

साता कारोबारको अन्तिम दिन शेयरबजारमा सामान्य अंकको सुधार देखिएको छ । आज नेप्से परिसूचक ११.२२ अंकले बढेर १९६१ विन्दुमा कायम भएको छ ।
नेप्से बढेसँगै आज शेयरबजारमा एक अर्ब ३२ करोडमाथिको कारोबार भएको छ । सर्वाधिक नबिल बैंकको १४ करोड ४५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, एनसीसी बैंकको प्रोमोटर शेयर ८ करोड १३ लाख रुपैयाँ, हिमाल दोलखा हाइड्रोपावरको ७ करोड ७१ लाख, हिमालयन डिष्टिलरीको ७ करोड २ लाख र नेष्डो समृद्ध लघुवित्तको ४ करोड ४९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |