

धादिङ,०१ फागुन ।
धादिङका पत्रकार र गोल्डेन आई एजुकेशन ईन्स्टिच्युट प्रालि धादिङका फाउण्डरबीचको मैत्रीपुर्ण फुटसलमा पत्रकारको टिम विजयी भएको छ ।
नीलकण्ठ ३ धादिङबेशीमा रहेको गोल्डेन आई एजुकेशन ईन्स्टिच्युट प्रालिको १३ औँ बार्षिक उत्सवको अवसरमा आयोजित मैत्रीपुर्ण खेलमा पत्रकारको टिमले आयोजक गोल्डेन आइलाई ९–२ गोल अन्तरले पराजित गरेको हो ।
बिजयी टिमलाई ट्रफि र मायाको चिनो प्रदान गरिएको थियो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |