

धादिङ। पृथ्वीराजमार्ग अन्तरगत धादिङको गजुरी गाउँपालिका-५ स्थित गलौँदी नजिकै सडक भासिँदा सवारी आवागमन पुर्ण रूपमा बन्द भएको छ।
त्रिशुली नदिको कटानको कारण आज शुक्रबार साझ सडक भासिँदा दुईतर्फी नै सडक अवरुद्ध भएको र सडकको बीच भागमा चिरा परेर भासिनेक्रम जारी रहेको जिल्ला प्रहरी कार्यालय धादिङका निमित्त सूचना अधिकारी श्यामकुमार बस्नेतले जानकारी दिनुभयो।
यस राजमार्ग भएर चल्ने सम्पूर्ण सवारी साधनहरुको आवागमनमा अर्को सूचना जारी नहुँदासम्मको लागि पूर्ण रूपमा रोक लगाईएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |