प्रतिनिधि (युवा) तर्फ रूवी भट्टराईकाे उम्मेदवारी

४ दिन अघि

धेरै पढिएका

१

धादिङबेसीका तीन डेन्टल क्लिनिकलाई एक/एक लाख जरिवाना

१ हफ्ता अघि
२

महेशदोभानका बाढी प्रभावितले युट्युबरलाई झापड हानेपछी…

४ हफ्ता अघि
३

सिद्धलेक-गजुरी जोड्ने झोलुङ्गे पुलमा मोटरसाइकल सञ्चालनमा रोक,मोटरसाइकललाई विकल्प कुन झोलुङ्गे पुल ?

३ हफ्ता अघि
४

नेपाली कांग्रेस धादिङले सार्वजनिक गर्‍यो अधिवेशनको मिति, हेर्नुहोस् कार्यतालिका

१ हफ्ता अघि
५

धादिङबासीले वेलिबृज माग्दै तीव्र बनाए सामाजिक सञ्जालमा ‘#ConnectDhading’ अभियान

३ हफ्ता अघि
६

धादिङमा बाढीले बगाउँदा एक महिलाको मृत्यु

५ दिन अघि
७

गजुरीका बाढी प्रभावितलाई ग्यास चुलो वितरण

३ हफ्ता अघि
८

वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’

१ हफ्ता अघि
९

गजुरीका बाढी प्रभावितलाई खाना पकाउने ग्याँससहित राहत सामग्री वितरण

४ हफ्ता अघि
१०

बाढीले बगाएर ल्याएको सुनको गरगहनासहित धादिङका एक जना पक्राउ

२ हफ्ता अघि
११

धादिङ जिल्ला भलिबल संघको अध्यक्षमा अमृत तामाङ चयन

१ हफ्ता अघि
१२

धादिङमा कांग्रेसको गाउँ/नगर अधिवेशन एक दिन पछि सर्‍यो

१ हफ्ता अघि

फेरि ठूलो पानी पर्ने हल्लाका पछि नलाग्न महाशाखाको आग्रह

  • Default Profile
  • बागमती कलम
  • ३० पटक पढिएको
  • प्रकाशित मिति: २०८३ आश्विन १४, बुधबार (२0 घण्टा अघि)
फेरि ठूलो पानी पर्ने हल्लाका पछि नलाग्न महाशाखाको आग्रह

काठमाण्डौ । अहिले सामाजिक सञ्जालमा फेरि यही असोज १७ गतेदेखि लगातार ३ दिन ठूलो वर्षा हुने चर्चा र हल्ला फैलिएको छ। गएको बुधबारदेखि आइतबारसम्म देशका धेरै ठाउँमा झरी परेको थियो ।

लगत्तै अर्को ठूलो वर्षाबारे हल्ला फैलिएको हो ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले यस्ता हल्लाको पछि नलाग्न र मौसमसम्बन्धी अध्यावधिक सूचना तथा बुलेटिन हेर्न आग्रह गरेको छ ।

अबको मौसमबारे चासो र खोजी बढेपछि आधिकारिक निकायले अहिले आइरहेका हल्ला निराधार रहेका भन्दै खण्डन समेत गरेको छ ।

महाशाखाले तत्काल त्यस्तो कुनै पनि ठूलो वर्षाको पूर्वानुमान नरहेको र तथ्यहीन खबरकोपछि नलाग्न अनि यस्ता अफवाह नफैलाउन पनि अनुरोध गरेको छ ।

अब तत्काल ठूलो र लगातार पानी पर्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • IMG-20260930-WA0009

    कांग्रेस धादिङ-२ को क्षेत्रीय अधिवेशन: १७५८ मत खस्यो, मतगणना भोली हुने

  • FB_IMG_1790300789598

    आज दिउँसोदेखि पृथ्वी राजमार्ग भएर सबै गाडी चल्ने

  • FB_IMG_1790300789598

    थप पहिरो नआए बुधबार दिउँसोदेखि पृथ्वीराजमार्ग पूर्णरुपमा सञ्चालनमा आउने

  • received_4221140831351332

    कांग्रेस धादिङ २ नं. क्षेत्रीय सभापतिका उम्मेदवार अर्यालले उम्मेदवारी फिर्ता लिए

  • समाचार
  • १

    कांग्रेस धादिङ-२ को क्षेत्रीय अधिवेशन: १७५८ मत खस्यो, मतगणना भोली हुने
    १0 घण्टा अघि

  • २

    फेरि ठूलो पानी पर्ने हल्लाका पछि नलाग्न महाशाखाको आग्रह
    २0 घण्टा अघि

  • ३

    आज दिउँसोदेखि पृथ्वी राजमार्ग भएर सबै गाडी चल्ने
    २0 घण्टा अघि

  • ४

    थप पहिरो नआए बुधबार दिउँसोदेखि पृथ्वीराजमार्ग पूर्णरुपमा सञ्चालनमा आउने
    १ दिन अघि

  • ५

    कांग्रेस धादिङ २ नं. क्षेत्रीय सभापतिका उम्मेदवार अर्यालले उम्मेदवारी फिर्ता लिए
    १ दिन अघि

  • ६

    धादिङमा देउवा पक्षको अधिवेशन तयारी समितिको कार्यालय संचालनमा
    १ दिन अघि

  • ७

    देउवा पक्षका कांग्रेसले धादिङमा १५ गतेबाट वडा अधिवेशन थाल्ने
    २ दिन अघि

  • ८

    बालबालिकालाई राजनीतिक गतिविधिमा प्रयोग नगर्न नीलकण्ठ बाल सञ्जालको अपिल
    २ दिन अघि

  • ९

    कांग्रेसको धादिङ क्षेत्र नं.२ को क्षेत्रीय अधिवेशन भोलि सोमबार हुने
    ३ दिन अघि

  • १०

    नेपाली कांग्रेस ज्वालामुखीको सभापतिमा राजु लोप्पा
    ३ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution