

आज सेयर बजार परिसूचक नेप्सेमा करिब डेढ प्रतिशतको गिरावट भएको छ । आइतबार बजार मापन गर्ने सूचक २७.५४ अंकले घटेर १८५५.०६ बिन्दुमा रोकिएको छ ।
२५० कम्पनीको ३७ लाख ७८ हजार ९५१ कित्ता सेयर १ अर्ब १५ करोड ७१ लाख ५५ हजार ९९ रुपैयाँको सेयर किनबेच भएको छ ।
धमाधम लाभांश आइरहँदा पनि त्यसले लगानीकर्तालाई आकर्षण गर्न सकेको छैन । कारोबारमा सबै समूहको उपसूचकमा गिरावट आएको छ। बैंकिङ समूहको १९.५८, विकास बैंक ६८.८७, वित्त कम्पनी ४३.९३, होटल तथा पर्यटन २५.३५, जलविद्युत ४०.५३, उत्पादन तथा प्रशोधन ३८.४५, माइक्रोफाइनान्स ५६.२६, निर्जीबन बीमा समूहको उपसूचक ६७.०८ बिन्दुमा रोकिएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |