

धादिङ,३१ असार ।
सदरमुकाम धादिङबेसीबाट जुवा खेलिरहेका शिक्षक सहित ७ जना पक्राउ परेका छन्।
जुवा खाल संचालन भईरहेको छ भन्ने सुचनाको आधारमा प्रहरीले छापा मार्दा जुवा खेलिरहेको अवस्थामा शिंला माविका शिक्षक प्रकाश तामाङ सहित ७ जनालाई पक्राउ गरि हिरासतमा लिएको जिल्ला प्रहरी धादिङ कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले जानकारी दिनुभयो ।
प्रहरीले पक्राउ परेकाहरुबाट ३ बुक तास र ५८ हजार ६ सय ७० रुपैया नगद समेत बरामद गरेको छ।
धादिङ जिल्ला अदालतले पक्राउ परेकाहरुलाई जुवा सम्बन्धी मुद्दामा ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |