Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ भाद्र २४, बुधबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
खेलकुद
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

शितल छहारी नेपालद्वारा बाढी प्रभावित १४ परिवारलाई राहत वितरण

१ घण्टा अघि
२

डा.ढुंगानाको पहलमा गजुरी स्वास्थ्य केन्द्रलाई साउन्ड प्रुफ जेनेरेटरसहित विद्युतीय सामग्री सहयोग

२ घण्टा अघि
३

किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण

२ घण्टा अघि
४

कृष्णभीरमा सडक खुलाउन धमाधम काम,अझै कति दिन लाग्ला ?

१ दिन अघि
५

गजुरीका बाढी प्रभावितलाई ग्यास चुलो वितरण

१ दिन अघि
६

नीलकण्ठ नगरपालिकाद्वारा बाढीका मृतक र बेपत्ताको सम्झनामा श्रद्धाञ्जली सभा आयोजना

२ दिन अघि
७

परेवाटार-मास्टार वैकल्पिक सडक भोलि पूर्ण रूपमा बन्द हुने

२ दिन अघि
८

धादिङबासीले वेलिबृज माग्दै तीव्र बनाए सामाजिक सञ्जालमा ‘#ConnectDhading’ अभियान

२ दिन अघि
९

धादिङसहित तीन जिल्लामा आज सार्वजनिक बिदा,अन्य जिल्लामा राष्ट्रिय शोक मात्र

२ दिन अघि
१०

आजदेखि नारायणगढ-मुग्लिन सडकखण्ड आंशिक बन्द

२ दिन अघि
११

भोटेकोशी बाढी: १३४२ जनाको शव फेला,४९९६ जना अझै सम्पर्कविहीन

२ दिन अघि
१२

बाढीको पीडामा आज राष्ट्रिय शोक,राष्ट्रिय झण्डा आधा झुकाइने

२ दिन अघि

धेरै पढिएका

१

रसुवा बाढीका कारण धादिङका ५३ जना सम्पर्कबिहीन (कुन पालिकाका कति ? विवरणसहित)

१ हफ्ता अघि
२

धादिङ साङ्कोषबाट गोसाइकुण्ड गएको २६ जना सवार बस सम्पर्क विहीन

२ हफ्ता अघि
३

धादिङबाट बाढीले बगाएको सेफ तोडेर पैसा निकाल्ने २९ जना पक्राउ,९२ लाख ६८ हजार नगद बरामद

१ हफ्ता अघि
४

महेशदोभानका बाढी प्रभावितले युट्युबरलाई झापड हानेपछी…

१ हफ्ता अघि
५

मलेखु सहित धादिङको तीन पुल बगायो:गल्छी, जिन्टेटार,मासटार र बेनिघाटको पुल यतिबेलासम्म सुरक्षित

२ हफ्ता अघि
६

सिद्धलेक-७ मा कर्मचारी हटाइएको विषयलाई लिएर स्थानीयवासी आन्दोलित,वडा कार्यालयमा तालाबन्दी

१ महिना अघि
७

नियन्त्रित लागूऔषध ट्रामाडोल सहित धादिङका सुरज लुइटेल पक्राउ

२ हफ्ता अघि
८

सिद्धलेक-गजुरी जोड्ने झोलुङ्गे पुलमा मोटरसाइकल सञ्चालनमा रोक,मोटरसाइकललाई विकल्प कुन झोलुङ्गे पुल ?

५ दिन अघि
९

यी  हुन् धादिङबेसीलाई पृथ्वी राजमार्गसँग जोड्ने वैकल्पिक सडक 

१ हफ्ता अघि
१०

सिद्धलेक-७ को वडा कार्यालयमा तालाबन्दीका कारण नागरिक सेवा ठप्प

३ हफ्ता अघि
११

धादिङबेसीस्थित थोपल खोलामा बगेर एक युवकको मृत्यु

४ हफ्ता अघि
१२

धादिङका महेन्द्र श्रेष्ठको बहुजातीय कृषि बगैँचा-जहाँ ‘दुर्लभ फलफूलदेखि अगरउडसम्म’

३ हफ्ता अघि

धादिङमा भलिबल प्रतियोगिता सुरु : पहिलो दिन ज्वालामुखी बि, खनियाबास र सिद्धलेक बिजयी

  • अनिल अछामी
  • ३२४२ पटक पढिएको
  • प्रकाशित मिति: २०७९ मंसिर २१, बुधबार (३ साल अघि)
धादिङमा भलिबल प्रतियोगिता सुरु : पहिलो दिन ज्वालामुखी बि, खनियाबास र सिद्धलेक बिजयी

धादिङ,२१ मंसिर ।
जिल्ला भलिबल संघ धादिङको आयोजनामा आजदेखी जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ।

सदरमुकाम धादिङबेशीस्थित कभर्डहल सँगैको खेलमैदानमा सुरु भएको प्रतियोगिताको बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्न प्रसाद ढकालले उद्घाटन गरे ।

No description available.

उद्घाटन समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी मन्त्री ढकालले खेलकुदको विकास विना देशको समृद्धी असम्भव रहको बताए। खेलकुद क्षेत्रलाई स्थानिय निकायले हेर्ने दृष्टीकोण अझै साँघुरो भएको भन्दै उहाँले खेलकुदमा स्पष्ट लगानीको खाँचो रहेको बताए । ढकालले धादिङमा खेलकुद क्षेत्रको विकासको लागि सहयोग गर्ने प्रतिबद्धता जनाए ।

No description available.

जिल्ला भलिबल संघ धादिङका अध्यक्ष तिलक गुरुङको अध्यक्षतामा भएको उद्घाटन समारोहमा बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री ढकालको प्रमुख आतिथ्य तथा धादिङबाट नवनिर्वाचित बागमती प्रदेश सांसद गोविन्द लम्सालको बिशेष आतिथ्य रहेको थियो ।

No description available.

भलिबल संघ धादिङका उपाध्यक्ष अमृत तामाङको स्वागत रहेको कार्यक्रममा नीलकण्ठ नगरपालिकाका उपमेयर दिपक विश्वकर्मा,माओवादी केन्द्र धादिङका संयोजक मनराज भण्डारी खेलकुद विकास समिति अध्यक्ष प्रताप तामाङ, काँग्रेस धादिङका सचिव विकास श्रेष्ठ, नीलकण्ठ नगरपालिकाका सल्लाहाकार दिपक कोईराला लगाएतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन भलिबल संघ धादिङका महासचिव विकास कोईरालाले गरेका थिए।

तिन दिनसम्म चल्ने प्रतियोगितामा जिल्ला भित्रका ९ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको पहिलो दिन आज ज्वालामुखी गापा बि, खनियाबास गापा र सिद्धलेक गापा बिजयी भएका छन् ।

No description available.

उद्घाटन खेलमा ज्वालामुखी बि ले धादिङ भलिबल ट्रेनिङ सेन्टरलाई पराजित गर्यो भने दोस्रो खेलमा खनियाबासले गल्छीलाई पराजित गर्यो । आजै भएको तेस्रो खेलमा सिद्धलेकले नीलकण्ठलाई पराजित गर्दै बिजयी सुरुवात गरेको छ ।

प्रतियोगिताको बिजेताले नगद १ लाख १ हजार ११ रुपैँया सहित ट्रफि मेडल र प्रमाणपत्र पाउने छ । त्यस्तै द्धितीय हुने टिमले नगद ५० हजार ५५५ र तृतीय हुने टिमले २० हजार २२२ रुपैँया सहित ट्रफि मेडल र प्रमाणपत्र पाउने छ भने बेष्ट सटर, सर्वर, प्लेयर, ब्लकर र स्पाईकरले ट्रफि र प्रमाणपत्र पाउने जिल्ला भलिबल संघले जनाएको छ ।

No description available.

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१८%३%१%१%१%
प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • IMG-20260909-WA0038

    शितल छहारी नेपालद्वारा बाढी प्रभावित १४ परिवारलाई राहत वितरण

  • IMG-20260909-WA0002

    डा.ढुंगानाको पहलमा गजुरी स्वास्थ्य केन्द्रलाई साउन्ड प्रुफ जेनेरेटरसहित विद्युतीय सामग्री सहयोग

  • 1788960505309

    किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण

  • IMG_20260908_194805

    कृष्णभीरमा सडक खुलाउन धमाधम काम,अझै कति दिन लाग्ला ?

  • समाचार
  • १

    शितल छहारी नेपालद्वारा बाढी प्रभावित १४ परिवारलाई राहत वितरण
    १ घण्टा अघि

  • २

    डा.ढुंगानाको पहलमा गजुरी स्वास्थ्य केन्द्रलाई साउन्ड प्रुफ जेनेरेटरसहित विद्युतीय सामग्री सहयोग
    २ घण्टा अघि

  • ३

    किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
    २ घण्टा अघि

  • ४

    कृष्णभीरमा सडक खुलाउन धमाधम काम,अझै कति दिन लाग्ला ?
    १ दिन अघि

  • ५

    गजुरीका बाढी प्रभावितलाई ग्यास चुलो वितरण
    १ दिन अघि

  • ६

    नीलकण्ठ नगरपालिकाद्वारा बाढीका मृतक र बेपत्ताको सम्झनामा श्रद्धाञ्जली सभा आयोजना
    २ दिन अघि

  • ७

    परेवाटार-मास्टार वैकल्पिक सडक भोलि पूर्ण रूपमा बन्द हुने
    २ दिन अघि

  • ८

    धादिङबासीले वेलिबृज माग्दै तीव्र बनाए सामाजिक सञ्जालमा ‘#ConnectDhading’ अभियान
    २ दिन अघि

  • ९

    धादिङसहित तीन जिल्लामा आज सार्वजनिक बिदा,अन्य जिल्लामा राष्ट्रिय शोक मात्र
    २ दिन अघि

  • १०

    आजदेखि नारायणगढ-मुग्लिन सडकखण्ड आंशिक बन्द
    २ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution