Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ आश्विन १८, आईतबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
समाचार
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

परेवाटार-मास्टार सडक आज आइतबार पनि बन्द हुने

२१ घण्टा अघि
२

हामी सबैको कृषि तथा बहुद्देश्यीय सहकारीको अध्यक्षमा सुरेशकुमार श्रेष्ठ

१ दिन अघि
३

वैकल्पिक सडक शनिबार बन्द हुने

२ दिन अघि
४

देउवा पक्षको कांग्रेसले ग¥यो धादिङको दुई दर्जन वडामा वडाअधिवेशन

३ दिन अघि
५

कांग्रेस धादिङ-२ को क्षेत्रीय अधिवेशन: १७५८ मत खस्यो, मतगणना भोली हुने

४ दिन अघि
६

फेरि ठूलो पानी पर्ने हल्लाका पछि नलाग्न महाशाखाको आग्रह

४ दिन अघि
७

आज दिउँसोदेखि पृथ्वी राजमार्ग भएर सबै गाडी चल्ने

४ दिन अघि
८

थप पहिरो नआए बुधबार दिउँसोदेखि पृथ्वीराजमार्ग पूर्णरुपमा सञ्चालनमा आउने

५ दिन अघि
९

कांग्रेस धादिङ २ नं. क्षेत्रीय सभापतिका उम्मेदवार अर्यालले उम्मेदवारी फिर्ता लिए

५ दिन अघि
१०

धादिङमा देउवा पक्षको अधिवेशन तयारी समितिको कार्यालय संचालनमा

५ दिन अघि
११

देउवा पक्षका कांग्रेसले धादिङमा १५ गतेबाट वडा अधिवेशन थाल्ने

६ दिन अघि
१२

बालबालिकालाई राजनीतिक गतिविधिमा प्रयोग नगर्न नीलकण्ठ बाल सञ्जालको अपिल

६ दिन अघि

धेरै पढिएका

१

धादिङबेसीका तीन डेन्टल क्लिनिकलाई एक/एक लाख जरिवाना

२ हफ्ता अघि
२

देउवा पक्षको कांग्रेसले ग¥यो धादिङको दुई दर्जन वडामा वडाअधिवेशन

३ दिन अघि
३

सिद्धलेक-गजुरी जोड्ने झोलुङ्गे पुलमा मोटरसाइकल सञ्चालनमा रोक,मोटरसाइकललाई विकल्प कुन झोलुङ्गे पुल ?

१ महिना अघि
४

नेपाली कांग्रेस धादिङले सार्वजनिक गर्‍यो अधिवेशनको मिति, हेर्नुहोस् कार्यतालिका

२ हफ्ता अघि
५

धादिङबासीले वेलिबृज माग्दै तीव्र बनाए सामाजिक सञ्जालमा ‘#ConnectDhading’ अभियान

३ हफ्ता अघि
६

धादिङमा बाढीले बगाउँदा एक महिलाको मृत्यु

१ हफ्ता अघि
७

गजुरीका बाढी प्रभावितलाई ग्यास चुलो वितरण

३ हफ्ता अघि
८

वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’

१ हफ्ता अघि
९

बाढीले बगाएर ल्याएको सुनको गरगहनासहित धादिङका एक जना पक्राउ

३ हफ्ता अघि
१०

धादिङ जिल्ला भलिबल संघको अध्यक्षमा अमृत तामाङ चयन

२ हफ्ता अघि
११

धादिङमा कांग्रेसको गाउँ/नगर अधिवेशन एक दिन पछि सर्‍यो

१ हफ्ता अघि
१२

फुर्केखोलामा बेलिब्रिज माग्दै सांसद थपलिया, सरकारको ढिलाइप्रति प्रश्न

२ हफ्ता अघि

परेवाटार-मास्टार सडक आज आइतबार पनि बन्द हुने

  • Default Profile
  • बागमती कलम
  • १०९ पटक पढिएको
  • प्रकाशित मिति: २०८३ आश्विन १८, आईतबार (२१ घण्टा अघि)
परेवाटार-मास्टार सडक आज आइतबार पनि बन्द हुने

धादिङ । धादिङबेशी जोड्ने वैकल्पिक सडक परेवाटार–पिपलटार–आदमटार–बेलिनटार–मास्टार सडक आज आइतबार पनि दिनभर बन्द हुने भएको छ।

जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गर्दै सडकको विभिन्न स्थानमा भइरहेको मर्मतसम्भारको काम सम्पन्न भइनसकेकाले आज आइतबार बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म उक्त सडकमा सम्पूर्ण सवारी साधनको आवागमन पूर्ण रूपमा बन्द गरिने जनाएको हो।

भदौ १० गते भोटेकोशीमा आएको बाढीका कारण पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ फुर्केखोलामा रहेको मुख्य पक्की पुल बगेपछि धादिङबेशी तथा उत्तरी क्षेत्र जोड्ने वैकल्पिक मार्गका रूपमा परेवाटार–पिपलटार–आदमटार–बेलिनटार–मास्टार सडक प्रयोग हुँदै आएको छ।

यसअघि पनि १७ गते शनिबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उक्त सडक बन्द गरी मर्मतसम्भार गरिएको थियो।

तर काम सम्पन्न नभएपछि प्रशासनले आइतबार थप समय सडक बन्द गर्ने निर्णय गरेको हो।

प्रशासनले सडक बन्द रहने अवधिमा धादिङबेशी–सुनौला बजार–भोर्ले–कोसिखोला–फोस्रेटार–कल्लेरीटार लगायतका वैकल्पिक मार्ग प्रयोग गरी यात्रा गर्न अनुरोध गरेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • received_2372053893628947

    हामी सबैको कृषि तथा बहुद्देश्यीय सहकारीको अध्यक्षमा सुरेशकुमार श्रेष्ठ

  • IMG_20260912_074829

    वैकल्पिक सडक शनिबार बन्द हुने

  • congress-deuba-dhd

    देउवा पक्षको कांग्रेसले ग¥यो धादिङको दुई दर्जन वडामा वडाअधिवेशन

  • IMG-20260930-WA0009

    कांग्रेस धादिङ-२ को क्षेत्रीय अधिवेशन: १७५८ मत खस्यो, मतगणना भोली हुने

  • समाचार
  • १

    परेवाटार-मास्टार सडक आज आइतबार पनि बन्द हुने
    २१ घण्टा अघि

  • २

    हामी सबैको कृषि तथा बहुद्देश्यीय सहकारीको अध्यक्षमा सुरेशकुमार श्रेष्ठ
    १ दिन अघि

  • ३

    वैकल्पिक सडक शनिबार बन्द हुने
    २ दिन अघि

  • ४

    देउवा पक्षको कांग्रेसले ग¥यो धादिङको दुई दर्जन वडामा वडाअधिवेशन
    ३ दिन अघि

  • ५

    कांग्रेस धादिङ-२ को क्षेत्रीय अधिवेशन: १७५८ मत खस्यो, मतगणना भोली हुने
    ४ दिन अघि

  • ६

    फेरि ठूलो पानी पर्ने हल्लाका पछि नलाग्न महाशाखाको आग्रह
    ४ दिन अघि

  • ७

    आज दिउँसोदेखि पृथ्वी राजमार्ग भएर सबै गाडी चल्ने
    ४ दिन अघि

  • ८

    थप पहिरो नआए बुधबार दिउँसोदेखि पृथ्वीराजमार्ग पूर्णरुपमा सञ्चालनमा आउने
    ५ दिन अघि

  • ९

    कांग्रेस धादिङ २ नं. क्षेत्रीय सभापतिका उम्मेदवार अर्यालले उम्मेदवारी फिर्ता लिए
    ५ दिन अघि

  • १०

    धादिङमा देउवा पक्षको अधिवेशन तयारी समितिको कार्यालय संचालनमा
    ५ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution