Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ भाद्र २३, मंगलबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
शिक्षा तथा स्वास्थ्य
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

कृष्णभीरमा सडक खुलाउन धमाधम काम,अझै कति दिन लाग्ला ?

२५ मिनेट अघि
२

गजुरीका बाढी प्रभावितलाई ग्यास चुलो वितरण

३९ मिनेट अघि
३

नीलकण्ठ नगरपालिकाद्वारा बाढीका मृतक र बेपत्ताको सम्झनामा श्रद्धाञ्जली सभा आयोजना

२३ घण्टा अघि
४

परेवाटार-मास्टार वैकल्पिक सडक भोलि पूर्ण रूपमा बन्द हुने

१ दिन अघि
५

धादिङबासीले वेलिबृज माग्दै तीव्र बनाए सामाजिक सञ्जालमा ‘#ConnectDhading’ अभियान

१ दिन अघि
६

धादिङसहित तीन जिल्लामा आज सार्वजनिक बिदा,अन्य जिल्लामा राष्ट्रिय शोक मात्र

१ दिन अघि
७

आजदेखि नारायणगढ-मुग्लिन सडकखण्ड आंशिक बन्द

१ दिन अघि
८

भोटेकोशी बाढी: १३४२ जनाको शव फेला,४९९६ जना अझै सम्पर्कविहीन

१ दिन अघि
९

बाढीको पीडामा आज राष्ट्रिय शोक,राष्ट्रिय झण्डा आधा झुकाइने

१ दिन अघि
१०

नेपाल गजल प्रतिष्ठानद्वारा बाढी प्रभावितलाई १ लाख १३ हजार सहयोग

२ दिन अघि
११

फुर्केखोला र मलेखुबीचमा पर्ने परेवाभिर सडक खण्डमा मर्मत कार्य चल्दै,आज पनि सवारी आवागमन बन्द

२ दिन अघि
१२

चुमनुब्रीमा बाढीले ४ घर बगायो

२ दिन अघि

धेरै पढिएका

१

रसुवा बाढीका कारण धादिङका ५३ जना सम्पर्कबिहीन (कुन पालिकाका कति ? विवरणसहित)

१ हफ्ता अघि
२

धादिङ साङ्कोषबाट गोसाइकुण्ड गएको २६ जना सवार बस सम्पर्क विहीन

१ हफ्ता अघि
३

धादिङबाट बाढीले बगाएको सेफ तोडेर पैसा निकाल्ने २९ जना पक्राउ,९२ लाख ६८ हजार नगद बरामद

१ हफ्ता अघि
४

महेशदोभानका बाढी प्रभावितले युट्युबरलाई झापड हानेपछी…

६ दिन अघि
५

मलेखु सहित धादिङको तीन पुल बगायो:गल्छी, जिन्टेटार,मासटार र बेनिघाटको पुल यतिबेलासम्म सुरक्षित

१ हफ्ता अघि
६

सिद्धलेक-७ मा कर्मचारी हटाइएको विषयलाई लिएर स्थानीयवासी आन्दोलित,वडा कार्यालयमा तालाबन्दी

४ हफ्ता अघि
७

नियन्त्रित लागूऔषध ट्रामाडोल सहित धादिङका सुरज लुइटेल पक्राउ

२ हफ्ता अघि
८

सिद्धलेक-गजुरी जोड्ने झोलुङ्गे पुलमा मोटरसाइकल सञ्चालनमा रोक,मोटरसाइकललाई विकल्प कुन झोलुङ्गे पुल ?

४ दिन अघि
९

यी  हुन् धादिङबेसीलाई पृथ्वी राजमार्गसँग जोड्ने वैकल्पिक सडक 

१ हफ्ता अघि
१०

सिद्धलेक-७ को वडा कार्यालयमा तालाबन्दीका कारण नागरिक सेवा ठप्प

३ हफ्ता अघि
११

धादिङबेसीस्थित थोपल खोलामा बगेर एक युवकको मृत्यु

३ हफ्ता अघि
१२

धादिङका महेन्द्र श्रेष्ठको बहुजातीय कृषि बगैँचा-जहाँ ‘दुर्लभ फलफूलदेखि अगरउडसम्म’

३ हफ्ता अघि

धादिङ अस्पतालको ४६ औँ बार्षिकोत्सव : प्रेषण केन्द्र उद्घाटन,ग्रामिण टेलिकार्डोलोजी सेवा शुभारम्भ

  • अनिल अछामी
  • २१४८ पटक पढिएको
  • प्रकाशित मिति: २०७९ मंसिर २६, सोमबार (३ साल अघि)
धादिङ अस्पतालको ४६ औँ बार्षिकोत्सव : प्रेषण केन्द्र उद्घाटन,ग्रामिण टेलिकार्डोलोजी सेवा शुभारम्भ

धादिङ,२६ मंसिर ।
धादिङ अस्पतालले आफ्नो स्थापनाको ४६ औं बार्षिकोत्सवमा बिविध कार्यक्रम गरी मनाएकोे छ ।

सोमवार अस्पतालमा आयोजित बार्षिक उत्सव समारोह कार्यक्रमका बिच अस्पतालमा ग्रामिण टेलिकार्डोलोजी सेवा शुभारम्भ गरिएको छ भने असल छिमेकी नेपालको सहयोगमा अस्पतालमा संचालित प्रेषण केन्द्र उद्घाटन गरिएको छ ।

No description available.

बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले उद्घाटन गर्नुभएको हो । कार्यक्रमका प्रमुख अतिथि मन्त्री लामाले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा ठुलो लगानी गरेको भन्दै धादिङ अस्पतालको विकासको लागि आफु प्रतिबद्ध रहेको बताउनुभयो । अस्पतालले धेरै राम्रो काम गरीरहेकोले आगामी दिनमा पनि सहयोग गर्ने बताउनुभयो ।

No description available.

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र धमलाको अध्यक्ष्यता भएको कार्यक्रममा मन्त्री लामाको प्रमुख आतिथ्य तथा धादिङबाट नवनिर्वाचित प्रदेश सांसद गोविन्द लम्साल, जिसस धादिङका प्रमुख नवराज अधिकारी,उपप्रमुख कुलमान विक, नीलकण्ठ नगरपालिकाका उपमेयर दिपक विश्वकर्माको बिशेष आतिथ्य रहेको थियो । साथै कार्यक्रममा बिभन्न संघसंस्थाका प्रमुख एवम प्रतिनिहरुको आतिथ्य रहेको थियो ।

No description available.

No description available.

कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धमला, निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.मधुकर दाहाल र सूचना अधिकारी विक्रम वि.कले अस्पतालको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।कार्यक्रमको अवसरमा विभिन्न समयमा संचालित खेलकुद कार्यक्रमहरुमा उत्कृष्ट हुनेलाई सम्मान गरिएको थियो ।

No description available.

साथै लामो समय काम गरेका कर्मचारीहरु, अस्पतालको सेवामा उत्कृष्ट काम गर्ने कर्मचारी, अस्पताललाई सहयोग गर्ने संघ सस्था र सेवा निवृत कर्मचारीहरुलाइ प्रमाणपत्रद्धारा सम्मान गरिएको थियो । सोही अवसरमा सास्कृतिक कार्यक्रम समेत गरिएको थियो । अस्पतालको बार्षिक उत्सवकै अवसरमा आईतबार आयोजित रक्तदान कार्यक्रममा ३८ जनाले रक्तदान गरेका छन् ।

May be an image of 5 people, people sitting and indoor

यसैगरी अस्पतालमा नागरिक सहायता कक्ष तथा अस्पताल सुरक्षागार्ड कक्ष भवन उद्घाटन गरिएको छ । धादिङ अस्पताल तथा धादिङ सोसियल भोलेन्टियर नेपालको सहकार्यमा निर्माण गरिएको उक्त नागरिक सहायता कक्ष तथा अस्पताल सुरक्षागार्ड कक्षबाट नागरिकहरुले सहज रुपमा सेवा लिन पाउने अस्पतालले जनाएको छ ।

पछिल्लो समय धादिङ अस्पतालमा बिभिन्न जटिल रोगको उपचार र शल्यक्रियासमेत हुन थालेको छ । पहिले अस्पतालमा पर्याप्त स्रोतसाधन र जनशक्तिको व्यवस्थापन नहुँदा असामान्य उपचारका लागि पनि अन्यत्र धाउनुपर्ने रहेको थियो । अहिले अस्पतालले आफ्नो सेवा विस्तार गरेको छ । अस्पतालले गम्भीर प्रकृतिका हाडजोर्नी अप्रेसन, हेमो डायलासिससमेत गर्न थालेको छ ।

चारवटा भेन्टिलेटरसहित १० शैय्याको आईसीयु,सुविधा सम्पन्न ईमरजेन्सी कक्ष, दक्ष चिकित्सक र अत्याधुनिक प्रयोगशाला विस्तार गरेको छ । पर्याप्त भौतिक संचरना र दक्ष जनशक्तिको अभावका बीचपनि अस्पतालले अहिले सिएस सेवादेखि डेन्टल र फिजियोथेरापीसम्मको सेवा प्रवाह गरिरहेको छ ।

५० शैयाको अनुमति पाएको अस्पतालले अहिले ८५ वटा बेडमा उपचार गरिरहेको छ । दैनिक २ सय ५० भन्दा बढी बिरामीलाई सेवा दिइरहेको अस्पतालमा ७ विशेषज्ञ चिकित्सक र १५ मेडिकल अधिकृत छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
शिक्षा तथा स्वास्थ्य सम्बन्धि थप
  • IMG_20260908_194805

    कृष्णभीरमा सडक खुलाउन धमाधम काम,अझै कति दिन लाग्ला ?

  • IMG-20260908-WA0010

    गजुरीका बाढी प्रभावितलाई ग्यास चुलो वितरण

  • nilkantha-sradanjali-sava

    नीलकण्ठ नगरपालिकाद्वारा बाढीका मृतक र बेपत्ताको सम्झनामा श्रद्धाञ्जली सभा आयोजना

  • parewatar-mastar

    परेवाटार-मास्टार वैकल्पिक सडक भोलि पूर्ण रूपमा बन्द हुने

  • समाचार
  • १

    कृष्णभीरमा सडक खुलाउन धमाधम काम,अझै कति दिन लाग्ला ?
    २५ मिनेट अघि

  • २

    गजुरीका बाढी प्रभावितलाई ग्यास चुलो वितरण
    ३९ मिनेट अघि

  • ३

    नीलकण्ठ नगरपालिकाद्वारा बाढीका मृतक र बेपत्ताको सम्झनामा श्रद्धाञ्जली सभा आयोजना
    २३ घण्टा अघि

  • ४

    परेवाटार-मास्टार वैकल्पिक सडक भोलि पूर्ण रूपमा बन्द हुने
    १ दिन अघि

  • ५

    धादिङबासीले वेलिबृज माग्दै तीव्र बनाए सामाजिक सञ्जालमा ‘#ConnectDhading’ अभियान
    १ दिन अघि

  • ६

    धादिङसहित तीन जिल्लामा आज सार्वजनिक बिदा,अन्य जिल्लामा राष्ट्रिय शोक मात्र
    १ दिन अघि

  • ७

    आजदेखि नारायणगढ-मुग्लिन सडकखण्ड आंशिक बन्द
    १ दिन अघि

  • ८

    भोटेकोशी बाढी: १३४२ जनाको शव फेला,४९९६ जना अझै सम्पर्कविहीन
    १ दिन अघि

  • ९

    बाढीको पीडामा आज राष्ट्रिय शोक,राष्ट्रिय झण्डा आधा झुकाइने
    १ दिन अघि

  • १०

    नेपाल गजल प्रतिष्ठानद्वारा बाढी प्रभावितलाई १ लाख १३ हजार सहयोग
    २ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution