

नेपाल प्रेस युनियन बागमती प्रदेश अध्यक्षमा युवराज पुरी निर्वाचित भएका छन् । बुधवार चितवनको सौरहामा सम्पन्न प्रेस युनियन बागमती प्रदेशको प्रथम अधिवेशनले युवराज पुरीको अध्यक्षतामा २५ सदस्यीय प्रदेश समिति चयन गरेको हो ।
कार्यसमिति उपाध्यक्षहरूमा सुजन विडारी, श्रीराम नेपाल र गोमा थापा, महासचिवमा पूर्ण शर्मा, सचिवमा राजन बस्नेत, रमेश पौडेल र सरिता पौडेल, कोषाध्यक्षमा विकास रौनियार चयन भएका छन् ।कार्यसमितिमा धादिङबाट तिनजना चयन भएका छन् । जसमा उपाध्यक्षमा थापा,कोषाध्यक्षमा रौनियार र सदस्यमा मनिश श्रेष्ठ रहेका छन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |