

धादिङ,२६ कात्तिक ।
नेकपा एकिकृत समाजवादीका उपाध्यक्ष एवम् धादिङ क्षेत्र नं १ प्रतिनिधि सभाका उम्मेदवार राजेन्द्र प्रसाद पाण्डेले मुलुकको तिब्र विकास गर्न आफ्नो महत्वपूर्ण भूमिका रहने बताउनुभएको छ ।
शुक्रवार सिद्धलेक गाउँपालिकाको वडा नं. १, २, ३, ४ मा मतदाताहरुसंग भेटघाट गर्दै पाण्डेले धादिङको विकासमा आफु ४० वर्षदेखि सक्रिय रहेको भन्दै निर्वाचनपछि बन्ने साझा सरकारले मुलुकमा तिब्र विकास गर्ने र त्यसमा आफ्नो महत्वपूर्ण भूमिका रहने बताउनुभएको हो ।
बागमती प्रदेशका मुख्यमन्त्री समेत रहनुभएका पाण्डेले संविधानको रक्षा र मुलुकको विकासका लागि गठवन्धनका उम्मेदवारलाई जिताउनु पर्ने बताउनुभयो ।
एमालेका अध्यक्षले संविधानमाथि प्रहार गर्दै पटक पटक सार्वभौम संसद विघटन गरेकाले जनमतको कदर गर्न र संविधानको रक्षा गर्न पनि गठवन्धनले जित्न जरुर रहेको उहाँको भनाई थियो





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |