

धादिङ,२२ श्रावण।
धादिङको खनियाबास गाउँपालिका वडा नम्बर ४ दार्खामा खुकुरी प्रहारबाट एक महिला गम्भीर घाईते भएकी छिन् ।
आईतबार स्थानीय ३० वर्षिय सागर पौडेलले छिमेकी ३२ वर्षिया अञ्जु सिंखडलाई खुकुरी प्रहार गरि गम्भीर घाईते बनाएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरिक्षक गौतम मिश्रले जानकारी दिए।
कानमा आएर कराएको निहुँमा पौडेलले खुकुरी प्रहार गरेको खुल्न आएको मिश्रले बताए। घाईते भएकी सिम्खडाको टाउको र हातमा गम्भीर चोट लागेको छ ।उनको काठमाण्डौस्थित ट्रमा सेन्टर उपचार भईरहेको छ ।
खुुकुरी प्रहार गर्ने पौडेललाई पक्राउ गरिएको प्रहरी उपरिक्षक मिश्रले बताए। तस्विर:धादिङअपडेट





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |