

धादिङ,१२ पुस ।
सिद्धलेक गाउँपालिका–१ नलाङको मिन्दुका माविका शिक्षक कृष्णप्रसाद सिलवालको निधन भएको छ । ४६ वर्षिय शिक्षक सिलवालको स्क्रब टाईफसका कारण निधन भएको हो ।
ज्वरो नियन्त्रणमा नआएपछि सिलवाललाई धादिङबाट काठमाडौंस्थित ग्राण्डी अस्पताल लगिएको थियो । कलेजो र फोक्सो खराव भएसँगै जण्डिस देखिएको शिक्षक सिलवालको उपचारको क्रममा आईतबार निधन भएको हो ।
शिक्षक सिलवाल नेपाल राष्ट्रिय शिक्षक संगठन धादिङका कोषाध्यक्ष हुन भने नेपाल रेड्क्रस सोसाइटी नलाङ शाखाका सभापति समेत थिए ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |