

धादिङ,२१ माघ ।
थाक्रे गाउँपालिका ९ पण्डितपौवामा ५३ जनाले गरे रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाईटी केवलपुर उपशाखाको आयोजना तथा साईबाबा सामुदायिक अस्पतालको सहयोगमा शुक्रबार भएको रक्तदान कार्यक्रममा १३ जना महिला ४० जना पुरुष गरि ५३ जनाले रक्तदान गरेको धादिङ रेडक्रसका उपमन्त्री नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
यसैगरी आज शनिबार मलेखु टिचिङ अस्पताल प्रालिको छैटौँ बार्षिक उत्सवमा मलेखुमा रक्तदान कार्यक्रमको आयोजना गरिएको श्रेष्ठले बताउनुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |