

आगामी मुद्रास्फीति १२ प्रतिशत पुग्ने प्रक्षेपण एक अध्ययनले गरेको छ । नेपाल राष्ट्र बैंकले गरेको सर्वेक्षणमा मुद्रास्फीति १२ प्रतिशत पुग्ने देखिएको हो ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपेक्षित मुद्रास्फीति सर्वेक्षणको नतिजा सार्वजनिक गरेको राष्ट्र बैंकले एक वर्षपछिको मध्य अपेक्षित मुद्रास्फीति १२ प्रतिशत पुग्ने प्रक्षेपण गरेको जनाएको छ।
अध्ययनका क्रममा गत २३–२९ असोजमा देशका ६० बजार क्षेत्रका व्यक्तिसँग अन्तर्वार्ता लिएको राष्ट्र बैंकले जनाएको छ । दुई हजार ४० जना अध्ययनमा सहभागी भएका थिए ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |