

यहि फागुन ६ गते शनिबारका दिन महाशिवरात्रिको अवसरमा सिद्धलेक गाउँपालिकाको सिद्धबाबा मन्दिरमा सिद्धलेक ढेवा डाँडा समाज नेपालको आयोजना तथा सिद्धलेक गाउँपालिकाको प्रायोजनमा तेस्रो सिद्धलेक धार्मिक पर्यटन तथा साँस्कृतिक महोत्सव २०७९ हुन गईरहेकाले उक्त धार्मिक तथा सांस्कृतिक महोत्सवमा सहभागि हुन सम्पुर्णलाई हार्दिक अपिल गर्दछौ।
कार्यक्रममा सहभागि हुने राष्ट्रिय कलाकारहरु
लोक गायक कुलेन्द्र बि.क.,
सुमन परियार,
बालचन्द्र बराल,
लोक गायीका सुमन थापा मगर,
हास्य कलाकार बेगम नेपाली(भट्भटे),
मनराज श्रेष्ठ,
मोडल टिका भुजेल,
सिर्जना खत्री
मनराज श्रेष्ठ
बिन्दा परियार
प्रदिप बराईली
सिर्जन खत्री,
सोभित श्रेष्ठ,
प्रवेश श्रेष्ठ,
प्रमोद खनाल
साथमा गोधुलि साँस्कृतिक परिवारको विशेष प्रस्तुति हुने
नोटः उक्त धार्मिक तथा सांस्कृतिक महोत्सवमा स्टल बुकिङ खुल्ला गरिसकेकोले स्टल आवश्यक पर्ने व्यावसायीले आयोजकलाई तुरुन्त सम्पर्क गरि आफ्नो स्टल सुरक्षित गर्नको लागि समेत अनरोध गर्दछौँ ।
स्टल बुकिङका लागि सम्पर्क नम्बर
९८४१९०३९५९
मितिःयहि फागुन ६ गते शनिबार
आयोजकःसिद्धलेक ढेवा डाँडा समाज नेपाल





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |