

ट्राफिक प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। गोरखा आरुघाट गाउँपालिका–४ घर भई हाल काठमाडौं सानोभर्याङ बस्ने ३७ वर्षीय सन्तोषकुमार धमलालाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो।
काठमाडौं महानगरपालिका-१६ माछापोखरीस्थित ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कबाट खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा प्रहरीलाई नै कुटपिट तथा अभद्र व्यवहार गरेपछि धमलालाई पक्राउ गरेको थियो।
उनी उपर अभद्र व्यवहार मुद्दामा म्याद थप भई प्रहरीले थप अनुसन्धान गरिरहेको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |