

धादिङ,२१ माघ ।
माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल(हिस्टुन) धादिङको अध्यक्षमा सुशील कुमार माझी चयन हुनुभएको छ । हिस्टुन धादिङ जिल्ला कार्यसमितिको आयोजना तथा त्रिपुरा पुस्तक पसलको प्रायोजनमा शनिबार धादिङबेशीमा सम्पन्न भएको दोस्रो जिल्ला अधिबेशनले माझीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिती चयन गरेको छ ।
कार्यसमितिको खुला उपाध्यक्षमा उमेश श्रेष्ठ, महिला उपाध्यक्षमा सुनिता मिश्र,सचिवमा नविन श्रेष्ठ, कोषाध्यक्षमा नारायण सिंखडा, सहसचिवमा अमृता खतिवडा चयन हुनुभएको छ । हिस्टुन धादिङका अध्यक्ष राजु गोदारको अध्यक्षतामा सम्पन्न अधिवेशनमा माध्यमिक विद्यालय शिक्षक युनियन नेपालका केन्द्रिय महासचिव टिका प्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |