

धादिङ,१३ भदौ ।
धादिङको वेनिघाट रोराङ गाउँपालिका बिशालटारबाट १५ किलो लागु औषध गाँजा सहित एक जना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा गल्छी गाउँपालिका वडा नम्बर ६ बराडाँडाका ३८ बर्षिय जित बहादुर रोक्का रहेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ।
मंगलबार दिउँसो बिशालटारस्थित सडकमा शंकास्पद अवस्था हिंडिरहेका रोक्कालाई चेकजाँच गर्ने क्रममा निजको साथमा रहेको बोराबाट उक्त लागु औषध गाँजा फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ परेका रोक्का माथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |