Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ कार्तिक ३, सोमबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
कृषि तथा उद्योग
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा चयन

१ दिन अघि
२

पुल पुनर्निर्माणमा संघीय सरकारले चासो नदिएकोप्रति मेयर ढुंगानाको कटाक्ष,सांसद श्रेष्ठको प्रश्न-`अरु सरकार सबै फेल भैसकेको हो?´

१ दिन अघि
३

अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो महाधिवेशन भोलि धादिङबेँसीमा हुँदै

२ दिन अघि
४

बाग्बच्छला माई मन्दिरमा खानेपानीको स्थायी व्यवस्था गरिँदै, सहयोगीबाट पाइप खरिदका लागि रकम जुट्यो

३ दिन अघि
५

लायन्स क्लब अफ धादिङ समाज स्थापना,डा.दिनेश रेग्मी संस्थापक अध्यक्ष

३ दिन अघि
६

आयाम इङलिस स्कुलमा दशैँ विशेष कार्यक्रम,शुभकामना आदान प्रदान 

३ दिन अघि
७

२ महिनामा भित्रियो ४ खर्ब ३६ अर्ब रेमिट्यान्स

३ दिन अघि
८

किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा,क्यान्सरका बिरामीलाई निःशुल्क सेवा

५ दिन अघि
९

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणमा बागमतीमा सामाजिक विकासमन्त्री तामाङ

६ दिन अघि
१०

गलौँदीमा आज राति सडक बन्द हुने

६ दिन अघि
११

धादिङ-गोरखा सडक सम्पर्क विच्छेद,खाद्यान्न र इन्धन अभाव हुन नदिने प्रशासनको भनाइ

१ हफ्ता अघि
१२

बुढीगण्डकी बाढी: गोरखा र धादिङका दुई सयभन्दा धेरै परिवार विस्थापित

१ हफ्ता अघि

धेरै पढिएका

१

देउवा पक्षको कांग्रेसले ग¥यो धादिङको दुई दर्जन वडामा वडाअधिवेशन

२ हफ्ता अघि
२

धादिङमा बाढीले बगाउँदा एक महिलाको मृत्यु

३ हफ्ता अघि
३

धादिङको गलौँदी नजिकै सडक भासियो,पृथ्वीराजमार्ग पूर्ण अवरुद्ध

१ हफ्ता अघि
४

वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’

४ हफ्ता अघि
५

धादिङ जिल्ला भलिबल संघको अध्यक्षमा अमृत तामाङ चयन

४ हफ्ता अघि
६

धादिङमा कांग्रेसको गाउँ/नगर अधिवेशन एक दिन पछि सर्‍यो

३ हफ्ता अघि
७

नेपाली कांग्रेस सिद्धलेक गाउँपालिकाको सभापतिमा भिम भट्ट

३ हफ्ता अघि
८

नेपाली कांग्रेस ज्वालामुखीको सभापतिमा राजु लोप्पा

३ हफ्ता अघि
९

परेवाटार-मास्टार सडक आज आइतबार पनि बन्द हुने

२ हफ्ता अघि
१०

देउवा पक्षका कांग्रेसले धादिङमा १५ गतेबाट वडा अधिवेशन थाल्ने

२ हफ्ता अघि
११

काठमाडौँ प्रवेश गर्ने सबै राजमार्गमा आवागमन ठप्प, कृष्णभीरसहित सात ठाउँमा पहिरो

३ हफ्ता अघि
१२

माटोको ढिस्कोमा पुरिएर दुई जनाको ज्यान गयो,एक घाइते

१ हफ्ता अघि

खेतबारीमा नै संचालित कृषक पाठशालाले फेरियो धादिङकी सरस्वतीको जीवनशैली

  • बागमती कलम
  • ७२८ पटक पढिएको
  • प्रकाशित मिति: २०८२ बैशाख १२, शुक्रबार (१ साल अघि)
खेतबारीमा नै संचालित कृषक पाठशालाले फेरियो धादिङकी सरस्वतीको जीवनशैली

धादिङ । सरस्वती श्रेष्ठ गंगाजमुना गाउँपालिका–७, पिठेमा बसोबास गर्नुहुन्छ ।

उहाँको परिपारमा ४ जना हुनुहुन्छ,श्रेष्ठको श्रीमान विदेशमा रोजगारीमा हुनुहुन्छ। अहिले सरस्वतीले छोरा छोरीको पढाई र घर व्यवस्थापन एक्लै सम्हाल्दै आउनु भएको छ ।छोराछोरीको पढाईमा साथ सहयोग सहित उहाँले अहिले परम्परागत खेतीपाती तथा साना पशुपालन पनि गर्दै आउनु भएको छ।

भविष्य उज्वल कृषक समूहको सचिव तथा अगुवा कृषक पनि हुनुहुन्छ ।

सरस्वतीले कृषि पेशा गर्दै आउनु भएको भए पनि आधुनिक प्रविधिको पहुँचको अभाव, कृषि ज्ञान र सीपको कमी, सिँचाइको सुविधा नहुनु, मौसम परिवर्तनका कारण खेतीमा आउने अनिश्चितता, र बजारसम्मको पहुँच नभएकोले इच्छा चाहना सहित बिहान देखि बेलुकासम्मको मेहनत गर्दा पनि सोचे जस्तो आम्दानी लिन सक्नु भएको थिएन ।

आधुनिक कृषि व्यवसाय सम्बन्धी ज्ञान सिप र प्रविधिको कमीले बिस्तारै कृषि पेशाबाट बिस्तापित हुने सोच गर्दै हुनुहन्थ्यो ।

यसै बिच प्रयास नेपाल नामक संस्थामा कार्यरत शर्मिला गुरुङले समूह छनौट गरी पठाएको एक जनालाई संस्थाले जलवायु कृषक पाठशाला संचालनको लागि अनुभवी अगुवा किसानको रुपमा एकलाई तालीम दिने जानकारी पाउनुभयो ।उहाँको इच्छा अनुसार समूहले पनि सरस्वतीलाई तालीममा सहभागी गराउने निर्णय गरि संस्थाले आयोजना गर्ने तालीममा पठायो ।

जब जलवायु कृषक पाठशाला, नेतृत्व विकास तथा समूह व्यवस्थापन ,गाउँ पालिका तहको योजना तर्जुमा ,लैगिक बिश्लेषण र जलवायु परिवर्तन अनुकूलन योजना तर्जुमा जस्ता तालीमहरु पाउनुभयो तव सरस्वतीमा कृषि पेशा प्रतिको निराशाको बादल फाट्यो ।

विशेष गरी जलवायु कृषक पाठशाला, नेतृत्व विकास तथा समूह व्यवस्थापन तालिमले उहाँको सोचमा निकै ठूलो परिवर्तन ल्यायो। उहाँले यस प्रविधिलाई व्यवहारमा ल्याउन थाल्नु भयो ।

बुढाथुमको पिठे गाउँका किसानहरुमा अहिले बालि पात्रो अनुसार खेतबारीमा नै संचालन हुने पाठशालामा जाने र बिउ छनौट देखि फल प्राप्ती सम्मको बारेमा प्रयोगात्मक रुपमा सिक्ने बानी परिसकेको सरस्वतीले बताउनुभयो ।

अहिले लहरेबाली काक्रोको जलवायु कृषक पाठशाला संचालन भईरहेको पनि उहाँले बताउनुभयो ।अहिले गंगाजमुना वडा नं ७ पिठेका सरस्वतीले आफूले मात्र होइन, अन्य किसानहरूलाई पनि सिकाउने र देखाउने काम गर्न थाल्नु भएको छ ।

उहाँ अब अरू किसानको खेतमा पुग्नुहुन्छ, तालिममा सिकेका सीप तथा सफल अभ्यासहरु बाँड्नुहुन्छ । उहाँको नेतृत्वमा भविष्य उज्वल कृषक समूहका ३७ जना महिलाहरूले पनि आत्मबलका साथ कृषि व्यवसायमा लाग्न थालेका छन् । महिला पनि सक्षम नेतृ बन्न सकिन्छ भन्ने सन्देश उहाँले व्यवहारमै देखाइ दिनुभएको छ ।

सरस्वतीले आड्रा नेपालको आर्थिक प्राविधिक सहयोगमा प्रयास नेपाल धादिङले संचालन भएको उत्थानशील जिविकोपार्जन तथा खाद्य सुरक्षा सुढृढिकरण परियोजनाबाट भएको सहयोगले आफूमा अहिले यो परिर्वतन आएकोमा खुशी व्यक्त गर्नुभयो ।

उहाँको सक्रियताले भविष्य उज्ज्वल कृषक समूह मात्र होइन, सम्पूर्ण गाउँमा महिला नेतृत्वको सम्मान बढेको छ ।महिलाहरूको दृष्टिकोण परिवर्तन भएको छ र समुदायले पनि उहाँको क्षमता र समर्पणलाई उच्च सम्मान गर्न थालेको छ ।

सरस्वती श्रेष्ठको कथा केवल व्यक्तिगत सफलताको कथा होइन, यो एक महिलाले शिक्षा, तालिम, र संस्थागत समर्थन मार्फत आफ्नो जीवन मात्र होइन, समुदायलाई समेत समृद्धितर्फ डोर्याउन सक्ने उदाहरण बन्नु भएको छ।

जलवायु कृषक पाठशालाले केवल प्रविधि सिकाउने काम गरेन यसले विश्वास जगायो, नेतृत्व क्षमता विकास ग¥यो, र महिलामा परिवर्तन ल्याउने हिम्मत दियो ।

आज उहाँको सोच, व्यवहार, र सामाजिक भूमिका परिवर्तन भइसकेको छ ।भबिष्यमा असल र सफल बनेर कृषि पेशालाई सम्मानित बनाउने लक्ष्य रहेको पनि सुनाउनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
कृषि तथा उद्योग सम्बन्धि थप
  • Messenger_creation_0FA1FE37-A9D1-4093-93E3-FBD9ACF97112

    अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा चयन

  • IMG_20261017_175107

    पुल पुनर्निर्माणमा संघीय सरकारले चासो नदिएकोप्रति मेयर ढुंगानाको कटाक्ष,सांसद श्रेष्ठको प्रश्न-`अरु सरकार सबै फेल भैसकेको हो?´

  • 1792141746447

    अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो महाधिवेशन भोलि धादिङबेँसीमा हुँदै

  • bagbachhala

    बाग्बच्छला माई मन्दिरमा खानेपानीको स्थायी व्यवस्था गरिँदै, सहयोगीबाट पाइप खरिदका लागि रकम जुट्यो

  • समाचार
  • १

    अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा चयन
    १ दिन अघि

  • २

    पुल पुनर्निर्माणमा संघीय सरकारले चासो नदिएकोप्रति मेयर ढुंगानाको कटाक्ष,सांसद श्रेष्ठको प्रश्न-`अरु सरकार सबै फेल भैसकेको हो?´
    १ दिन अघि

  • ३

    अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो महाधिवेशन भोलि धादिङबेँसीमा हुँदै
    २ दिन अघि

  • ४

    बाग्बच्छला माई मन्दिरमा खानेपानीको स्थायी व्यवस्था गरिँदै, सहयोगीबाट पाइप खरिदका लागि रकम जुट्यो
    ३ दिन अघि

  • ५

    लायन्स क्लब अफ धादिङ समाज स्थापना,डा.दिनेश रेग्मी संस्थापक अध्यक्ष
    ३ दिन अघि

  • ६

    आयाम इङलिस स्कुलमा दशैँ विशेष कार्यक्रम,शुभकामना आदान प्रदान 
    ३ दिन अघि

  • ७

    २ महिनामा भित्रियो ४ खर्ब ३६ अर्ब रेमिट्यान्स
    ३ दिन अघि

  • ८

    किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा,क्यान्सरका बिरामीलाई निःशुल्क सेवा
    ५ दिन अघि

  • ९

    बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणमा बागमतीमा सामाजिक विकासमन्त्री तामाङ
    ६ दिन अघि

  • १०

    गलौँदीमा आज राति सडक बन्द हुने
    ६ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution